New Constitution Countdown

नेपालको नयाँ संबिधान
जारी हुने दिन: २०६७ जेठ १४ गते
जारी हुन बाँकी दिन
जारी हुने दिन: २०६७ जेठ १४ गते
जारी हुन बाँकी दिन
Inside
| न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित |
|
|
|
| Written by Pradeep Thapa Magar | |||
| Wednesday, 01 July 2009 08:30 | |||
![]() न्यू योर्क- न्यू योर्क शहर भित्रको रिज्वूड शहरमा रहेका झन्डै एक हजार नेपालीहरुको कृयाशिल संस्था रिज्वूड नेपालीज सोसाइटीका संस्थापक अध्यक्ष मोहन ज्ञवाली हिजो साँझ न्यू योर्क शहरका कम्प्ट्रोलरद्वारा South Asian Heritage पुरस्कारबाट सम्मानित हुनु भयो।
South Asian Heritage Award 2009 Winners L to R: Mohan B. Gyawali, Dr. Arvind Kaur Kohli, Journalist Mahbubur Rahman, Dr. Kriti Gandhi and Mohammad Frasat Chaudhary. Photos: eEyeCam. See enlarged photos of this event हरेक बर्ष दक्षिण एशियाली अमेरिकनहरु बिच समाजका बिभिन्न क्षेत्रमा बिशिस्ट योगदान पुर्याउने दक्षिण एशियाली ब्यक्तित्वहरुलाई प्रदन गरिने यो पुरस्कार पाउने ज्ञवाली ८ औं अमेरिकि नेपाली हुनुहुन्छ। ज्ञवालीलाई यो पुरस्कार रिज्वूडका नेपाली समुदायमा सन् १९९६ मा नेपालको पश्चिमी जिल्ला गुल्मीबाट अमेरिका आएदेखी नै निरन्तर समाज सेवामा लागेर नेपाली संस्क्रिती र परम्पराको संरक्षण गर्न महत्वपूर्ण भूमिका खेले बापत तथा झन्डै ४०० भन्दा बढी नेपालीहरुलाई रोजगारी दिलाउने, कामको तालिम दिने कार्य गरेर समाजमा उल्लेख्य योगदान पुर्याएबापत दिइएको हो। कम्प्ट्रोलर विलियम सि. थोम्सन जुनियरले पुरस्कारको प्रशस्ती पत्रमा मोहन ज्ञवालीको कार्य र योगदानबारे यसरी उल्लेख गरेका छन्- "for founding the Ridgewood Nepalese Society to encouraged and support the Nepali American community in Queens; for preserving and protecting the culture and traditions of Nepal; for his award-winning achievements in the small business community; for training and mentoring a number of talented community-based entrepreneurs; and for his contributions to the South Asian American community and the life of New York City." Mohan Gyawali delivering his award acceptance speech at the program. Photos: eEyeCam पुरस्कार ग्रहण गर्दै आफ्नो अवार्ड एस्सेप्टेन्स मन्तब्यमा ज्ञवालीले आफुले रिज्वूडमा बसोबास गर्ने नेपाली समुदाय र न्यू योर्कबासी सम्पूर्ण नेपालीहरुकोतर्फबाट पुरस्कार थापेको बताउँदै आफुले समाजमा शुरुवातदेखी अहिलेसम्म गरेको कामहरुको ब्रितान्त यसरी लगाए- "When I first came to New York and settled with my family in Ridgewood, Queens in 1996, there were less than handful of Nepali Americans who live here, own business and houses. I am also proud to say that Ridgewood Nepalese community is one of the most organized groups among Nepali Americans in New York. In Ridgewood, we make every effort to support our community members and neighbours; we offer varieties services such as finding housing for new comers to information and education about financial planning, tax services, language services, health screenings, etc. for community members and language and cultural classes for our American born Nepali young children. We give great importance to maintaining our unique Nepali culture and traditions. After all, mosaics of world cultures make our city unique and the greatest in the world." Gyawali with his South Asian Heritage award citation. Photos: eEyeCam See enlarged photos of this event यस अघी छेवाङ शेर्पा (2002 ?), राम नगरकोटी (2003), कमल कार्की (2004), बिनोद रोका (2005), डा. तारा निरौला (2006), सोनाम शेर्पा (2007) र डा. राजेन्द्र प्रधान (2008) यो पुरस्कारबाट सम्मानित भईसक्नु भएको छ। यस बर्षको पुरस्कार समारोहको आयोजना न्यू योर्क सिटी कप्ट्रोलर कार्यालयसँग मिलेर अमेरिका-नेपाल फ्रेन्डशिप सोसाइटी, ज्याक्सन हाइट्स मेर्चेन्ट एसोसिएसन र शिख -अमेरिकन फ्रेन्डशिप फाउन्डेसनले गरेका थिए। New York City Comptroller William C. Thompson, Jr. at the award distribution program. Photos: eEyeCam समारोहमा स्वागत अमेरिका-नेपाल फ्रेन्डशिप सोसाइटीका उपाध्यक्ष डा. बिनोद शाहले गर्नु भएको थियो। कम्प्ट्रोलर विलियम सि. थोम्सन जुनियरले पुरस्कारबारे प्रकाश पार्नुका साथै सम्मानित महानुभाबहरुको पुरस्कार प्रशस्ती पत्र पढेर सुनाउनुका साथै उक्त पुरस्कार प्रदान गर्नु भएको थियो। America-Nepal Friendship Association VP Dr. Binod Shah welcoming the guests. Photos: eEyeCam यस बर्षको पुरस्कार पाउने नेपाली अगुवा ज्ञवालीका अलावा अन्य साउथ एसियनहरुमा इन्डियन अमेरिकन डा. किर्ती गान्धी, डा. अर्भिन्द कौर कोह्ली, पाकिस्तानी अमेरिकन मोहोमद फ्रसत चौधरी र बाङ्गालादेशी अमेरिकन पत्रकार महबुबुर रहमान हुनुहुन्छ। Honourees and the organizers: standing L to R: Mohan Gyawali, Dr. Kriti Gandhi, Comptroller