|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
News from New York: Bhanu Jayanti Celebration 2008 in New York |
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
भानुलाई न्यूयोर्कमा सम्झिदै कबिताको मिठो स्वाद
लिदै न्यूयोर्क, July 20, 2008- १९५ औं भानु जयन्ती न्यू योर्क शहरमा बिबिध कबिता बाचनसहित सम्पन्न भएको छ। Alliance for Human Rights in Nepal USA and International Litarary Society New York Chapter ले सङ्युक्त रुपमा आयोजना गरेको उक्त कबिता प्रतियोगिता तथा उत्सबमा दुई दर्जनभन्दा बेशी कबिताहरु पाठ गरिएका थिए । बाल-बालिका तर्फ प्रथम- Vishranti Wagle, दिब्तिय- Pujyata Rajbhandari र तृतिय- Aishwarya Sharma भएका थिए भने खुल्ला प्रतियोगिता तर्फ प्रथम- Shukraraj Gimire, दिब्तिय- Nishesh Bhattarai र तृतिय- Sita Kharel भएका थिए । The winners of the poetry competition. First prize winner Vishranti Wagle. Photos: eEyeCam |
|
|
गत बर्ष झै यस पाली पनि ६ वटै पुरस्कारहरुको प्रायोजन Kirat Rai Society of
America (KRSA) ले गरेको थियो। प्रतियोगिताका निर्णयकहरुमा Dr. Tara
Niraula, Geeta Kharel, ... थिए । प्रतियोगि तर्फ कबिता बाचन गर्नेहारुमा: Madhav Bhandari, Sarada Chhetri, Sita Kharel, Binita Paudel, Rajendra Shrestha, Ram Abiram, Tirtharaj Wagle, Ramchandra Thapa, Bidhyabimal Baral, Nishesh Bhattarai, Shukraraj Ghimire, Himanshu, Monu Rai र Narbahadur Dahal थिए । अप्रतियोगि तर्फ कबिता बाचन गर्नेहारुमा: Gobinda Koirala, Geeta Khatri, Binod Roka, Parita Rajbhandari, Pratha Magar, Somnath Ghimire, Nagendra Ingnam 'Athraili', Jyoti Paudel, Mani Bandel, Nilam Karki 'Niharika' र Sahadev Paudel थिए । न्यूयोर्कका कार्यक्रममा गायिका यसोदा खालिङ राइलाई बिबिन्न कार्यक्रमहरुमा निरन्तर गायन र नृत्यबाट सेवा गरे बापत एक प्रशस्तिपत्र प्रदान गरिएको थियो। ![]() Singer, dancer Yashoda Khaling Rai. Photo: eEyeCam उक्त प्रशस्तिपत्रमा भनिएको छ- "For outstanding contribution to the preservation and promotion of Nepali culture through performing arts." कार्यक्रमा को अन्त्य मा अन्ताक्ष्यरी खेलाइएको थियो जसमा गणेश हिमाल समुह प्रथम भयो भने नुप्से हिमाल दोश्रो। कार्यक्रमको निर्णयक मा गायिका सपना श्री र बिमल बुढाथोकी थिए भने सन्चालन राज कपुरले गरेका थिए। मुख्य कार्यक्रमको सन्चालन सहदेब पौडेल, परिता राजभण्डारी र मणी बाङ्डेलले गरेका थिए। -Pratha Magar in New York. Comments? 551-358-7726 First prize winner Shukraraj Ghimire Third prize winner Sita Kharel Poetess Nihari reciting her poem. Judges of the poetry competition. Somnath Gimire reciting his poem at the event. The Intel International Science and Engineering Fair (ISEF) award 2008 winner (2nd place) Pukar Hamal. The winners of the poetry competition. Singer Sapana Shree and Bimal Budhathoki Little star: Poetess Sony Rai. Photos: eEyeCam |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||