
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
नेपाललाई १ खर्ब १० अर्ब रुपैया सहयोग दिने
प्रतिबद्धता
काठमाण्डौं, November 14, 2008- तीन ठुला दातृ निकायले आउँदो तीन बर्षका
लागि नेपाललाई १ खर्ब १० अर्ब रुपैया बराबरको सहयोग दिने प्रतिबद्धता
जनाएका छन् ।
बिश्व बैंक, एशियाली विकास बैंक र बेलायतको अन्तर्राष्ट्रिय विकास बिभाग
डिएफआइडीले नेपालको पूर्वाधार विकास, शान्ति प्रकि्रया, रोजगारी, सामाजिक
सेवा लगायतका क्षेत्रमा विकास गर्न सहयोग दिने सहमति भएको अर्थ सचिव
रामेश्वर खनालले जानकारी दिनुभयो ।
दातृ निकायहरुले सरकारको कामकारवाहीको आधारमा आफ्नो सहयोग नीति लागु हुने
जनाएका छन् ।
यसैबीच बिश्व बैंक, एशियाली विकास बैंक, डिएफआइडी र जापान अन्तर्राष्ट्रिय
सहयोग नियोग जाइकाको सहयोगमा नेपालमा सन्चालित परियोजनाको दुई दिने
समीक्षा बैठक काठमाण्डुमा शुरु भएको छ ।
-Khagendra Makhim in Kathmandu
|
|