| क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए |
|
|
|
| Written by Rashmi Thapa Magar |
| Thursday, 02 July 2009 19:45 |
|
Faces of Canadian Nepalese. Photos Rashmi Thapa Magar. Background photo of Niagara Falls (Courtesy: worldofstock.com) क्यानाडा- क्यानाडा दिवस जूलाई १ को अबसरमा क्यानाडाको मिसिसागा शहरस्थित मिसिसागा कन्जर्भेसन पार्कमा क्यानाडाली नेपालीहरुले बिबिध मनोरन्जनात्मक कार्यक्रम सहित 'क्यानाडा डे' मनाएकाछन्।
Members of the winner team Motton Roll United with the trouphy. Photos: Rashmi उक्त कार्यक्रम नेपाल जनजाति एशोसिएशन क्यानाडाको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा NJAC Memorial Soccer Tournament फुट्बल प्रतियोगिता, बिङ्गो खेलाइनुकासाथै नेपाली परिकारको रमाइलो बनभोजका साथ बार्बिक्युको स्वाद चखाइएको थियो। फुटबल खेलको संयोजक कमल पुन मगर, गणेश राइ र निरबहादुर गुरुङले गरेका थिए। खेलमा ५ टिमले भाग लिएको थियो। अमृत गुरुङ आफ्नो सानदार खेलकालागि उत्कृष्ट खेलाडी घोशित गरिएका थिए । नेपाली पुरुष र महिला मिक्स माक्स गरी खेलाइएको प्रतियोगितामा डाउन टाउन टोरन्टोको Mutton ROLL UNITED टिम प्रथम हुन सफल भएको थियो। खेलमा रनर अपमा ब्राम्टन बिभर, तेश्रो ब्राम्टन ९०५, चौथो मूस हेड युनाइटेड र पाँचौ डाँफे एन्सिएन्सी भएका थिए। ![]() आयोजक संस्था नेपाल जनजाति एशोसिएशन क्यानाडाका अध्यक्ष आङ बारु शेर्पाले बिजयी टिमहरुलाई धन्यवाद दिनु भएको थियो भने एसोसिएसनका सल्लहकार चन्द्र राई र CIBC Bank का प्रतिनिधि समिर श्रेष्ठले प्रतियोगीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गर्नु भएको थियो। Rajkumar Rai (left) & his wife Bijaya Rai (center) presenting the award trophy. पुरस्कारको प्रायोजन राजकुमार राइ र बिजय राइले आ-आफ्नो आमाहरु स्वर्गिय धनकुमारी राइ र जनसरी राइको नाममा गर्नु भएको थियो। फुट्बल खेलका सहभागि टिमहरुको विवरण निम्नानुसार छ: (1) Team A Mutton Roll United Toronto: 1.Captain Bipun, 2.Sunny Manandhar, 3.Saugar Sanju, 4. Uttam Shrestha, 5.Prabhudha Shah, 6.Pranav Rana, 7.Sameer Gurung, 8.Soyam, 9.Nelina, 10.Bibek (2) Team B Danfe (NCNC): 1.Captain Samir, 2.Dipta, 3.Kiroj, 4.Kaushal, 5.Mohit, 6.Shaswat, 7.Prakah, 8.Kiran, 9.Balaram, 10.Okendra, (3) Team C Moose Head United (Mississauga): 1.Captain: Bindu Shrestha, 2.Pema Pema, 3.Som Gurung, 4.Tenzing Bhote, 5.Santa Thapa, 6.Tek Gurung, 7.Anjeela Sherpa, 8.Prakash Thapa, 9.Jimme Ghimmire, 10.J.K (4) Team D Brampton Beaver: 1.Captain: Ganesh Rai, 2.Angbaru Sherpa, 3.Angalu Sherpa, 4.Major K.C, 5.Karma Sherpa, 6.Kevin Pun Magar, 7Sampel Lama, 8.Tseten Sherpa, 9.Panang Sherpa, 10. Mausa, 11.Derrick Moktan, 12. Rajan Thapa Magar (5) Team E Brampton 905: 1.Captain: Sulav Rai, 2.Chetang Sherpa, 3.Tsenzing Sherpa, 4.Ruksan Mahat, 5.Prasant Gurung, 6.Rajiv Gurung, 7.Priyanka Rai, 8.Jimme Sherpa, 9.Kunal Pun Magar, 10.Suyan Rai -Rashmi Thapa Magar in Toronto, Canada. Comments? 647-834-9508 Nepalese Canadian youth and children at the Canada Day celebration. Photos: Rashmi Best player Amrit Gurung with his friends. Photos: Rashmi Actor Ishwar Thapa magar and his friends. Businessman Rajan Thapa Magar and his friend. Chanda Pun Magar with her friends. See you next year ! Photos: Rashmi Read related news: » क्यानाडामा एनआरएनको राष्ट्रिय सम्मेलन संपन्न » क्यानाडाको टोरन्टो र भ्यान्कुभरमा नेपालमा भारतीय अतिक्रमणको बिरोध » Successful Global Day of Action Against Indian Aggression in Nepal » Progressive Nepali Forum in Americas (PNEFA) |
Code typing instruction: Type Only Dark 5 Letters
Note: Type only dark 5 letters and refresh to see your comment.Most Popular News Links
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- New York Nepalese Community News
- Dohori Nepalese Folk songs & Dance
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- Faces of the Week साताको अनुहार
- Readers' Comments Section
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- Live Broadcasting Shows / Interview Archive
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- Nepalese News Media नेपाली मिडिया
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- Canada Nepalese Community News
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- Indigenous Issues
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- Don't Miss 1st Live Broadcst from New York City !
- World Music: Music, Song, Dance
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा भारतीय संरासं स्थाई नियोगद्वारा बिज्ञप्ती लिन अस्विकार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- A Son of a Priest, now Hero in a World's Best University
- न्यू योर्कमा नेका काबा सभापति शुशिल कोइरालाद्वारा एकताको अह्वान
- Usha Sherchan: कविता: मसित प्रेम नगरे हुन्छ
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- News Archives: Featured News
- युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- Jharato: Dr. Krishna B. Bhattachan



















Comments
आउँदा दिनहरुमा पनि निरन्तताको कामना गर्दछु।
But i feel so bad that not s single things about maoist, who killed thousands of people and doing all these dirty thngs to Nepal and still no one, not a single word against them??? They are terrorist and they will remain terrorist to me.