
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
संबिधान मस्यौदाका १४ वटा समिति लागि बन्ने भो
काठमाडौँ, September 25, 2008- संबिधान सभा नियमावली मस्यौदा
समितिले नयाँ संविधान निर्माणका लागि विभिन्न १४ वटा समिति गठन गर्ने
निर्णय गरेको छ ।
असोज ९ गते बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै, नयाँ संविधान निमार्णको खाका तयार गर्न २५ दलका प्रतिनिधि सम्मिलित
६१ सदस्यीय संवैधानिक समिति बनाउने निर्णय भएको सहभागी माओवादी नेता
दिनानाथ शर्माले जानकारी दिए । यहि समितिमा रहने ६१ जनाले नै संविधानको
समग्र मस्यौदा तयार गर्नेछ ।
स्मरण रहोस्, यसअघि संविधान मस्यौदा भन्ने भनिए पनि सो समितिको नाम
संवैधानिक समिति बनाउने निर्णय हिजो मात्रै भएको थियो ।
नियमावली मस्यौदा समितिको अर्को बैठक भोलि बिहान ८ बजे फेरि बस्ने छ ।
-Santa Bagam in Kathmandu
|
|