|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
'मायालु काँको म परें गोरखाको बोष्टनमा भेट भा'को' |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
बोष्टनको द्यौसी भैलो Pushpa Gurung with her Deusi-Bhailo gift. Photos: Bijay बोष्टन, October 30, 2008- राधजानी शहर काठमाण्डौलाई तिहारको रन्कोले छोए जस्तै अमेरिकाको बोष्टनलाई पनि तिहारको रन्कोले छोएको छ । तिहारको तेस्रो दिन अधिकांश बोष्टनबासीहरुले आ-आफ्नै घरमा परम्परानुसार लक्ष्मी पुजा मनाए । हिन्दु धर्ममा लक्ष्मीलाई धनधान्यको देवीको रुपमा पुज्ने चलन छ । लक्ष्मीले बास गरे धनले भरिपूर्ण भइन्छ भन्ने किंवदन्ती नेपाली समाजमा पाइन्छ । ग्रेटर बोष्टन नेपाली कम्युनिटीको आयोजनामा सदाझैं द्यौसी भैलो खेल्ने क्रममा यो वर्ष पनि सोही संस्थाको आवहानमा लक्ष्मी पूजाको दिन बेलमण्टस्थित जिबिएनसीका उपाध्यक्ष उत्सव गुरुङको घरमा द्यौसी भैलो खेलियो । 'मायालु काँको म परें गोरखाको बोष्टनमा भेट भा'को' भन्ने भाकामा चर्चित लोक गायक मिन केसीलाई अन्य कलाकार तथा साथीहरुले साथ दिएका थिए भने बाँकी उपस्थित महानुभावहरुले पालैपालो नृत्य प्रस्तुत गर्नुभएको थियो । त्यतिखेर यस पंक्तिकारलाई आफू बोष्टनमा नभएर नेपालकै गाउंघरमा उपस्थित भएजस्तो लागेथ्यो । आफ्नै देश नेपालकै परम्परागत बाजाहरु मादल खैंचेडी, सारङगी र हार्मोनियमको तालमा लोक गीत र नृत्यले सबैलाई मन्त्रमुग्ध बनाएको थियो । उक्त द्यौसी भैलो कार्यक्रम बेलुकी ८ देखि ११ बजेसम्म चलेको थियो । |
|
|
Folk singer Milan KC and his friends in Deusi-Bhailo program in Boston. तिहार नेपालीहरुको महान चाडहरुमध्ये एक हो र तिहारमा द्यौसी भैलो खेल्ने दान माग्ने र दिने चलन सदियौंदेखि चलि आएको चलन हो । यो नेपालीहरुको परम्परा र संस्कृति हो । विदेशमा बस्दा पनि आफ्नो परम्परा र संस्कृतिलाई बिर्सन नसक्नु आफ्नो देश र परम्पराप्रतिको अगाध माया र ममता हो भन्ने कुरामा कसैको दुईमत नहोला । संसारको जुनसुकै कुनामा बसेपनि आफ्नो देश र संस्कृतिबाट अलग रहन सिकंदैन भन्ने उदाहरण द्यौसी भैलो कार्यक्रमले देखाएको छ । यसले गर्दा विदेशमा पनि हाम्रा भावी सन्ततीहरुलाई आफ्नो संस्कृति र परम्पराबारे अवगत भइराख्छ भन्ने बिश्वास हामीलाई लागेको छ । अन्त्यमा उपाध्यक्ष उत्सवकी धर्मपत्नी पुष्पाले द्यौसी भैलो टोलीलाई परम्परानुसार नाङ्लामा पैसा, फलफुल र धुपबत्ति बालेर बिदाई गरेकी थिईन् भने कलाकार मिन केसीले आशिक िदंदै संस्थाका महासचिव ध्रुब घिमिरेले कार्यक्रमको समापन गर्दै अर्को दिन समरभिलमा खेल्ने द्यौसी भैलो कार्यक्रमको जानकारी गराउनु भएको थियो । समरभिलमा खेलिएको द्यौसी भैलोलाई यहांको स्थानिय टेलिभिजनले पनि प्रसारण गरेको थियो । -Bijay Tamang in Boston. Uttam and Sudip dancing. Greater Boston Nepalese Community (GBNC) President Jangbu Sherpa. Bal Gurung. Greater Boston Nepalese Community's vice president Utsab Gurung. Sujata Shrestha during Laxmi Puja. Photos: Bijay Tamang |
||
|
Read our related news: निधारमा लर्काएर सप्त रङ्गी टीका: यसरी मनाइयो भाईटीका- Special: तिहारको रमझम (125 photos): New York:-1, 2, 3, 4 Nepal:-1, 2, 3; NJ; VA; Boston; UK आजै महाकवि देवकोटाको जन्म शतबार्षिकी मनाइँदै राजधानी काठमाडौं झिलीमिली हुन थाल्यो (2 Photos) लेखिका उन्नती बोहरा 'शीला'का रचनाहरु बिमोचित कलाकार तथा मानब अधिकारकर्मी शैलेश श्रेष्ठ सम्मानित » Special: एमालेको 'दशैं टी पार्टी'मा नेताहरु दङ्ग (8 Photos) » काँग्रेस दशैं चियापानमा प्रधानमन्त्री गए, अरु गएनन (3 Photos) उपराष्ट्रपति झा स्वागत गर्ने कोही नदेखेपछि त्यसै फर्किए प्रचन्डलाई कोइरालाको प्रश्न- 'तपाईले सहयोग ह्रदयदेखि नै माग्नु भएको हो ?' » यसपालीको वडा दशैं यसरी समापन भो! » क्यानाडाली सुन्दरी सांसदसँग दशैं साँझको रमझम (25 Photos) » साउथ कोरियामा परराष्ट्र मन्त्री यादबसँग नेपालीहरुको दशैं (5 Photos) » Special Photo feature: न्यू योर्कमा नेपालीहरुले दशैं यसरी मनाए (Special: 19 Photos) » पूर्व राजाको तर्फबाट टीका सयौं नेपालीहरुको लस्कर (Special: 10 Photos) » माओवादी मन्त्रीहरुको दशैं, प्रधानमन्त्री प्रचन्डले थापे टिका » राष्ट्रपतिसँग टीका लगाउन उपराष्ट्रपति र उपप्रधानमन्त्री पुगे (Special: 3 Photos) » Special Photo feature: काठमाडौंमा नेपालीहरुले दशैं यसरी मनाए » वेलायतमा धार्मिक सहिष्णुता र सद्भावका लागि दशैं मनाइयो (2 Photos) » बडा दशैं विश्वभर नेपालीहरुले धुमधाम तरिकाले मनाउँदै (Special: 10 Photos) |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||