Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

'सय थरी बाजा सय थरी ताल' संबिधान सभामा
५ सय ६७ जना सभासदले ४० मातृभाषामा यसरी सपथ लिए

Archive» Words & Photos: Santa Bagam Magar. Illustration: eEyeCam


CA members taking oath. Photo: Minratna Bajracharya

काठमाडौं,  May 27, 2008-संविधान सभामा निर्वाचित सभासदहरुले आज राजधानी स्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सपथ ग्रहण गरेका छन् । जम्मा ६ सय १ मध्ये ५ सय ६७ जना सभासदले जेठ १४ गते सपथ लिएका हुन्‌ ।

मुलुकको इतिहास मै पहिलो पटक सभासदहरुले आ-आफ्ना ४० मातृभाषामा सपथ लिए । सभासदहरु आ-आफ्ना जातीय पहिरनमा उपस्थित भएका थिए ।



मनोनित गरिने २६ जना सभाको मनोनयन भई नसकेको र शरद्सिं भण्डारी र विषमलाल दनुवारलाई संविधानसभा अदालतले अन्तरकालीन आदेश मार्फत सपथ नराउने आदेश जारी गरेको छ । संविधानसभा सदस्य मध्ये ५ जनाले दुई स्थानमा जितेका छन् ।

सबै भन्दा बढी उमेरका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला राष्ट्र प्रमुख तथा कार्यकारीणी प्रमुख भएकाले सभासदहरुलाई प्रधानमन्त्री कोइराला पछि ज्येष्ठ सदस्य कुलबहादुर गुरुङ्गले सपथ गराएका हुन् ।

पूर्व निर्धारित समय भन्दा झण्डै दुई घण्टा ढिलो अर्थात २.५६ बजे शूरु भएको सपथ ग्रहण कार्यक्रम १७ मिनेट चलेको थियो ।

-Santa Bagam Magar in Kathmandu


Prachanda and Dr. Baburam Bhattarai.


Suresh Ale Magar and MS (Malbarsingh) Thapa Magar.


Prativa Rana and Dr. Minendra Rijal.


Lokendrabahadur Chanda, Jogmehar Shrestha and Bhikshu Ananda.

 
Rambahadur Thapa Magar





CA Members in their ethnic dresses.


Photos: Santa Bagam Magar

लौ पढौं अगावै: मातृभाषामा गर्ने शपथ ग्रहण कस्तो छ?

बनमन्त्री मातृका यादवले मैथिल भाषामा गर्ने शपथ ग्रहणको प्रति Maithali Language CA oath by Matrikaaprasad Yadab.


संविधान सभा सदस्य छिमी लामाले लामा भाषामा गर्ने सपथ ग्रहणको प्रति Lama Language CA oath by Chhimi Lama. Photos: Sitaram Baral
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®