 |

Home |
About Us |
Archive
|
Send Us News |
Photo Gallery |
Contact Us |
Feedback |
Sitemap
See Kathmandu, Nepal time |
|
 |
News from Nepal & New York
|
 |
  |
दिदी-बहिनीहरुले दाजु-भाईहरुको दीर्घायूको
कामना गरे
|
 |

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
अन्जली दिदीले ४ लाखको अक्षय कोष खडा गरेर
भाईटीका

काठमाण्डौं, October 30, 2008-
नेपालीहरुको महान चाड तिहारको अन्तिम दिन दिदी-बहिनीहरुले
दाजु-भाईहरुको दीर्घायूको कामना गर्दै टीका लगाइदिएर मनाएका छन् । भाईटीका
सकिएलगत्तै देउसी भैलो कार्यक्रम सुरु भएको थियो । तिहारको अन्तिम दिन
राजधानी काठमाडौं लगायत देशभरि दीपावली गरेर समापन गर्ने प्रचलन बढ्दो छ ।

भाइटीकाको उपलक्ष्यमा आफ्नो दाजुलाई टीका
लगाउनकालागि विभिन्न किसिमको पूजा गर्दै र टीका लगाईदंदै एक बालिका Photos:
Sitaram |
|
|
|

Ashmita giving Bhai tika to brother Namsang &
Mirap Ingnam.
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद
कोइरालालगायतका नेताहरुले आफ्ना दिदीबहिनीहरुबाट टीकालगाएका छन् ।
कोइरालालाई दिदी इन्दिरा आचार्यले भाईटीका लगाइदिनु भएको थियो । आचार्य
कांग्रेस नेतृ शैलजा आचार्यकी आमा हुनुहुन्छ । नेतृ शैलजा भने गम्भीर
विरामी भएकाले उपचाररत हुनुहुन्छ ।
दिदीबहिनीहरुले काठमाडौंको रानीपोखरीस्थित
मन्दिरमा गएर टीकालगाउने गरेका छन् । यसैगरी काठमाडौंको काष्ठमण्डपमा
अन्जली दिदीलेपनि दिदी बहिनीहरुलाई टीका लगाइदिने गरेका छन् ।
रानीपोखरीस्थित मन्दिर बर्षमा एक पटक आजैमात्र खुल्ने गरेको छ । त्यहाँ
सर्वसाधारणहरुको निकै ठूलो भीड लागेको थियो ।
यसैगरी दिदीबहिनी नभएकाहरुलाई भाईटीका लगाईदंदै आएकी अन्जली दिदीकोमापनि
दुईसय भन्दा बढिले टीका लगाएका छन् । उनले विगत ८ बर्षदेखि यसरी टीका
लगाइदिदै आएकी छिन् । टीका कार्यक्रमकालागि ४ लाखको अक्षय कोष खडा गरेकी
उनले टीका लगाइदिएबापत दक्षिणा भने लिने गरेकी छैनन् ।
-Sitram Baral in Kathmandu


Karuna Subba Ingnam giving Bhai tika to Chet B.
Subba. Photo courtesy: Karuna
|
|
|
|
Read our related news:
निधारमा लर्काएर सप्त रङ्गी टीका: यसरी मनाइयो
भाईटीका-
Special: तिहारको
रमझम (125 photos): New York:-1,
2,
3,
4 Nepal:-1,
2,
3;
NJ;
VA;
Boston;
UK
Special Photo feature of BhaiTika तिहारको रमझम:
New York: 1,
2,
3,
4
(63 Photos);
New Jersey;
Virginia
; Nepal:-1,
2,
3
(37 Photos);
Boston;
UK
»
भाई भन्दा प्यारो भो यो काम ! नेपाल छोडि न्यू योर्कमा एउटी दिदी के
गर्दैछिन्?
(5 Photos)
»
बोष्टनको
द्यौसी भैलो: 'मायालु काँको म परें गोरखाको बोष्टनमा भेट भा'को'
(9 Photos)
»
Deusi-Bhailo Celebration in New York
(33 Photos)
»
न्यू योर्कमा देउसी-भैलोको रमाइलो
(33 Photos)
»
Laxmi Puja in Divya Dham Mandir, Woodside, New York
»
तिहारको तेश्रो दिन देशैभरि दिपावली गरी मनाइदै
(9 Photos)
आजै महाकवि देवकोटाको जन्म शतबार्षिकी मनाइँदै
»
तिहारको सम्झनामा बिशेष कोशेली 'हिमाली स्वरहरु' सुन्नुहोस्
»
देउसी र भैलो खेल्नेहरुको लर्कन देशै भरी, बिदेशमा पनि रौनक
राजधानी काठमाडौं झिलीमिली हुन थाल्यो
(2 Photos)
»
न्यू योर्कमा लिम्बुहरुले गाए देउसीको अर्को भाका
(15 Photos)
»
मायालुले हिंडेका ति पाइलाहरु खोज्दै आईपुगिन् उनी न्यूयोर्कमा!
(16 Photos)
»
न्यू योर्कको देबकोटा जयन्तीमा नेपाली कविहरुको घुँइचो
(51 Photos)
लेखिका उन्नती बोहरा 'शीला'का रचनाहरु बिमोचित
कलाकार तथा मानब अधिकारकर्मी शैलेश श्रेष्ठ सम्मानित
Special: दशैंको रमझम (148 photos) :
New York-1,
2,
3,4;
Florida;
Canada; Nepal-1,
2,
3,
4;
5;
6 UK;
S. Korea
»
Special:
एमालेको 'दशैं टी पार्टी'मा नेताहरु दङ्ग
(8 Photos)
»
काँग्रेस दशैं चियापानमा प्रधानमन्त्री गए, अरु गएनन
(3 Photos)
उपराष्ट्रपति झा स्वागत गर्ने कोही नदेखेपछि त्यसै फर्किए
प्रचन्डलाई कोइरालाको प्रश्न- 'तपाईले सहयोग ह्रदयदेखि नै माग्नु भएको हो
?'
»
यसपालीको वडा दशैं यसरी समापन भो!
»
क्यानाडाली सुन्दरी सांसदसँग दशैं साँझको रमझम (25 Photos)
»
फ्लोरिडामा नेपालीहरुले दशैं यसरी मनाए (13 Photos)
»
साउथ
कोरियामा परराष्ट्र मन्त्री यादबसँग नेपालीहरुको दशैं
(5 Photos)
»
Special Photo feature:
न्यू योर्कमा नेपालीहरुले दशैं यसरी मनाए
(Special: 19 Photos)
»
पूर्व राजाको तर्फबाट टीका सयौं नेपालीहरुको लस्कर (Special: 10 Photos)
»
माओवादी मन्त्रीहरुको दशैं, प्रधानमन्त्री प्रचन्डले थापे टिका
»
राष्ट्रपतिसँग टीका लगाउन उपराष्ट्रपति र उपप्रधानमन्त्री पुगे (Special:
3 Photos)
»
Special Photo feature:
काठमाडौंमा नेपालीहरुले दशैं यसरी मनाए
»
वेलायतमा धार्मिक सहिष्णुता र सद्भावका लागि दशैं मनाइयो
(2 Photos)
»
बडा दशैं विश्वभर नेपालीहरुले धुमधाम तरिकाले मनाउँदै
(Special: 10 Photos) |
|
|
|
तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers'
comments at:
Guest Book page» |
|
|
|
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. Published by US Nepal Media
Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®
|