| न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी |
|
|
|
| Written by Pradeep Thapa Magar | |||
| Sunday, 17 May 2009 19:55 | |||
![]() नेपालकि प्रियङ्का थापाले यसरी आफ्नो देशको प्रतिनिधित्व गरिन् न्यू योर्क- न्यू योर्क शहरमा आयोजना गरिएको 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरुले भाग लिए। न्यू योर्क शहरका मेयर माइकेल ब्लुम्बर्गद्वारा जारी गरिएको प्रोक्लेमेसनमा उनले कबि जोन ड्राइडेनको भनाइ "न्रित्य पाइलाहरुको कबिता हो" उध्रित गर्दै भनेकाछन्- "न्यू योर्क शहर विश्व कै सबैभन्दा बिबिधतापूर्ण हुनुकासाथै सास्कृतिक राजधानी बन्नु एउटा सङ्योग मात्र होइन बल्की विश्वभरबाट आएका २०० भन्दा बढी भाषा बोल्ने हाम्रा न्यू योर्कबासीहरुको कलात्मक योगदान हो।"
Priyanka performing at the 3rd Annual New York Dance Parade 2009. View Priyanka's more NY Dance Parade photos न्यू योर्क शहरमा बिगत ३ बर्षदेखी आयोजना गरिदै आएको न्यू योर्क डान्स परेड New York Dance Parade मा यसपाली नेपालको प्रतिनिधित्व न्रित्याङ्गना प्रियङ्का थापाले गर्ने अबसर पाएकिछिन्। नेपाली कलाकारले भाग लिएको र यो अबसर पाएको पहिलो चोटि हो। प्रियङ्काले फार्मेसी बिषय लिएर पढ्ने तरखरमाछिन्। यिनकी आमा नर्बदा छेत्री हुन् जो न्यू योर्कस्थित मानव अधिकारवादी सस्था "अधिकार" कि कम्युनिटी अर्गनाइजर हुन्। प्रियाङ्का चाँही अधिकारको युथ ग्रुप र लाङ्घाली एसोसिएसन युएसए कि सदस्य हुन्। Priyanka with Skater, Rollerblader and dancer Marni Halasa. Photos: eEyeCam. View Priyanka's more NY Dance Parade photos “Dancers are the athletes of God.” Albert Einstein झन्डै ७ हजार न्रिय कलाकारहरु र न्रित्यका पारखीहरुले भाग लिएको उक्त डान्स परेड म्यान्हट्टन शहरको ब्रोड्वे २८ स्ट्रिटबाट शुरु भई थम्किन्स स्क्वार पार्क, ८ स्ट्रिटमा पुगेर बिबिध सास्कृतिक कार्यक्रममा परिणत भएको थियो। कार्यकमको मुख्य मन्चमा विश्व भरका चुनिएका २० वटा न्रित्य र १ वटा गीत प्रस्तुत गरिएका थिए। नेपालकि न्यू योर्क कुइन्स निवासी नब प्रतिभा न्रित्याङ्गना प्रियाङ्का थापा ति चुनिएका २१ मध्येकि एक थिइन्। Priyanka with Nepal flag. To view more enlarged photos of New York Dance Parade 2009 click this link उक्त समापन सास्कृतिक साँझमा आ-आफ्नो कला प्रस्तुत गर्नेहरुमा Circulock, Morocco, Dance Manhattan, Contemporary Ballet Theater, Neville Dance, NIA, Manhattan Tribal, Undertoe Dance Project, Eildolon Ballet, Song Hee Lee Dance Co., NTC Bhangra, World Class Dancers, Descarga Project, The Korean Traditional Music and Dance Institute of New York, Nzassa Dance Company, Priyanka Thapa of Nepal, JC Cassis, Energy in the Middle, Stage Stars, Dance of Venus, Ballet International Africans, Tina Cox from Remarkable Records सहभागी थिए। युएस नेपाल अनलाइनको बिशेष फोटो फिचर प्रस्तुती हेर्नुहोस्: To view more enlarged photos of New York Dance Parade 2009 click this link To view more enlarged photos of New York Dance Parade 2009 click this link To view more enlarged photos of New York Dance Parade 2009 click this link Priyanka with Victoria Crispo, Instructor, Dance Central New York. View Priyanka's more NY Dance Parade photos To view more enlarged photos of New York Dance Parade 2009 click this link Skater, Rollerblader and dancer Marni Halasa. Photos: eEyeCam -View more photo features of 3rd Annual New York Dance Parade 2009
|
Security Captcha typing instruction:
Note: Type only dark 5 letters and refresh to see your comment.Most Popular News Links: Top 100
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- New York Nepalese Community News
- Nepalese Songs & Dance
- Faces of the Week साताको अनुहार
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- Live Broadcasting Shows / Interview Archive
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- Canada Nepalese Community News
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- World Music: Music, Song, Dance
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- Indigenous Issues
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Don't Miss 1st Live Broadcst from New York City !
