|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
|
||
|
कविता: देश -बैरागी नाता मगर देश ! तिमीले भनेको देश तिमीले खोजेको देश तिम्रै नजीक नजीक तिमी मािथ तिमी मुिन यहाँ यही वरिपरि पाइन्छ । खोज्न नछाड । एई...! कता हिडेको ? त्यत्ति पर अहँ..., नजाउ तिम्रो आँखाले देखेजत्ति संसार तिम्रो देश हो । हेर्न नछाड । तिमी कुल्चिएको माटो तिम्रो देश हो । कुल्चन नछाड । तिमीले हेर्ने आकाश तिमीले पिउने पानी नाच्दा निधारैमा तिमीले ढोग्ने ढुङ्गा तिमीलाई चुम्दै बहने हावा तिम्रो देश हो । तिमी हिँडने मूलबाटो तिम्रो देश हो । हिड्न नछाड । तिम्रो भाषा संस्कृित तिमीले बोल्ने भाषा तिम्रो देश हो । बोल्न नछाड । तिमीले नाच्ने नाच तिमीले गाउने गीत तिम्रो देश हो । गाउन नछाड । नाच्न नछाड । देश माया गर्नेहरुको हो माया गर्न नछाड । देश बोल्नेहरुको हो बोल्न नछाड । देश बोक्नेहरुको हो बाक्न नछाड । देश जित्नेहरुको हो जित्न नछाड ! त्यसैले सुन त ! तिमी एउटा सिङ्गो देश हौ बाँच्न नछाड । विश्वास नलागे मुटु चिमोटेर हेर । कति दुख्छ घाउ । -Bairagi Nata Magar, Tanahu, Nepal Photo: eEyeCam Published date: May 1, 2008. Published by www.usnepalonline.com Copyrights and acknowledgements: All literary works published in this site are copyrighted material of respective publisher and author/poet. If you wish to reuse or republish any of the material from this site please read our copyright policy and terms of service/use for details. Go Back to Nepalese Literary Main Page नेपाली साहित्य मुख्य पानामा जानुहोस् |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®