|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
१०६ मतदान केन्द्रको निर्वाचन वैशाख ३, ४ र ५ गते हुने काठमाडौं, April 14, 2008-निर्वाचन आयोगले रद्द र स्थगित गरिएका १२ जिल्ला अन्तर्गत २१ निर्वाचन क्षेत्रको एक सय ६ केन्द्रको मतदान तालिका सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता लक्ष्मणप्रसाद भट्टराईले दिएको जानकारी अनुसार सप्तरी क्षेत्र-१ र २, सर्लाही क्षेत्र नम्बर ५ र ६, रौतहत ४ तथा चितवन ५ मा वैशाख ३ गते पुनः मतदान गराउने भएको छ । यसैगरी, वैशाख ४ गते महोत्तरी क्षेत्र नम्बर ३, ४ र ५, अर्घाखाँची क्षेत्र नम्बर १ र २ को स्थगित र रद्द गरिएका केन्द्रमा मतदान हुनेछ । सिरहा क्षेत्र-२, ३ र ५, नुवाकोट क्षेत्र-१, बाग्लुङ्ग क्षेत्र नम्बर २ र सर्लाहीकै वालुवाभार प्रावि र माठटोल प्राविमा वैशाख ५ गते मतदान हुने प्रवक्ता भट्टराईले बताए । यस अघि नै आयोगले सुर्खेत क्षेत्र-१ को मतदान वैशाख ५ गते हुने बताइसकेको छ भने स्थगित गरिएका मध्ये नवलपरासी क्षेत्र -३ मा वैशाख १ गते मतदान सम्पन्न भईसकेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको २ सय ४० मध्ये २०६ सय क्षेत्रको मतगणना कार्य सकिएको छ । समानुपातिक निर्वाचन प्रणाली तर्फ एक सय १० क्षेत्रको मतगणना भईरहेकोमा १८ क्षेत्रको गणना सम्पन्न भईसकेको छ । -Santa Gaha Magar in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®