|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
बामदेबले योजना बना'भे एमाले ले चुनाव जित्ने नयाँ सरकारमा एमाले सहभागी हुनुपर्ने एक किसानसँग हात मिलाउँदै एमाले नेता बामदेव गौतम Bamdev Gautam. Photo: Sitaram Baral काठमाडौं, April 22, 2008-एमाले स्थायी समिति सदस्य वामदेव गौतमले नयाँ सरकारमा एमाले सहभागी हुनुपर्ने बताएका छन् । गौतमले भन्नेका छन्- 'सहकार्य र समन्वयबाट मुलुकलाई दीगो शान्ति र सुदृढ लोकतान्त्रिक व्यवस्थामा पुर्याउने अभियानमा हामी जुट्नुपर्छ । जनताको अभिमत पाएका सबै सत्तापक्ष भएर जानुपर्छ प्रतिपक्षी भएर रहने बेला आइसकेको छैन ।' रिपोटस्र क्लवद्धारा आयोजित साक्षत्कार कार्यक्रमममा उनले यो कुरा बताएका हुन् । सरकारको नेतृत्व माओवादीले गर्नुपर्ने बताउँदै त्यस्तो सरकारमा सबै दलको प्रतिनिधित्व हुनुपर्ने उनको भनाई छ । यद्यपि एमाले सरकारमा सहभागी हुनका लागि माओवादीले ज्यादतीको अन्त्य गर्नुपर्ने, आफ्नो विचार लाद्न खोज्ने परम्परा त्याग्नुपर्ने, जनमत पाएका सबै दलको विचारको सम्बोधन गर्नुपर्ने शर्त उनले अघि सारेका छन् । गौतममाथि पार्टीभित्रैबाट माओवादीको पिछलग्गू बनेको आरोप लाग्दै आएको छ । गौतमसँग पत्रकारहरुले 'तपाईं माओवादीमा प्रवेश गर्ने सम्भावना कत्तिको छ ? भन्ने प्रश्नपनि सोधेका थिए । उनले भने- 'प्रचण्ड एमालेमा आउने र वामदेव माओवादीमा जाने कुरा उस्तै-उस्तै हो ।' माओवादीले राजालाई भेट्न चाहनुलाई नितान्त व्यक्तिगत प्रसंग भएको बताउने एमाले नेता गौतमले आफूहरुको भने राजालाई भेट्ने कुनै योजना नभएको बताए । एमालेले संविधानसभा चुनावमा पराजय नव्यहोरेको दावीपनि उनले गरेका छन् । समानुपातिकमा एमालेले उल्लेख्य मत ल्याएको बताउँदै उनले भने- 'हामीले आफूलाई सच्याउने मौका पाएका छौं । यदि मैंले चुनावी रणनीति बनाउन पाएको भए उल्लेख्य जीत हात पथ्र्यो ।' स्मरणीय छ संविधान सभा निर्वाचनमा गौतम माओवादीकी सरला रेग्मीसँग पराजित भएका छन् । -Vibek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®