Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
२५५२ सागा दावा महोत्सवमा हिमाली स्वायत्तको कुरा



काठमाडौं, June 18, 2008- २५५२ औ सागा दावा महोत्सव भेसका पुर्णिमाका दिन नेपाल राजकिय प्रज्ञा प्रतिष्ठान भवनमा भब्यतको साथ मनाएको छ। सागा दावा मूल आयोजक समिति र गुरु रनग रिन्छेन् ट्रसटको संयुक्त आयोजनमा सो महोत्सवको आयोजना गरेको हो।

बिश्व शान्तिको अग्रदूत भगवान गौतम बुद्धको जन्म सम्बोधिलाभ तथा महापरिनिर्वाण भएको पुण्या महिनाको रुपमा आज पुर्णिमाको दिन सो महोत्सव मनाएको हो। धार्मिक महत्वको यो पर्व सम्भवत राजधानिमा संयुक्त रुपमा थेराबाद र महायानी बौद्ध सम्प्रदायले एकै पटक एकै साथ मनाएको पहिलो पटक हो भने हिमाली भेगहरुमा हिमाली आदिबासीहरुले परम्परागत पर्वको रुपमा प्राचीन काल देखिनै मनाउदै आएको छ।

  प्रमुख अतिथि गुरु रनग ट्रस्टका अध्यक्षा पाँचौ आवतरि टुल्कु गुरु रनग रिन्पोचेज्यु हुनु हुन्थ्यो भने बिशेष अतिथिमा वरिष्ठा समाजसेवी, उधोगपति तथा पर्यटन ब्यवसयी नारायण श्रेष्ठ हुनु हुन्थ्यो । मन्तब्यहरु दिने क्रममा श्रेष्ठले आफु बिकट पहाडी जिल्ला संखुवा सभा खांदबारीमा जन्मेको र बिधालयस्तरमा बौद्ध शिक्षाको ब्यवस्था नभएकोले बुद्ध धर्म सम्बन्धि खासै ज्ञान नभएको तर पछि ब्यापर ब्यवसयको क्रममा अमेरिकामा बसोबास गर्न थाले पछि स्थानिय जनताहरुको हेलमेलले बुद्ध शिक्षा हाँशिल गर्ने मौका पाए पछि शान्ति र संन्सारिक सुख प्राप्तिको लागी बुद्ध धर्म अंगल्न बाहेक अरु बिकल्प नभएको महशुस गरि आफु बौद्ध धर्ममा ह्रिदयदेखि नै प्रबेश गरेको र बौद्ध ज्ञान र दर्शनको बिस्वमानै प्रचार प्रसार गरि बिस्वमा शान्ति फैलाउनुमा थप टेवा देने बताउनु भयो।



मन्तब्यकै क्रममा हिमाली लोकतन्त्रिक गणतन्त्रिक नागरिक मन्चका उपाध्यक्ष नोर्बु घलेले साका धावाको महत्वलाई अझ स्पष्ट पार्दै २४० बर्षे सामन्ति राजतन्त्रको अन्त्यपछि सबै आ-आफ्नो क्षेत्रबाट जागरुक भै नयाँ नेपाल बनाउनु पर्ने बताउदै हिमाली स्वायत्त प्राप्तिको अभियान सांग समायोजन गरि एक
कविता पनि वाचन गर्नु भएको थियो।

प्रमुख अतिथि गुरु रनग रिन्पोचेले सागा दावाको महत्वमाथि थप ब्यख्य गर्नु हुन्दै समाजमा एकले आर्कालाई दाया, माया, सदभाव, सहायोग गर्नु पर्ने बताउनु भयो भने दान दक्षिणा गर्नु, दीन दु:खिहरुको सेवा गर्नले ठुलो पुण्य प्राप्ति हुने बताउनु भयो। सहाभागि संघ संगठन, कलाकार र बिधालयहरुलाई प्रमुख अतिथि रिन्पोचेद्वारा प्रमाण पत्र पनि बितरण गर्नु भएको थियो। कार्यक्रमलाई थप सफल पार्नको लागी बिबिध जातिय संग सँगठनहरुले आ-आफ्नो जातिय पहिचानको कार्यक्रमहरु प्रस्तुत गरेका थिए भने हजारौ देशि बिदेशि दर्शकहरुले खचाखच हलनै भरिएको सो कार्यक्रम अन्त्यमा जलपान सहित सफलतापुर्वक सम्पन्न भएको छ।

-छिरिङ्ग तेन्जिङ्ग शेर्पा (Tshiring Tenzing Sherpa in Kathmandu)






Photos courtesy: Tshiring Tenzing Sherpa (Sherpa World.Com)
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®