| न्यू योर्कमा काँग्रेस काबा सभापति शुशिल कोइरालाले मुख खोल्ने |
|
|
|
| Written by Jayanti Chamling Rai | |||
| Friday, 03 July 2009 11:59 | |||
|
न्यू योर्क- दुई टुक्रा परेका नेपाली जन संपर्क समीति अमेरिकालाई नेपाली कांग्रेस पार्टी केन्द्रिय कार्यालयबाट जारी एक परिपत्रबाट गत जूलाई १८ मा बिघटनगरेपछि देबकोटा समुहको जन संपर्क समीतिले पार्टीको उक्त निर्णय मान्य नहुने बताइरहेकै बेला न्यू योर्कका केही देबकोटा नजिकका मानिने काँग्रेसी नेताहरु, आनन्द बिष्ट समुहका नेताहरु र हाल स्वतन्त्र रहेका नेताहरुको संयुक्त निमन्त्रणामा न्यू योर्कमा यही जूलाई ७ तारिखमा नेपाली काँग्रेस काबा सभापति शुशिल कोइरालाको उपस्थितिमा एक अन्तर्कृया कार्यक्रम डाकिएको छ।
यसरी संयुक्त इलेक्ट्रोनिक हस्ताक्षरबाट निम्तो जारी गर्नेहरुमा देबकोटा समुहको कनेक्टिकट अधिबेसन आयोजक समितीका संयोजक वकिल खगेन्द्र जिसी, कनेक्टिकट अधिबेसनका लागि नेपाली काँग्रेस केन्द्रिय प्रतिनिधि म्रिदुला कोइराला, बिष्ट समुहका केन्द्रिय अध्यक्ष आनन्द बिष्ट, केन्द्रिय उपाध्क्षद्वय काजी शेर्पा, रबिकिरण कोइराला र महासचिब बेदप्रशाद खरेल हुनुहुन्छ। त्यसै गरी अन्य हस्ताक्षरकर्ताहरुमा देबकोटा समुहका बर्तमान केन्द्रिय सदस्य कृष्ण पोख्रेल, देबकोटा समुहका पूर्व केन्द्रिय संगठन बिभाग प्रमुख बंसलाल तामाङ, कनेक्टिकट अधिबेसनमा केन्द्रिय अध्यक्ष पदमा सुरेन्द्र देबकोटासँग चुनावमा पराजित तथा हाल नेपालीज डेमोक्राटिक युथ काउन्सिल इन युएस्एका अध्यक्ष प्रमोद सिटौला र उपाध्यक्ष बिष्णु सुबेदी, देबकोटा समुहका पूर्व केन्द्रिय सदस्य तथा जातिय बिभाग प्रमुख मुनिन्द्रा नेम्बाङ, बिष्ट समुहका केन्द्रिय सदस्यहरु डा. बिनोद शाह, कृष्ण बिष्ट साथै नबिन शेरचन, सुभाश लामा, कान्छा लामा र पेम्बा लामा हुनुहुन्छ। तर यो निम्तोमा देबकोटा समुहका केन्द्रिय अध्यक्ष सुरेन्द्र देबकोटा र केही प्रभाबशाली केन्द्रिय नेताहरुको नाम समाबेश छैन। देबकोटा समुहले आफ्नो पार्टीको केन्द्रिय काबा सभापतिलाई निम्त्याइएको यो भेलालाई कसरी लिन्छ, त्यो हेर्न भने जूलाई ७ पर्खिनु पर्ने देखिन्छ। तर देबकोटा समुहको कनेक्टिकट अधिबेसनलाई आधिकारिकता प्रदान गर्ने मुख्य पात्रहरु खगेन्द्र जिसी र म्रिदुला कोइरालाकोसमेत यो कार्यक्रममा सहमति भएको हुँदा देबकोटा समुहलाई यो कार्यक्रम बहिस्कार गरिहाल्नु चाँही फलामको च्युरा चपाउनु सरह हुने भने पक्का छ। -Jayanti Chamling Rai in New York. Read more news by Jayanti Rai: Read related news: Invitation to join with Hon. Sushil Koirala ! Dear Sisters, Brothers and Community Members, A veteran democratic leader and Acting President of Nepali Congress Party, Hon.Sushil Koirala is currently in the New York City, USA We are taking this opportunity to invite you to participate in an interaction program with Hon. Koirala. This important event will provide us with an ample opportunity to hear directly from Koirala and share your views on the current political development of new Nepal. Your presence will be heighley appriciated. Venue : Shangrila Restaurent 74-15, Roosevelt Avenue NY 11372 (The nearest trains are number 7 , G and R at 74street Roosevelt Avenue Station) Date & Time: Tuesday, July 7th 2009 at 7:00pm ( The event will be followed by dinner and your contribution of $ 10.00 will be very helpful to cover charges ) For more information please contact: Mridula Koirala 917-604-6260 Bed Prasad Kharel 718-581-4401 Khagendra G.C. 646-285-2693 Bansh Lal Tamang 917-345-6024 Bishnu Subedi 646-249-3482 Munindra Negwang 347-592-9564 Pramod Sitaula 917-683-9760 Kaji Sherpa 646-284-4444 Dr. Binod Shah 914-330-2818 Rabi Kiran Koirala 718-838-4931 Krishna Bista 347-885-5621 Krishna Pokharel 917-468-8969 Subhash Lama 917-291-7453 Nabin Sherchan 646-573-9912 Kancha Lama 646-288-0820 Pemba Sherpa 718-308-5548 Anand Bist 917-442-7405
