![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
|||
|
भूटानी नेपाली शरणार्थीहरुको अमेरिकामा और्लिदा
और्लिदै न्यानो स्वागत United Kirat Rai Organization of America President Shivakumar Rai welcoming Bhutanese Nepalese refugees at the Manchester International Airport, New Hampshire, USA. न्यूयोर्क, March 12, 2008-बिगत १७ बर्स देखि नेपालमा शरणार्थी जीवन गुजारी अहिले अमेरिकामा आइ पुगेका भूटानी नेपाली शरणार्थीहरुको अमेरिकामा भब्य स्वागत गरिएको छ। युनाईटेड किरात राई ओर्गानाईजेसन अफ अमेरिकाको सभापति शिवकुमार राइ र लुथ्रान सोसिअल सर्बिसका फोर्क पाह सुम र मिस लिज़ चिअप्पाले म्यान्चेसटर एयरपोर्ट, न्यू ह्याम्पसायेरमा शरणार्थीहरुलाई खादा पहिराई स्वागत गरेका थिए। Shivakumar Rai , Central President of United Kirat Rai Organization of America and Lutheran Social Service with Bhutanese Nepalese refugees at the Manchester International Airport, New Hampshire, USA. यू.एस. एयरलाइन्सबाट न्यू ह्याम्प्सायेर राज्यमा आइ पुगेका डिल्लीराम रिजालको परिवारहरु देबीमाया रिजाल ,चूडामणि रिजाल, र यादबप्रसाद रिजालसमेत ४ जना छन्। भूटानको चिरांग जिल्ला, सम्जोंग दम्फु बस्तीको डांडागाऊबाट १९९२ मा खेदिएर नेपालको मोरंग जिल्ला स्थित पत्थरी सनिस्चरे शरणार्थी शिबिरका रिजाल परिवार अहिले अमेरिकामा आउन पाउदा खुसी भएको तर अब अमेरिकामा के गर्ने भन्ने सोची रहेको कुरा डिल्लीराम बताउछन। अमेरिका आउनेक्रममा अबुधाबी एयरपोर्टमा त्यहाको एमिग्रासनले दुख दिएको, कतिको सामानहरु हराएको तितो अनुभवसमेत उनले बताए।। अहिले सो परिवारलाई न्युहेम्प्शायेर राज्यको मार्निंग स्टार १८५ बिल्डिंगको अपार्टमेंट नंबर २ मा राखिएको छ। त्यहा इस्वरी भट्ट र निगम रीमालले उहाँहरुलाई एअरपोर्टबाट आउना साथ तात्तो नेपाली खाना खुवाएका थिए। "नेपालीहरु संसारको जून कुनामा रहे पनि नेपाली भावना कहिले नमर्ने हुनाले यसरी सेवा गर्न पाउदा आफुलाई खुसी लागेको" बताउदै शिवकुमार राइले भने- "यो समस्या भूटानी शरणार्थी र अमेरिकाको मात्र नभएर अमेरिकामा बस्ने सम्पूर्ण नेपालीको समस्या पनि हो।" यसै बिच, युनाईटेड किरात राई ओर्गानाईजेसन अफ अमेरिकाले एक बिग्यप्ति जारी गरी भूटानी शरणार्थीहरु अमेरिका आउने क्रम जारी रहेकोले अमेरिकामा बस्ने सम्पूर्ण नेपालीहरुले भूटानी नेपाली शरणार्थीहरुलाई सहयोग गर्न आब्हान गरिएको छ। Photos contributed by United Kirat Rai Organization of America. अमेरिकामा आउने भूटानी नेपाली शरणार्थीहरुलाइ न्यु हेम्प्शायेरको कंकड़ र लाकोनिया स्थानमा बसोबास गराउने कुरा अमेरिकामा लुथ्रान सोसियल सर्विस र भूटानी शरणार्थीको बीचमा स्वयम्सेबक र को-अरडीनाटर शिवकुमार राइले जानकारी गराएका छन्। लुथ्रान सोसिअल सर्बिसका डाइरेक्टर आमी मार्चिल डोन र कोऑरडीनाटर अबिगेल र नेपालस्थित अब्राहन कोल्डको बिसेस पहलमा न्यु हेम्प्शायेरमा शरणार्थी ल्याएको हो। मार्च १२, २००८ मा आएका २० जना शरणार्थी मध्ये बाँकी टेक्सास राज्यमा १० जना, बर्लिंगटनमा ६ जना आइ पुगेका छन। -सुरेश चामलिंग (न्यूयोर्क) बाट |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®