Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
बाँध टुट्‍दा बिस्थापितहरुको संख्या ६० हजार नाघ्यो


कोशीको बाढीग्रस्त क्षेत्र र त्यहाँ पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड । Photos: Birendra KM


काठमाडौं,  August 20, 2008- कोशी बाँध भत्किएकाकारण बिस्थापितहरुको संख्या ६० हजार नाघेको छ । ४ हजार जनता सम्पर्क बिहीन रहेको प्रशासनले जानकारी दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव लगायत बिभिन्न सभासद्हरुले कोशीद्धारा कटान क्षेत्रको बुधबार निरिक्षण गरेका छन् ।

निरीक्षणका क्रममा प्रधानमन्त्री प्रचण्डले २ करोड रुपैया तत्काल राहतका लागि खर्च गरिने जानकारी दिनुभएको थियो । उहाँले बाढीपीडितहरुको राहतकालागि जति रकम लागेपनि सरकारले व्यहोर्ने बताउनु भएको थियो ।

कोशी बाँध भत्किएकाकारण बिस्थापितहरुको संख्या ६० हजार नाघेको छ । ४ हजार जनता सम्पर्क बिहीन रहेको प्रशासनले जानकारी दिएको छ । बुधबार विहानसम्ममा चार ओटामात्र मृतक भेटिएपनि सयौको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । उद्धारमा दर्जनौं रवर र इलेक्ट्रोनिक डुंगा प्रयोग गरिएको छ ।

कोशीको अर्को ठूलो बाँध पनि टुट्ने खतरा भएकाले सम्भावित खतरा रोक्न झन्डै तीन सय प्राविधिकहरुद्धारा कार्य प्रारभ्भ भएको बताइएको छ । ठूलो बाँध टुटे २ लाख जनता डुवानमा पर्नेछन् । यसैगरी सुनसरीको सदरमुकाम इनरुवासमेत खतरामा रहेको आशंका छ । उता प्रधानमन्त्रीसहितको उच्च टोली घटनास्थल निरीक्षण पछि सुनसरीको सदरमुकाम इनरुवा पुगेको थियो ।

-Vivek Baral in Kathmandu

Read our related news:
» असमान सम्झौता र भारतीय उदासिनताको कारण हजारौं नेपाली बिस्थापित
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®