William C. Thompson, Jr., Dr. Binod Shah. Seating L to R: Dr. Arvind kaur Kohli, Mahbubur Rahman and Mohammad Frasat Chaudhary. Photos: eEyeCam. See enlarged photos of this event समारोहमा हिन्दू मन्दिर सोसाइटी अफ अमेरिकाको न्रित्य पाठशालाका भारतीय अमेरिकि कलाकारहरुले परम्परागत भारतीय न्रित्य प्रस्तुत गरेका थिए। Sandra Ung, Legislative Assistant, Office of the Comptroller introducing the New York City Comptroller William C. Thompson, Jr. समापनमा जलपान र स्न्याक्सको प्रायोजन कबाब किङ डाइनर, डोसा हट, डोसा प्यालेस, ब्रियानी हाउस र पेप्सी कोलाले गरेका थिए। नेपाल र नेपालीका गर्बिला अगुवा मोहन ज्ञवालीलाई युएस नेपाल अनलाइनको हार्दिक बधाई! -Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or,
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Read related news: -न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन् -युएस नेपाल अनलाइनलाई अमेरिकामा नेपाली संस्थाद्वारा सम्मान -न्युयोर्क, रिजउडमा नेपालीहरुले सर्बसम्मत नयाँ नेतृत्व चुने -Adhikaar: Nepalese Women's Voice in New York (25 photos) » सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन् (24 Photos) » भाई भन्दा प्यारो भो यो काम ! नेपाल छोडि न्यू योर्कमा एउटी दिदी के गर्दैछिन्? (5 Photos)» मायालुले हिंडेका ति पाइलाहरु खोज्दै आईपुगिन् उनी न्यूयोर्कमा! (16 Photos) Mohammad Frasat Chaudhary receiving award from the Comptroller Thompson, Jr. Dr. Kriti Gandhi receiving award from the Comptroller Thompson, Jr. Photos: eEyeCam Mohan Gyawali receiving award from the Comptroller Thompson, Jr. See enlarged photos of this event Dr. Arvind Kaur Kohli receiving award from the Comptroller Thompson, Jr. Photos: eEyeCam. See enlarged photos of this event Journalist Mahbubur Rahma receiving award from the Comptroller Thompson, Jr. Dancers of Dance School of the Hindu Temple Society of North America: Ravali Ceyyur, Vithura Kunaratnam, Abinaya Kunaratnam, Thibika Thavakumar and Radhika Thevathasan. Photos: eEyeCam H.E. Ambassador Madhuraman Acharya and other distinguished guests. Photos: eEyeCam Mohan Gyawali with his wife Reena Gyawali. Photos: eEyeCam. See enlarged photos of this event Mohan Gyawali with Dr. Tara Niraula, the winner of 2006 South Asian Heritage award and Dr. Niraula's son Sujan Niraula. See enlarged photos of this event Nepalese witnessing the award ceremony. Photos: eEyeCam. See enlarged photos of this event For more New York Nepalese community news go to: Read our feature stories: -जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो - न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट -Adhikaar: Nepalese Women's Voice in New York (25 photos) -सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन् (24 Photos)
|
Code typing instruction: Type Only Dark 5 Letters
Note: Type only dark 5 letters and refresh to see your comment.Most Popular News Links
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- New York Nepalese Community News
- Readers' Comments Section
- Dohori Nepalese Folk songs & Dance
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- Faces of the Week साताको अनुहार
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- Nepalese News Media नेपाली मिडिया
- Live Broadcasting Shows / Interview Archive
- Canada Nepalese Community News
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- Indigenous Issues
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- World Music: Music, Song, Dance
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा भारतीय संरासं स्थाई नियोगद्वारा बिज्ञप्ती लिन अस्विकार
- A Son of a Priest, now Hero in a World's Best University
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- News Archives: Featured News
- Usha Sherchan: कविता: मसित प्रेम नगरे हुन्छ
- न्यू योर्कमा नेका काबा सभापति शुशिल कोइरालाद्वारा एकताको अह्वान
- Jharato: Dr. Krishna B. Bhattachan



















Comments
We really respect your wonderful helping hands in the community. You are really kind hearted and valuable human being. Good bless you
Santosh & Sarba Thapalia
Sunnyside, NY
Binod Roka
Bishwa and rajshree shah
Great job!!!
krishna pokhrel
Rachana pokhrel
Kriti pokhrel
Congratulation Mohan jee,
Mohan Ji. Awesome job. This opportunity is not only for u. For every & each Nepali person.All Nepalese are proud of u.
once again CONGRATULATION!
Its such a great opportunity , its not only for u but also every Nepalese community
Congratulation Mohan ji