| न्यू योर्कमा "Taste of Nepal" अर्थात नेपाली स्वाद र रमझम जुलाई ८ मा हुँदै |
|
|
|
| Written by Prathaa Magar | |||
| Thursday, 02 July 2009 10:10 | |||
|
न्यू योर्क- नेपालको पर्यटन प्रबर्धन गर्ने निहुमा अमेरिकिहरुलाई नेपाल जाउँ जाउँ गराउने मात्र होइन नेपाली परिकार खान लोभ्याउने मेसो रुबिन म्युजियम र संरासंकालागि नेपालको स्थाई नियोगको संयुक्त आयोजना र न्यू योर्कस्थित नेपाली संघ संस्थाहरुको साँस्कृतिक झाँकीसहित मनाइन लागेको कुरा नेपाली स्थाई नियोगले जनाएको छ।
Taste of Nepal नाम दिइएको कार्यक्रम यही जुलाई ८ तारिख बेलुकी ६ बजेदेखी साढे नौ बजेसम्म रुबिन म्युजिम 150 West 17th Street, New York, NY 10011 मा आयोजना गरिन लागेको नियोगले जनाएको छ। कार्यक्रमअनुसार ६ बजेदेखी ६:४५ सम्म म्युजियम अबलोकन, ७ बजेदेखी ८ बजे बिबिध नेपाली साँस्कृतिक कार्यक्रम र ८ बजेदेखी ९:३० बजेसम्म नेपाली खाना र लाइभ म्युजिक प्रस्तुत गरिने छ। साँस्कृतिक कार्यक्रममा रिज्वूड नेपालीज सोसाइटीद्वारा तिजको गीत र न्रित्य, लाङ्घाली एसोसिएसन युएसए इङ्कद्वारा जुलक कौडा मगर न्रित्य प्रस्तुत गरिनेछ भने नेवार समुदायबाट मन्जुश्री न्रित्य र धिमे संगित प्रस्तुत गरिने छ। Yagyaman Shakya performing Manjushree dance at Sumnima Sanjh in New York. See more Newari dance View त्यसै गरी, तामाङ सोसाइटी अफ अमेरिकाद्वारा तामाङ सेलो, किरात राइहरुबाट साकेवा (चन्डी) नाँच र राइ लोक न्रित्य प्रस्तुत गरिदै छ। युनाइटेड शेर्पा एसोसिएसनबाट चाँही परम्परागत शेर्पा न्रित्य प्रस्तुत गर्नेछ। Musician, singer and dancer Nhuchheman Dangol (in red costum with members of Newa Guthi New York. Photo: eEyeCam View more परम्परागत संगित र न्रित्यहरु स्थानीय समुदायका कलाकारहरुले प्रस्तुत गर्दै छन्। जसमध्ये नेवारी धिमे संगित प्रस्तुतकर्ता न्हुच्छेमान डङ्गोल एक स्थापित नेपाली संगीतकार हुन् भने कौडा न्रित्य प्रस्तुत गर्ने न्रित्यङ्गना प्रियाङ्का थापाले गत मैइ १६ मा तेश्रो वार्षिक न्यू योर्क न्रित्य महोत्सबमा नेपालको तर्फबाट न्रित्य प्रस्तुत गर्ने अबसर पाएकी नब प्रतिभा हुन्। Priyanka Thapa performing at the 3rd Annual New York Dance Parade.View Priyanka's more NY Dance Parade photos कार्यक्रमको अन्त्यमा नेपालको नयाँ राष्ट्र गान 'सयौँ थुङ्गा फूल' कलाकारहरुले सामुहिक प्रस्तुत गर्ने छन्। म्युजियम अडिटोरियमको सिट संख्या सिमित हुने भएको हुँदा बिना निम्तो कोही उक्त कार्यक्रममा सहभागी हुन चाहेमा अग्रिम फोन संपर्क गरेर मात्र जान सकिने छ। संपर्क फोन: 212.620.5000 -Prathaa Magar in New York. Comments? 917-570-1098.
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Read related news:
|
Security Captcha typing instruction:
Note: Type only dark 5 letters and refresh to see your comment.Most Popular News Links: Top 100
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- New York Nepalese Community News
- Nepalese Songs & Dance
- Faces of the Week साताको अनुहार
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- Live Broadcasting Shows / Interview Archive
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- Canada Nepalese Community News
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- World Music: Music, Song, Dance
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- Indigenous Issues
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Don't Miss 1st Live Broadcst from New York City !
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- A Son of a Priest, now Hero in a World's Best University
- Jharato: Dr. Krishna B. Bhattachan
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- News Archives: Featured News
- Usha Sherchan: कविता: मसित प्रेम नगरे हुन्छ
- न्यू योर्कमा भारतीय संरासं स्थाई नियोगद्वारा बिज्ञप्ती लिन अस्विकार
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- न्यू योर्कमा नेका काबा सभापति शुशिल कोइरालाद्वारा एकताको अह्वान
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- कान्तिपुर अब अमेरिकाबाट प्रकासित गरिने, ५ बर्समा ७ करोड ८० लाख लगानी गर्ने योजना
- आस्थाको सगरमाथा एकाएक ढले पछि !
- अमेरिका जहाँ सुत्केरी आमाहरुलाई एक दिन पनि तलबी बिदा दिइदैन, १६८ देशहरुमा चाँही तलबी बिदा मिल्छ
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा होलीको रंगोली !
- Dohori Nepalese Songs-59
- न्यू योर्कमा १०० औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- अमेरिकामा फेरी अर्को नेपालीको गोली हानी हत्या
- Dohori Nepalese Songs-58
- Unsung Heroes: Hope for New Nepal
- लाङ्घाली परिवार यूएस्एको पाचौँ वार्षिक उत्सव भब्यताकासाथ सम्पन्न
- Climate Change: Countdown to Copenhagen 2009
- गैर आबासिय नेपाली संघ अमेरिका (NRN USA) को राष्ट्रिय भेला सम्पन्न
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा संरासं नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको स्वागत समारोह
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- 365: One Special Day-Bisakha Basnet
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- अमेरिकि काँग्रेसीहरुलाई सुजाताको आग्रह- "कुनै नेता मुखी होइन नेपाली काँग्रेस मुखी बन्नुहोस्"
- अमेरिकाको दोश्रो ठुलो संस्था 'नासा' को अध्यक्षमा राजा घले निर्बिरोध निर्बाचित
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- ओबामालाई नेपालका प्रधानमन्त्री माधवकुमार नेपालद्वारा सगरमाथाको चिनो
- एसियन अमेरिकन हल अफ फेम पुरस्कारद्वारा दुई न्यू योर्कबासी नेपालीहरु पुरस्कृत
- न्यू योर्कमा विश्वभरका महिलाहरुको जम्काभेट
- Editorial: a Voice for Voiceless
- न्यू योर्कमा महाकवि देबकोटा बने "लाहुरे", सतबार्शिकी र दिपावली साँझ सम्पन्न
- अमेरिकि राष्ट्रपति ओबामाबाट नेपाली नेताहरुले सिको गर्लान्?
- न्यू योर्कमा तामाङ ल्होसारको अबसरमा "डम्फु साँझ-2010" को रमझम


















Comments