New Constitution Countdown

नेपालको नयाँ संबिधान
जारी हुनु पर्ने मिति: २०६७ जेठ १४ गते
थपिएको म्याद १ बर्षमा गुज्रेको दिन:
indo_nepal_travel_inc001

Support Your 501(c)3 Media

Inside

News from USA
न्यू योर्कमा शेर्पा किदुकद्वारा चौथौ वार्षिक खेलकूद प्रतियोगिताको आयोजना PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Ang Kami Sherpa   
Monday, 30 August 2010 14:21

फूटबल र भलिबलका १४ टिम सहभागी, Sherpa Kyidug र NY Gyalsundo टिम प्रथम
Updated: Special 18 photos: न्यू योर्क- बिगतका बर्षहरुभन्दा निक्कै कौतुहलतापूर्वक हेरिएको युनाइटेड शेर्पा एसोसियसन (शेर्पा किदुग) अमेरिकाद्वारा न्यू योर्कमा आइतबार कुइन्स बोरो ब्रीज पार्कमा आयोजना गरिएको चौथौ वार्षिक खेलकूद प्रतियोगितामा ३ हजार ५ सय डलरको भलिबल खेल तर्फको ट्रफी लगातार तेश्रो पटक जितेर आफ्नो बनाउने Yeti टिमको सपनालाई चकनाचुर पार्दै आयोजक संस्था कै Sherpa Kyidug टिमले प्रथम स्थान हासिल गर्न सफल भएपछि आयोजकहरु दङ्ग परेका छन्।


Read 0 Comments... >>
Read more...
 
अमेरिका र नेपालमा दुई वटा छोराहरुको दुर्घटनामा मृत्‍युपछि पिताको अनुकरणीय समाज सेवा PDF Print E-mail
Share
User Rating: / 7
PoorBest 
Written by Bijaya Poudel, Editor-in-Chief, Vishwa sandesh   
Thursday, 19 August 2010 21:43

न्यू योर्क- आफ्ना दुई आँखाको नानी जस्ता दुई छोराहरु एउटा काठमाडौंमा मोटर साइकल दुर्घटना र अर्को अमेरिकामा कार दुर्घटनामा मृत्‍यु हुन पुगेपछि बिष्णु गौतम नेपालका सयौं जेहेन्दार र दीनहीन विद्यार्थीहरुको अनुहारमा आफ्ना छोराहरुको प्रतिबिम्ब खोज्दैछन्।


Read 3 Comments... >>
Read more...
 
न्यू योर्कमा जन्मे कृष्ण सम्साँझै ! PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Pradeep Thapa Magar   
Friday, 13 August 2010 12:54

श्रीमद् भागवत सप्ताहमा डेढ करोड रुपैयाँ संकलन
Exclusive, 42 photos:
न्यू योर्क- रिजवूड नेपालीज सोसाइटीद्वारा नेपाली सामुदायिक भवन र दुर्गा मन्दिर निर्माणार्थ अगस्ट ९-१५ सम्म आयोजना गरेको महापुराण सप्ताहको चौथो दिनसम्म १ करोड ४१ लाख ९३ हजार ८२५ रुपैयाँ ($189,251.77) संकलन भएको छ।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा दोश्रो घर जग्ग मेला अगस्ट १५ मा हुँदै PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Friday, 13 August 2010 12:45

न्यू योर्क- फर्स्ट काठमाडौं (First Kathmandu) प्रा. लि. को आयोजनामा न्यू योर्क शहरको कुइन्स उड साइडमा दोश्रो नेपाल घर जग्गा मेला लाग्दैछ।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कका हाँसिला सुर्यमणि गुरुङको असामयिक निधन PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Thapa Magar   
Wednesday, 11 August 2010 08:43

Exclusive, 12 photos: न्यू योर्क- न्यू योर्कका नेपालीहरुबिच अत्यन्त हँसिलो मिजासकारुपमा परिचित नेपालीहरुका सच्चा मित्र तथा अभिभावक सुर्यमणि गुरुङको ५१ बर्षको उमेरमा हृदयघात (Heart attack) को कारण हिजो मंगलबार राती करिब बेलुकी ७ बजे आफ्नै डेरा कुइन्सको सनीसाइडमा दु:खद निधन हुन पुगेको छ।


Read 9 Comments... >>
Read more...
 
न्यू योर्कमा श्रीमद् भागवत महापुराण सप्ताहको पहिलो दिन सम्पन्न, ३३ हजार डलर संकलन PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Tuesday, 10 August 2010 19:18

Exclusive, 4 live videos & 19 photos: न्यू योर्क- नेपालमा छोटो समय मै धार्मिक प्रबचन गरेर सामाजिक कार्यकालागि झन्डै १० अर्ब नेपाली रुपैयाँ संकलन गर्न सफल नेपालका चर्चित युबा पंडित दीनबन्धु पोख्रेल ले अगस्ट ९ तरिखदेखी १५ तारिख बिच न्यू योर्कमा आयोजना गरिएको श्रीमद् भागवत महापुराण सप्ताहको पहिलो दिन उपस्थित नेपाली उपासकहरुलाई मान्छेको चोला, उसको लोभ, लालच र कर्मबारेमा बोलेर मर्मान्त मात्र पारेनन् बल्की हँसाउदै र नचाउँदै मिठो भजन पनि गाए:

"कर्कलाको पानी जस्तै हाम्रो जीवन
छोडि जाने संसारलाई मेरो नभन"


Read 1 Comments... >>
Read more...
 
न्यू योर्कमा अधिकारको ५ औं वार्षिकोत्सबमा न्यायको आवाजको उल्लास छायो PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Sunday, 08 August 2010 16:47

डिडब्ल्युयु र युएस नेपाल अनलाइन कम्युनिटी लिडर्शिप अवार्ड पुरस्कारबाट सम्मानित
Exclusive, live video, audio & 42 photos:
न्यू योर्क- न्यू योर्क शहरमा बिगत ५ बर्षदेखी अमेरिकि नेपाली समुदायबिच बिभिन्न सामुदायीक कार्यहरु गरेर चर्चामा आएको "अधिकार" संस्थाको पाँचौ वार्षिकोत्सब "अभिब्यक्ती न्यायको निम्ती हाम्रो सामुहिक आवाजको महोत्सब" सम्पन्न भएको छ। उक्त कार्यक्रममा Domestic Workers United (DWU) र USNepalOnline.com लाई सामुदायिक नेत्रित्व पुरस्कार (The Community Leadership Award) द्वारा सम्मान गरिएको छ।


Read 1 Comments... >>
Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 1 of 30

Security Captcha typing instruction:

Note: Type only dark 5 letters and refresh to see your comment.

Find out News that you've missed !

Go to latest: News Archive News archive: 2007, 2008

Most Popular News Links: Top 100

Who's Online

We have 36 guests online

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?