![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
|||
|
न्यूयोर्कका नेपाली महिलाहरुलाई नि:शुल्क उपचार Dr. Sean Cavanaugh treating Jethi Tamang at Adhikaar health Fair. न्यूयोर्क, March 10, 2008-नेपाली महिलाहरुको नेतृत्व रहेको मानब अधिकार सस्था 'अधिकार' ले ९ मार्चमा संस्था कै कार्यालय उड साइड, न्यूयोर्कमा पाँचौ नि:शुल्क स्वास्थ शिबिर सन्चालन गर्यो। यस पालिको शिबिरबाट ३० जना नेपाली महिलाहरुले नि:शुल्क स्वास्थ जाँच पाए भने यस अघीका ४ स्वास्थ शिबिरहरुबाट ३०० भन्दा बेशिले शिबिरको लाभ उठाइ सकेका छन्। Health worker volunteers and Adhikaar team. सन् २००५ को जुलाईमा स्थापना भई न्यूयोर्कका नेपालीहरुबिच कृयाशिल 'अधिकार' ले हरेक बर्ष ५०० भन्दा धेरै नेपालीहरुलाई स्वास्थ सेवाका अलाबा नि:शुल्क ट्याक्स, इमिग्रेशन, श्रम अधिकार, दोभासे लगायतका कार्यशाला गोस्ठीहरु र तालिम दिदै आएको छ। यस पटकको शिबिरमा सहभागि स्वयमसेबी स्वास्थकर्मीहरुमा New York City Free Clinic and New York University School of Medicine बाट Dr. Sean Cavanaugh, Gilda Boroumand, Giulio Quarta, Benjamin Keveson, Marissa Havptman, Kristin Ow, Adam Snyder, Manisha Patel छन्। त्यसै गरी, South Asian Council for Social Services (SASS) बाट Ayaz Ahmad, South Asian Health Initiative (NYU School of Medicine) बाट Sapna Pandya र North Hudson Community Action कि Dr. Rekha Hamal, जो न्यूयोर्कका बरिष्ठ नेपाली बकिल खगेन्द्र जिसी कि श्रीमती र नेपालका नायक राजेश हमाल कि दिदी हुन्, पनि सहभागि थिइन्। यो बर्ष 'अधिकार' को कार्यक्रमको बजेट १ करोड २६ लाख रुपैयाँको छ, जुन अमेरिकामा कृयाशिल नेपाली संघ संस्थाहरुको लागि उदाहरणीय हो। 'अधिकार' को हालको Board मा Rajani Adhikary-Board Chair, Malabika Das-Treasurer, Luna Ranjit - Executive Director, Acting Secretary, Tafadzwa Pasipanodya-Member छन्। यसका अन्य सदस्य हरुमा Rinku Bastola, Satendra Shah, Narbada Chhetri छन्। 'अधिकार' को स्थापना ४ जना महिलाहरुले गरेका थिए, ति हुन्- Luna Ranjit, Tafadzwa Pasipanodya, Rashmi Shrestha र Srijana Shrestha । 'अधिकार' ले बिभिन्न नेपाली संघ संस्थाहरुका साथै Chaya, Drum (Desis Rising Up and Moving), SAYA (South Asian Youth Action), Sakhi (South Asian Women), Safe Horizon, ROCK New York लगायतका NGO हरुसँग पनि सहकार्य गर्दै आएको छ। 'अधिकार' कि कार्यकारी निर्देशक लुना रन्जित भन्छिन्- "हामीले New York Foundation र North Star Fund बाट अनुदान प्राप्त गरेका छौं तर अमेरिकामा बसोबास गर्ने नेपाली दाजु-भाइ, दिदि-बहिनीहरुको सहयोग र सहभागीता नै हाम्रो आधार श्रोत र कार्य क्षेत्र हो।" अब चाँही 'अधिकार' को कामबाट शिक्षा र प्रेरणा लिने कि? -Pratha Magar Volunteer students from NYU School of Medicine. Luna Ranjit, Director, Adhikaar (right) talking to a visitor. Rinku Bastola (left), Adhikaar member, talking to her colleague Malabika Das and other Nepalese women. Photos: eEyeCam |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®