
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
१०० बर्षमा नेपालको हिउँ पग्लेर ११ प्रतिशत मात्रै
रहने
काठमाण्डौं, November 15, 2008- वैज्ञानिकहरुले जलवायू परिवर्तनका कारण
आउँदो एक सय बर्षमा नेपालको हिउँ पग्लेर अहिलेको भन्दा ११ प्रतिशत मात्रै
रहने चेतावनी दिएका छन् ।
नेपालको तापक्रम बर्षमा औसत शुन्य दशमलब शुन्य ६ प्रतिशतले बढ्दै गएको र
यसले बिश्वब्यापी नकारात्मक प्रभाव पार्ने अनुसन्धानले देखाएको छ ।
काठमाण्डुमा शनिबारदेखि शुरु भएको जलवायू परिवर्तन सम्बन्धी
अन्तर्राष्ट्रिय सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्ने बैज्ञानिक तथा
मौसमविद्हरुले हिमाल पग्लिँदै जाने खतरा रोक्न हरितगृह ग्यासको उत्सर्जन
नियन्त्रणमा कडा पहल गर्नुपर्नेमा जोड दिएका छन् ।
सम्मेलन उद्घाटन गर्दै जलस्रोत मन्त्री बिष्णु पौडेलले बाढीको
पूर्वानुमानको बारेमा पर्याप्त अनुसन्धान हुन नसकेकेाले नेपालले पटक पटक
क्षति ब्यहोर्नुपरेको बताउनुभयो ।
जल तथा मौसमविद् समाज, जल तथा मौसम बिज्ञान बिभाग र संयुक्त राष्ट्रसंघीय
शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संघ युनेस्कोले संयुक्त रुपमा गरेको
सम्मेलन सोमबारसम्म चल्नेछ ।
सम्मेलनमा भारत, जापान, जर्मनी, पाकिस्तान, पोल्याण्ड लगायत १३ देशका
विशेषज्ञहरुले ३५ वटा अनुसन्धानपत्र प्रस्तुत गर्नेछन् ।
-Khagendra Makhim in Kathmandu
|
|