|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
थ्री 'पि' पब्लिक-प्राइभेट-पार्टनरशीप |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Prime Minister Prachanda inaugurating Three P program in Kathmandu. Photos: Santa काठमाण्डौं, October 22, 2008- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक परिवर्तन पश्चात पनि जनताले दैनिक जीवनमा महशुस हुने गरी परिवर्तन हुन नसकेकोमा दुःख व्यक्त गरेका छन् । उनले अब भने सरकारले जनताको घर घरमा परिवर्तन पुग्ने गरी आर्थिक कार्यक्रम ल्याउने तयारी गरी रहेको जानकारी दिए । ![]() राजधानीमा कार्तिक ६ गते शुरु भएको दुई दिने 'नीजि-सार्व्रजनिक साझेदारी' को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक क्रान्ति नभएसम्म शान्ति स्थापना नहुने धारणा राखे । |
|
![]() सरकारले बजेट मार्फत घोषणा गरिएको १० हजार मेघावाट विद्युत उत्पादन गर्न पनि सबैको सहयोग अनिवार्य रहेको उल्लेख गर्दै तालमेल मिले १० मात्र हैन २० हजार मेघावाट विद्युत उत्पादन गर्न सकिने ठोकुवा गरे । संस्कार र प्रवृत्तिमा परिवर्तन भएन भने एक हजार वाटपनि उत्पादन गर्न नसकिने बताए । कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले युएनडिपीलाई ठूला हाइड्रो पावरमा लगानी गर्न समेत आग्रह गरे। स्थानीय विकास मन्त्री रामचन्द्र झाले नीजि र सार्वजनिक क्षेत्र सँगसँगै हातेमालो गरेर अगाडि बढ्न सक्ने गरी बजेट ल्याएको बताए । 'आर्थिक विकासको आधार नीजि र सार्वजनिक जब बन्छ साझेदार' भन्ने मूल नाराका साथ आयोजित गोष्ठीमा देशभित्र र वाहिरका विज्ञहरुले प्राइभेट पब्लिक साझैदारीका अनुभव आदान प्रदान गरेका थिए । थ्री पि पब्लिक प्राइभेट पार्टनरशीप नाम दिइएको सो कार्यक्रम नेपाल सरकार, स्थानीय विकास मन्त्रालय, युएनडिपी र उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा आयोजना गरेको हो । -Santa Bagam in Kathmandu ![]() Photos: Santa |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||