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- A Son of a Priest, now Hero in a World's Best University
- Jharato: Dr. Krishna B. Bhattachan
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- News Archives: Featured News
- Usha Sherchan: कविता: मसित प्रेम नगरे हुन्छ
- न्यू योर्कमा भारतीय संरासं स्थाई नियोगद्वारा बिज्ञप्ती लिन अस्विकार
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- न्यू योर्कमा नेका काबा सभापति शुशिल कोइरालाद्वारा एकताको अह्वान
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- कान्तिपुर अब अमेरिकाबाट प्रकासित गरिने, ५ बर्समा ७ करोड ८० लाख लगानी गर्ने योजना
- आस्थाको सगरमाथा एकाएक ढले पछि !
- अमेरिका जहाँ सुत्केरी आमाहरुलाई एक दिन पनि तलबी बिदा दिइदैन, १६८ देशहरुमा चाँही तलबी बिदा मिल्छ
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा होलीको रंगोली !
- Dohori Nepalese Songs-59
- न्यू योर्कमा १०० औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- अमेरिकामा फेरी अर्को नेपालीको गोली हानी हत्या
- Dohori Nepalese Songs-58
- Unsung Heroes: Hope for New Nepal
- लाङ्घाली परिवार यूएस्एको पाचौँ वार्षिक उत्सव भब्यताकासाथ सम्पन्न
- Climate Change: Countdown to Copenhagen 2009
- गैर आबासिय नेपाली संघ अमेरिका (NRN USA) को राष्ट्रिय भेला सम्पन्न
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा संरासं नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको स्वागत समारोह
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- 365: One Special Day-Bisakha Basnet
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- अमेरिकि काँग्रेसीहरुलाई सुजाताको आग्रह- "कुनै नेता मुखी होइन नेपाली काँग्रेस मुखी बन्नुहोस्"
- अमेरिकाको दोश्रो ठुलो संस्था 'नासा' को अध्यक्षमा राजा घले निर्बिरोध निर्बाचित
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- ओबामालाई नेपालका प्रधानमन्त्री माधवकुमार नेपालद्वारा सगरमाथाको चिनो
- एसियन अमेरिकन हल अफ फेम पुरस्कारद्वारा दुई न्यू योर्कबासी नेपालीहरु पुरस्कृत
- न्यू योर्कमा विश्वभरका महिलाहरुको जम्काभेट
- Editorial: a Voice for Voiceless
- न्यू योर्कमा महाकवि देबकोटा बने "लाहुरे", सतबार्शिकी र दिपावली साँझ सम्पन्न
- अमेरिकि राष्ट्रपति ओबामाबाट नेपाली नेताहरुले सिको गर्लान्?
- न्यू योर्कमा तामाङ ल्होसारको अबसरमा "डम्फु साँझ-2010" को रमझम



















Comments
- लाँघाली परिवार यू.एस.ए.
When I saw picture of Priyanka I fill proud because first time she got chance to perform in that program. Because I am also Nepali and I like this kind of program but unfortunately I am not lucky. But in my view Priyanka is very lucky. And I want to give here congratulation and god bless to her. So that I am felling proud to be Nepali either I didn’t did any things but there are some person who makes us to fill proud. Ones more thank Priyanka for your good job and keep doing ok! Take care Priyanka god bless you in your everymoments.
Deo Krishna Dewan (Linkha)
Warehouse/Materials Administrative
KBR, Inc, Baghdad
D5c Camp Cropper, APC AE 09344
Phone:- 713-445-5801
E-Mail:- dewandeo.krishna@kbr.com, dewan_dg@yahoo.com, dewandg@gmail.com
Well done, good performance, keep it up, many-2 congratulation for your job.
Congratulations!!!!!!!!What a Beauty and Talent.Keep it up.You make us real Proud.