 |

Home |
About Us |
Archive
|
Send Us News |
Photo Gallery |
Contact Us |
Feedback |
Sitemap
See Kathmandu, Nepal time |
|
 |
News from New York
|
 |
  |
न्यू योर्कमा लिम्बुहरुले गाए देउसीको अर्को
भाका
|
 |

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |

Limbus in New York Balihang Tangnam
program. Photos:
eEyeCam
न्यू योर्क, October 27, 2008- हिजो साँझ ५०६८
बलिहाङ तङनाम अर्थात "दिपावली साँझ” न्यू योर्कबासी लिम्बुहरुले धुमधामसँग
मनाएकाछन्। लिम्बू भाषाबाट खेलिने देउसी भाका "लारिङ्गेत, नाम्लिङ्गेत
चुम्से” को रमाईलोसंगै लिम्बुहरुले प्रबासमा नेपाललाई झल्काए।
किरात याक्थुङ चुम्लुङ अमेरिकाले न्यू योर्कमा बिगत ४ बर्षदेखी बलिहाङ
तङनाम मनाउँदै आएको संस्थाका अध्यक्ष पुर्णबहादुर लिम्बूले बताउनु भयो।
अमेरिकामा झन्डै ३००० लिम्बुहरु बसोबास गरेको जानकारी गराउँदै उहाँले भन्नु
भयो- "अमेरिकाको १५ भन्दा बढी राज्यहरुमा लिम्बुहरुको सकृय सङ्लग्नता छ।
हामीले यहाँ पनि हाम्रा कला, सँस्कृतिलाई बचाउने प्रयास जारी छ।"
-Pratha Magar in New York. Comments?
551-358-7726
 |
|
|
|
Limbu youngsters at the Balihang Tangnam
celebration in New York. Photos:
eEyeCam



Two for Tango: Kirat Yakthum
Chumlung USA General Secretary Dipesh Limbu and his wife Helen Subba.
Photos:
eEyeCam

Kirat Yakthum Chumlung USA Chairman Purnabahadur
Limbu teaching Limbu dance to 3 years old Limbu girl Parnavi Limbu Thebe.

USNepalOnline.Com Editor (Literature) & Poet Nagendra
Ingnam 'Atharaili' (extreme right with spectacles) with (L to R)
Keshar Limbu, Munindra B. Nembang, Judha P. Limbu & Dipesh Limbu.
Photos:
eEyeCam


Karuna (2nd from L) with her friends Dr. Subhatra
Limbu, Pratibha Mall and her sister. Photos:
eEyeCam

Bimala Limbu Thebe.


Tara Limbu, Mery Limbu and Lina Subba.

Dancing my way!


This smile is for you-Happy Balihang Tangnam! My
dearest sister Karuna Limbu smiling at eEyeCam when I try to say sorry
after reaching late. What a reward! Photos:
eEyeCam
|
|
|
|
Read our related news and photo feature:
»
न्यू योर्कमा लिम्बुहरुले गाए देउसीको अर्को भाका
(15 Photos)
»
मायालुले हिंडेका ति पाइलाहरु खोज्दै आईपुगिन् उनी न्यूयोर्कमा! (16 Photos)
»
न्यू योर्कको देबकोटा जयन्तीमा नेपाली कविहरुको घुँइचो
(51 Photos)
»
लेखिका उन्नती बोहरा 'शीला'का रचनाहरु बिमोचित
»
कलाकार तथा मानब अधिकारकर्मी शैलेश श्रेष्ठ सम्मानित
»
"हिउँभन्दा चिसो आगोभन्दा तातो, तिम्रो हाम्रो साईनो रै'छ रगतभन्दा
रातो"
शम्भूजीतले न्यू योर्कका नेपालीहरुसंग गुनिलो नाता गाँसे
(52 Photos)
»
"रातो टिका निधारमा टलक्कै टल्कियो, छाती भित्र मायाको आगो सल्कियो"
नेपाली संगीतका बाद्शाह शम्भुजित बास्कोटा न्यू योर्कमा
(5 Photos)
Special: दशैंको रमझम (148 photos) :
New York-1,
2,
3,4;
Florida;
Canada; Nepal-1,
2,
3,
4;
5;
6 UK;
S. Korea
»
Special:
एमालेको 'दशैं टी पार्टी'मा नेताहरु दङ्ग
(8 Photos)
»
काँग्रेस दशैं चियापानमा प्रधानमन्त्री गए, अरु गएनन
(3 Photos)
उपराष्ट्रपति झा स्वागत गर्ने कोही नदेखेपछि त्यसै फर्किए
प्रचन्डलाई कोइरालाको प्रश्न- 'तपाईले सहयोग ह्रदयदेखि नै माग्नु भएको हो
?'
»
यसपालीको वडा दशैं यसरी समापन भो!
»
क्यानाडाली सुन्दरी सांसदसँग दशैं साँझको रमझम (25 Photos)
»
फ्लोरिडामा नेपालीहरुले दशैं यसरी मनाए (13 Photos)
»
साउथ
कोरियामा परराष्ट्र मन्त्री यादबसँग नेपालीहरुको दशैं
(5 Photos)
»
Special Photo feature:
न्यू योर्कमा नेपालीहरुले दशैं यसरी मनाए
(Special: 19 Photos)
»
पूर्व राजाको तर्फबाट टीका सयौं नेपालीहरुको लस्कर (Special: 10 Photos)
»
माओवादी मन्त्रीहरुको दशैं, प्रधानमन्त्री प्रचन्डले थापे टिका
»
राष्ट्रपतिसँग टीका लगाउन उपराष्ट्रपति र उपप्रधानमन्त्री पुगे (Special:
3 Photos)
»
Special Photo feature:
काठमाडौंमा नेपालीहरुले दशैं यसरी मनाए
»
वेलायतमा धार्मिक सहिष्णुता र सद्भावका लागि दशैं मनाइयो
(2 Photos)
»
बडा दशैं विश्वभर नेपालीहरुले धुमधाम तरिकाले मनाउँदै
(Special: 10 Photos
|
|
|
|
तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers'
comments at:
Guest Book page» |
|
|
|
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. Published by US Nepal Media
Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®
|