
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
भयमुक्त सिकाई अभियान शुरु, ८२ प्रतिसत विद्यार्थी सजायका भोगी
काठमाण्डौं, November
21, 2008-
काठमाण्डौंका बिद्यालयहरुमा सेभ द चिल्ड्रेन नर्वे तथा हातेमालो
संचारले गरेको अध्ययनमा सयमा ८२ जना बालबालिकालाई कुनै न कुनै प्रकारको
शारिरीक सजाय दिइने गरेको पाइएको छ ।
पछिल्ला अध्ययनहरुले वालबालिकाहरुलाई बिद्यालयमा दिइने शारिरीक सजाय, यौन
दुव्र्यवहार र जिस्क्याइले उनीहरुमा दीर्घकालिन प्रभाव पर्ने गरेको देखाएका
छन् ।
यसैगरी प्लान इन्टरनेशनलले गरेको अध्ययनमा बिद्यालय पढ्न जान छाड्नेमध्ये
सयमा १४ जनाले शिक्षक/शिक्षिकाको डरका कारण पढाई छोडेको भेटिएको छ ।
त्यसैले बाल बालिकाको भयमुक्त रुपमा पढ्न, लेख्न पाउने अधिकारलाई स्थापित
गर्न शिक्षा मन्त्रालय, शिक्षा बिभाग, नेपाल शैक्षिक जनशक्ति केन्द्र,
प्लान नेपाल, सेभ द चिल्ड्रेन र यूनिसेफको संयुक्त आयोजनामा शुक्रबारदेखि
भयमुक्त सिकाई अभियान शुरु हुँदैछ ।
बिद्यालयमा दिइने सजाय यौन दुव्र्यवहार र बिभिन्न प्रकारले बिद्यार्थीलाई
गरिने हेपाईको अन्त्य गर्नु अभियानको उद्धेश्य आयोजकहरुले जनाएका छन् ।
-Khagendra Makhim in Kathmandu
|
|