Counting Nepali Worldwide

New Constitution Countdown

countdown_clock09001

नेपालको नयाँ संबिधान
जारी हुने दिन: २०६७ जेठ १४ गते
जारी हुन बाँकी दिन
indo_nepal_travel_inc001

Inside

न्यू योर्कबाट "आयो गोर्खाली !" अफ्गानिस्तानका लागि !! PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Amit P. Shah   
Sunday, 03 January 2010 08:34

"म गूड् बाइ भन्न चाहन्न, म फेरी फर्केर आउनेछु..."
न्यू योर्क- "म गूड् बाइ भन्न चाहन्न, म फेरी फर्केर आउनेछु र फेरी यो संसारमा तपाईंहरुसंगै रमाउन र नयाँ जीवन जिउन चाहन्छु।" यो भनाइ हो- अमॆरिकन जल सॆना (NAVY)मा कर्यारत नेपाली अमेरिकन ब्रिजेंद्र शाहकॊ। उनी आज साँझ अमॆरिकन सॆनाकॊ एक टॊलिसंग अफगानिस्तानको लागि प्रस्थान ग‌र्दैछ‌न्।

 

Bijendra Shah with ANTA members. Photos: Amit


बि.स. 2041 साल बैशाख 11 गतॆ मॊहनपुर गा.बि.स. सप्तरि जिल्लामा जन्मनु भएका शाह, डिभि लट्रि भिसामा सन् 2005 डिसॆम्बर 23 तरिक‌मा अमेरिका आएका थिए। स‌न् 2006 मा अमॆरिक‌न‌ ज‌ल‌ सॆना (NAVY) मा प्र‌वॆश‌ ग‌रॆका शाह एक‌ ब‌र्ष‌कॊ लागि अफगानिस्तान जान लागेका हुन्।

हिजो दिऊसॊ एन्टा (Association of Nepalese Teraian in America) ले कवाब गिरिल रेस्टुरेन्ट, ज्याक्सनहाइट‌, कुइन्स, न्यू योर्कमा ब्रिजेंद्र शाहको स‌म्मान‌मा आयोजना गरेको एक दिवा भॊज एवं स‌म्मान् कार्यक्रममा बॊल्दै बिजॆन्द्र शाहलॆ आफ्नॊ मातृभूमी नॆपाल भएपनि अब कर्मभुमि अमॆरिका भएकॊलॆ अहिलॆ एक‌ ब‌र्ष‌कॊ लागि अफगानिस्तान जान लागॆपनि आव‌स्क‌ता प‌रॆमा आफ्नॊ क‌र्म‌ भुमिकॊलागि आफ्नो मिसन पुरा ग‌रॆर मात्र अमॆरिका फ‌र्किनॆ चाह‌ना र‌हॆकॊ कुरा ब‌ताए ।

Amit Shah, Terai Editor, USNepalOnline, Binod Shah, President, ANTA, Bijendra Shah and Nawal Kishor Shah.

उक्त‌ कार्य‌क्र‌म‌मा एन्टाका केन्द्रिय अध्यक्ष डा. बिनॊद‌ शाह‌लॆ ब्रिजेंद्र शाहलाई दॊशल्ला ऒढय्याई सम्ममान गर्दै, अब जन्मभुमि र कर्मभुमि दुबै दॆशकॊ सुरच्छा गर्नॆ हाम्रॊ कर्तव्य हॊ र हामि सबै टॆरॊरिज्मकॊ बिरुध एकभई लड्नु पर्नॆ कुरा बताउनुभयॊ । डा. शाह‍लॆ अमॆरिका एबं अमॆरिकन जनताकॊ सुरच्छाकॊ निमित ब्रिजेंद्र शाहकॊ साहसिक कदम हामि सबै नॆपालिहरुकॊ लागि एक‌ उदाह‌र‌ण‌ भएको र यस्तॊ गौरबशिल कार्यबाट जॊ कॊहिलाई पनि प्रेरणा मिल्नॆकुरा बताऊनुभयॊ । साथै वहालॆ ब्रिजेंद्रलाई कार्यशफलताकॊ आग्रिम शुभकामना स‌मॆत‌ दिनुभ‌यॊ ।

ANTA President Dr. Binod Shah and Bijendra Shah. Photos: Amit

सॊहि अव‌स‌र‌मा युनाईटॆड‌ नॆश‌न‌ न्यू योर्कमा कार्य‌र‌त अडिट‌र‌ न‌व‌ल‌ किशॊर‌ याद‌व‌लॆ बिजॆन्द्र‌ शाह‌लाई सम्पूर्ण तराईवाशिहरुकॊ तर्फबाट मायाकॊ चिनॊ स्व‌रुप‌ एक‌ उप‌हार‌स‌मॆत‌ प्र‌दान‌ ग‌र्नुभ‌यॊ ।

सॊहि कार्य‌क्रम‌मा उप‌स्थित‌ एन्टा सद्स्य‌ एबं अन्य‌ तराईबासिह‌रुलॆ मधॆशि समुदाईकॊ मात्र नभई सम्पुर्ण नेपाली कै वीरताकॊ प्रतिककॊ रुपमा ब्रिजेंद्र शाह‌कॊ साहसिक कार्य‌कॊ रॊजाई र मिसन पुरा गर्नॆ उन्कॊ चाहनाकॊ प्र‌स‌न्शा गर्दै अन्तमा बिदाइको अङ्कामाल गर्दै शाह‌कॊ शुभ‌ यात्रा, स‌फ‌ल‌ मिस‌न‌ एबं पुन:सकुशल‌ आगमनकॊ लागि शुभकामना दिएका थिए ।

-Amit P. Shah in New York

Amit and Bijendra.

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Code typing instruction: Type Only Dark 5 Letters

Note: Type only dark 5 letters and refresh to see your comment.

Find out News that you've missed !

Go to latest: News Archive News archive: 2007, 2008

Most Popular News Links

Popular

Support Your 501(c)3 Media

Who's Online

We have 41 guests online

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?