|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
माओवादी राष्ट्रिय भेलामा ११ सय नेता, कार्यकर्ता सहभागी |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Maoists leaders at the National Convention. Photos: Santa काठमाण्डौं, November 21, 2008- नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पार्टी फुटाउन चाहनेहरुको सपना कहिले पुरा नहुने बताएका छन् । मंसिर ६ देखि भक्तपुरको खरीपाटीमा शुरु राष्ट्रिय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उनले सो भनाई राखेका हुन् । आफ्नो पार्टीलाई युद्धकालदेखि नै विभाजनको प्रयास गरे पनि पार्टी झनझन मजबुत हुँदै गएको तथा अहिले पनि पार्टी फुटाउनेहरुको प्रयासलाई पूर्णतया निश्तेज पारिने उनको भनाई थियो । प्रचण्डले कार्यक्रममा भने 'हामी यो भेला पछि झन धारिलो भएर दुश्मनको अगाडि बजि्रने छौं ।' पार्टी अहिले अवसर, चुनौती र चिन्ताको संघारमा उभिएको भएपनि भित्र हुने आन्तरिक बहसले पार्टीलाई नयाँ आधारको नयाँ एकतामा पुर्याउने अध्यक्ष प्रचण्डको भनाई थियो । माओवादी फुटाएर फाइदा लिन चाहनेहरुलाई त्यो सपना छोडेर अर्को काम गर्न पनि उनले सुझाव दिए । यसैवीच माओवादीको राष्ट्रिय कार्यकर्ता भेलामा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता मोहन वैद्य 'किरण' दुबैको राजनीतिक प्रतिवदेन माथि छलफल हुने भएको छ । मंसिर २ गतेदेखि शूरु भएर आज सकिएको केन्द्रीय समितिको वैठकले दुबै प्रश्ताव भेलामा लाने निर्णय गरेको हो । राज्य समिति स्तरका ११ सयभन्दा बढी नेता, कार्यकर्ता सहभागी सो भेला चार दिन चल्ने भेला व्यवस्थापन समितिका संयोजक तथा नेवा राज्य समिति इन्चार्ज हितमान शाक्यले युएसनेपाल अनलाइनलाई जानकारी दिए । |
|
|
वैठक स्रोतकाअनुसार भेला शूरु भएपछि विभिन्न समूह बनाएर छलफल गरिएको थियो । दुबै नेताको राजनीतिक प्रतिवदेन आजको वैठकमा प्रस्तुत भएन । -Santa Bagam in Kathmandu ![]() Maoists Chairman and Prime Minister Pushpa Kamal dahal 'Prachanda' addressing the convention. ![]() Prachanda waving hand to the participant party members. ![]() Defense Minister Rambahadur Thapa Magar 'Badal', Mohan Baidhya 'Kiran and Prime Minister Prachanda. ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() Photos: Santa |
||
|
Read our related news: » माओवादी राष्ट्रिय भेलामा ११ सय नेता, कार्यकर्ता सहभागी (11 Photos) » माओवादीको जनसेनासम्बन्धी गोप्य प्रस्तावमा के के छन्? (4 Photos) » प्रचण्ड र किरणका प्रतिवेदनमाथि दुई धारमा रहेर टिकाटिप्पणी » माओवादीको वैठकमा 'प्रचण्ड' र 'किरण' बीचमा आधारभूत अन्तर |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||