Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from New York

अमेरिकी र बेलायती किराती राइहरुले गाँसे साईनो



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV


UKROA New York Chapter Chairman Prabhakar Rai (L) welcoming Bhim Rai, Chairman, Kirat Rai Yayokhkha UK. Photos: eEyeCam

न्यू योर्क, November 17, 2008- हिजो साँझ United Kirat Rai Organization of America (UKROA), New York Chapter ले बेलायतबाट अमेरिका आउनु भएका किरात राइ ययोख्खा युकेका अध्यक्ष्य भीम राइलाई न्यू योर्कमा स्वागत गर्‍यो।

ब्याकुल माइलाको गीत राष्ट्र गान चुनिनुभन्दा दुई दिन अघी उनलाई सुनको कलम दिएर चर्चामा आएका भीम राइले देशमा फर्किन्छु भन्दा पनि फर्किने बातावरण नभएको कारण बेलायत मै बस्नु पर्ने अवस्था आएको बताउदै ८० प्रतिसत नेपाली आदिबासी बसोबास रहेको बेलायतमा आदिबासी समुदायको राजदूत पाउन नसक्नु दु:खद हो भने।

उक्त समारोहमा प्रमुख अतिथी नेपाल आदिबासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष्य कर्मा ग्याल्जेन शेर्पाले आदिबासी जनजातीको हक अधिकारकालागि एकताको आबस्यक्ता भएको बताउदै आफुले अब अन्य देशमा रहेका नेपाली आदिबासी संघ सङ्स्था र समुदायसँग संपर्क गर्ने योजनामा रहेको बताए। किरात राइ ययोख्खा युकेका अध्यक्ष्य भिम राइ बेलायतमा सक्दो छिटो महासंघ बनाउनु अनुरोध गरे।

UKROA Board of Director सुरेश चाम्लिङले आदिबासी जनजातिहरु राजनीति गर्न डराउनु भएन। साम्प्रदायिकता हुन्छ कि भनेर डराउँछौं, अब त्‍यसरी डराउनु भएन भन्दै जनजातिहरुको आफ्नै दल खडा गर्नु पर्ने कुरामा जोड दिए।

मुनिन्द्रा नेम्बाङ्ले जो कलम चलाऊन सक्छ त्यसैले हाम्रो ईतिहास लेख्नु पर्दछ। जातित्व पहिचान, अस्तित्वको खोजी र राज्य सत्तामा पहुच खोज्नु पर्दछ। हामीसँग यती शक्ती छ कि हामीले सुनामी बनेर देखाउन सक्छौं भने । United Nepalese Democratic Youth Forum (UNDF) का टेक गुरुङले जनजातिहरु एक हुने मौका आएको छ भने। UKROA का केशबराम राइले प्रबासी नेपाली जनजातिहरुले नेपालका दुरदराजमा बस्ने आदिबासी जनजातिहरुलाई सहयोग गर्न अनुरोध गरे।
 

Members of UKROA and guests at the event to welcome Bhim Rai in New York. Photos: eEyeCam

UKROA New York Chapter अध्यक्ष्य प्रभाकर राइले जनजातीको Mind set change भएको छ। हामीले Politics गर्नै पर्छ। नेपाल आदिबासिको हातमा अबस्य आउँछ भन्दै हामीबाट अर्को ओबामा खडा गर्न सकौं भने।

कार्यक्रममा अतिथीहरु ईन्द्र तामाङ, प्रदिप थापा, सुमन राइ लगायतले पनि आ-आफ्ना मन्तब्य ब्यक्त गरेका थिए।

कार्यक्रको सन्चालन UKROA का महासचिब बल राइले गर्नु भएको थियो।

-Pratha Magar in New York. Comments? 551-358-7726


Karma G. Sherpa, Chairman, Federation of Indigenous Peoples of Nepal in America (FIPNA) giving a token of gift to Bhim Rai, Chairman, Kirat Rai Yayokhkha UK.


UKROA Board of Director Suresh Chamling welcoming Bhim Rai. Photos: eEyeCam


Tamang Society of America President Indra B. Tamang honoring Bhim Rai with traditional khada.


Karma G. Sherpa, Chairman FIPNA. Photos: eEyeCam


Bhim Rai, Chairman, Kirat Rai Yayokhkha UK. Photos: eEyeCam


UKROA Board of Director Suresh Chamling. Photos: eEyeCam


UKROA New York Chapter Chairman Prabhakar Rai.


UNDF New York Chapter President Tek Gurung. Photos: eEyeCam


Munindra Nembang. Photos: eEyeCam


Keshabram Rai.


Keshabram Rai, UKROA General Secretary Bal Rai and Suman Rai.


Shantakala Rai. Photos: eEyeCam
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®