Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Malaysia

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
लेखक दिल्लिमा सिकिस्त, उपन्यास मलेसियामा बिमोचित


Cartoonists Mani Rai 'Gothale' releasing "Bhagyale Jurayo", a novel by Birendra Rai in Kuala Lumpur, Malaysia. Photos: Devendra

क्वालालम्पूर, November 17, 2008- केही समयअघिदेखि हृदयसम्बन्धी विरामी रहेका हाल दिल्लीमा उपचाररत उपन्यासकार वीरेन्द्र राईद्धारा लिखित उपन्यास 'भाग्यले जुरायो' मलेसियामा रहेर साहित्य सिर्जना र व्यङ्गचित्रमा आफुलाई स्थापीत गराएका मनि राई 'गोठाले'ले आइतबार क्वालालम्पूरस्थीत रेष्टुरेन्ट द खुकुरीमा विमोचन गर्नुभएको छ ।

कुनै तामझामबिना रेष्टुरेन्टको एउटा टेबलमा मलेसियाका नेपाली सन्‍चारकर्मी तथा साहित्यनुरागीहरुको उपस्थितिमा विमोचन भएको थियो । उक्त कृतिमाथि गजलकार श्रीजनश्रीले टिप्पणी गर्नुभएकेा थियो भने प्रवासी मगर संघका सुन्दर आले, प्रवासी तामाङ एकता समाजका कुमार तामाङ, किरात धर्म तथा साहित्य उत्थान संघका पर्शुराम चोङबाङ र मोहन थेबेले शुभकामना व्यक्त गरेका थिए ।

लेखगाउँ २ उदयपूरका वीरेन्द्र राईले मलेसियामा कार्यरत रहँदा उपन्यास सिर्जना गरेका हुन् । उपचाररत रहेकोले उपन्यासकार राई अनुपस्थित रहेका थिए । उपस्थित सहभागीहरुले उपन्यासकार राईको शिघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।

-Devendra Surkeli in Malayasia
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®