
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
सात मुलुकका १२ सय वैज्ञानिक र प्राविधिज्ञ नेपालमा
काठमाण्डौं, November
10, 2008-
'विज्ञान र प्रविधि नयाँ नेपालको आवश्यकता' मूल नाराका साथ शुरु
भएको सम्मेलनमा नेपाल, भारत, चीन, पाकिस्तान, अफगानिस्तान, ईटली र
कोरियासहित सात मुलुकका १२ सय वैज्ञानिक र प्राविधिज्ञले भाग लिएका छन् ।
तीन दिने सम्मेलनमा ६ सय ५० वटा अनुसन्धान पत्र प्रस्तुत हुने आयोजक
समितिका सचिव डाक्टर दिनेशराज भुजुले जानकारी दिए ।
काठमाण्डौं, कमलादीस्थित प्रज्ञा भवनमा सम्मेलनको उद्घाटन गर्दै
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राज्यसत्ताको नेतृत्व आफैप्रति
ईमान्दार हुन नसक्दा देश पछि परेको बताए । राजनीति र विज्ञानवीचकॊ सम्बन्ध
सुदृढ भएमा देश विकास गर्न सहयोग पुग्ने उनको भनाई थियो । विदेशका
प्रविधिबाट प्रेरणा लिएपनि नक्कल गर्न नहुने भन्दै उहाँले नक्कल गरिएको
प्रविधिले दिगो विकास हुन नसक्ने बताए । आफ्नौ मौलिकतामामा अघि बढेमा नयाँ
नेपाल निर्माण र विज्ञान प्रविधिको विकास गर्न सकिने प्रधानमन्त्रीले
उल्लेख गरे ।
यस्तै राष्ट्रपति डाक्टर रामवरण यादवले शुभकामना सन्देश पठाएर वैज्ञानिक
ज्ञानले मुलुकका चुनौती सामना गर्न सहयोग पुग्ने भन्दै विज्ञान प्रविधिको
विकास विना देश विकास असम्भव भएको बताए । वातावरण विज्ञान तथा
प्रविधिमन्त्री गणेश साहले विज्ञानको विकास विना कुनै पनि क्षेत्रको विकास
हुन नसक्ने उल्लेख गरे ।
-Santa Bagam in Kathmandu
|
|