|
Security Captcha typing instruction:
Note: Type only dark 5 letters and refresh to see your comment.Most Popular News Links: Top 100
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- New York Nepalese Community News
- Nepalese Songs & Dance
- Faces of the Week साताको अनुहार
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- Live Broadcasting Shows / Interview Archive
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- Canada Nepalese Community News
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- World Music: Music, Song, Dance
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- Indigenous Issues
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Don't Miss 1st Live Broadcst from New York City !
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- A Son of a Priest, now Hero in a World's Best University
- Jharato: Dr. Krishna B. Bhattachan
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- News Archives: Featured News
- Usha Sherchan: कविता: मसित प्रेम नगरे हुन्छ
- न्यू योर्कमा भारतीय संरासं स्थाई नियोगद्वारा बिज्ञप्ती लिन अस्विकार
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- न्यू योर्कमा नेका काबा सभापति शुशिल कोइरालाद्वारा एकताको अह्वान
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- कान्तिपुर अब अमेरिकाबाट प्रकासित गरिने, ५ बर्समा ७ करोड ८० लाख लगानी गर्ने योजना
- आस्थाको सगरमाथा एकाएक ढले पछि !
- अमेरिका जहाँ सुत्केरी आमाहरुलाई एक दिन पनि तलबी बिदा दिइदैन, १६८ देशहरुमा चाँही तलबी बिदा मिल्छ
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा होलीको रंगोली !
- Dohori Nepalese Songs-59
- न्यू योर्कमा १०० औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- अमेरिकामा फेरी अर्को नेपालीको गोली हानी हत्या
- Dohori Nepalese Songs-58
- Unsung Heroes: Hope for New Nepal
- लाङ्घाली परिवार यूएस्एको पाचौँ वार्षिक उत्सव भब्यताकासाथ सम्पन्न
- Climate Change: Countdown to Copenhagen 2009
- गैर आबासिय नेपाली संघ अमेरिका (NRN USA) को राष्ट्रिय भेला सम्पन्न
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा संरासं नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको स्वागत समारोह
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- 365: One Special Day-Bisakha Basnet
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- अमेरिकि काँग्रेसीहरुलाई सुजाताको आग्रह- "कुनै नेता मुखी होइन नेपाली काँग्रेस मुखी बन्नुहोस्"
- अमेरिकाको दोश्रो ठुलो संस्था 'नासा' को अध्यक्षमा राजा घले निर्बिरोध निर्बाचित
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- ओबामालाई नेपालका प्रधानमन्त्री माधवकुमार नेपालद्वारा सगरमाथाको चिनो
- एसियन अमेरिकन हल अफ फेम पुरस्कारद्वारा दुई न्यू योर्कबासी नेपालीहरु पुरस्कृत
- न्यू योर्कमा विश्वभरका महिलाहरुको जम्काभेट
- Editorial: a Voice for Voiceless
- न्यू योर्कमा महाकवि देबकोटा बने "लाहुरे", सतबार्शिकी र दिपावली साँझ सम्पन्न
- अमेरिकि राष्ट्रपति ओबामाबाट नेपाली नेताहरुले सिको गर्लान्?
- न्यू योर्कमा तामाङ ल्होसारको अबसरमा "डम्फु साँझ-2010" को रमझम


















Comments
If NY NCs cardes think they are true leaders, they must protest Koirala first. There are so many seniors leaders- from no where Jost appear to be foreign minister.