| सुन्दरीको दिलमा बस्ने को होला ? माकुने ? कोइराला ? उपेन्द्र ? |
|
|
|
| Written by Sitaram Baral | |||
| Wednesday, 06 May 2009 11:21 | |||
|
राष्ट्रिय सरकारको बिकल्प छैन तर 'गधे पे दिल पडि तो परीका क्या काम' काठमाडौं- राष्ट्रिय सरकार बनाउनकालागि राष्ट्रपतिले बैशाख २६ सम्मको म्याद दिएपनि राष्ट्रिय सहमतिको सरकार नबन्ने पक्कापक्कीजस्तै भएको छ । सोमबार र मंगलबार प्रधानमन्त्री बन्ने दौडधुपमा रहेका एमालेका बरिष्ठ नेता माधब नेपाल मंगलबार बेलुकीदेखि निराश बन्न थालेका छन्।
![]() Who will be Nepal's next Prime Minister? Illustration: eEyeCam कांग्रेसले एमालेलाई सरकारको नेतृत्व गर्न आग्रह गरेपछि प्रधानमन्त्री बन्नकालागि एमालेभित्र बरिष्ठ नेता नेपाल र अध्यक्ष खनालबीच प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसले समर्थन गरेपनि एमालेले अन्य दलहरुको समर्थनमा बहुमत जुटाउन सक्छ सक्दैन यकिन भैसकेको छैन । संविधानमा नयाँ सरकार गठनकालागि दुई प्राबधान छन् । एक, राष्ट्रिय सहमतिको सरकार । यो प्राबधान अन्तर्गत संविधान सभामा प्रतिनिधित्व गर्ने सबै दल र सदस्यहरुको समर्थन हुनुपर्छ । यसरी सबैको समर्थन पाएको राष्ट्रिय सहमतिको सरकार बन्न नसकेमा बहुमतीय प्रणाली अन्तर्गत संविधान सभाभित्र प्रधानमन्त्रीकालागि मतदान हुनेछ । र, बहुमत पाएर निर्वाचित हुने संविधान सभाको सदस्य प्रधानमन्त्री बन्नेछ । प्रचण्ड दोश्रो प्रावधान अनुसार नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवालाई पराजित गर्दै गत साल प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । ![]() Who will be Nepal's next Prime Minister? Girijaprasad Koirala, Jhalanath Khanal, Madhavkumar Nepal, Upendra Yadav or else? Photos: eEyeCam (1st, 4th), archives. Illustration: eEyeCam सरकारबाट माओवादीको बहिर्गमनपछि नयाँ सरकार बनाउने साँचो मधेशी जनअधिकार फोरमको हातमा देखिएको छ । कांग्रेस, एमाले, तमलोपा र अन्य केही साना दलको समर्थनसहित फोरमको पनि समर्थन पाउनेलेमात्र गैर माओवादी सरकार बनाउन सक्छ । को सँग मिलेर सरकार बनाउने भन्ने सम्बन्धमा फोरमभित्रैपनि दुई मत छ । सहअध्यक्ष जयप्रकाश गुप्ता कि माओवादीलाई नै सरकारको नेतृत्व गर्न दिएर फोरम सरकारमा जानुपर्ने यो नभएको खण्डमा माओवादीसँगै फोरमपनि विपक्षमा बस्नुपर्ने मान्यतामा छन् । उता बरिष्ठ नेता विजय गच्छेदार चािहं सकभर आफै प्रधानमन्त्री बन्ने त्यो नभएमा कांग्रेस-एमाले नेतृत्वको सरकारमा फोरम सहभागी हुने र यसो हुँदा सरकारमा फोरमको नेतृत्व आफै गर्ने योजनामा छन् । अध्यक्ष उपेन्द्र यादवपनि गैरमाओवादी नेतृत्वको सरकारको पक्षमा छैनन् । त्यसैले यतिबेला सबैको ध्यान फोरमको आँखातर्फ केन्द्रित भएको छ । कांग्रेस-एमाले नेतृत्वको सरकारमा फोरम र तमलोपा सहभागी भएमामात्र बहुमत पुग्ने स्थिति छ । माओवादीले चािहं सरकार बनाउने खेलमा नलाग्ने बताएको छ । तर सरकारले बर्खास्त गरेका रुक्माङ्गद कटवाललाई काम जारी राख्न राष्ट्रपतिले दिएको निर्देशन फिर्ता लिनुपर्ने र यस्तो असम्बैधानिक कार्य गर्ने राष्ट्रपतिले सदनमा माफी माग्नुपर्ने माग गर्दै माओवादीले सदन अवरुद्ध गर्न थालेपछि नयाँ सरकार बन्ने बाटो अवरुद्ध हुन पुगेको छ । किनभने राष्ट्रिय सहमतिको सरकार होस् वा बहुमतको सरकार होस् त्यो बन्नकालागि संविधान सभाबाटै प्रकृया सुरु गर्नुपर्ने हुन्छ । माओवादीले सदन अवरुद्ध गर्न थालेपछि सरकार बन्ने प्रकृया सुरु हुने सम्भव छैन । यो स्थितिमा अझै केही दिन देश सरकार विहीन बन्ने स्थिति देखिएको छ । माओवादीले राष्ट्रपतिले संविधान सभामा माफी माग्नुपर्ने कडा माग अघि सारेकाले प्रधानमन्त्रीको चुनाव भन्दा पहिले राष्ट्रपतिको चुनाव पो पहिले हुने हो कि भन्ने आशंकापनि हुन थालेको छ । किनभने राष्ट्रपतिजस्तो सम्मानित जिम्मेवारीको व्यक्तिले सदनमा गएर माफी माग्नुपर्ने परिस्थिति सिर्जना हुनुजस्तो लज्जास्पद स्थिति अरु कुनै हुँदैन । माफी नमागेसम्म सदन नचल्ने स्थिति आएमा राष्ट्रपतिले माफी माग्नुको साटो राजिनामा दिन सक्ने सम्भावनापनि उत्तिकै छ । त्यो स्थितिमा संविधान सभाको कार्यसूची नयाँ प्रधानमन्त्री चयन गर्ने होइन नयाँ राष्ट्रपति चयनको बाटोमा लाग्नेछ । राष्ट्रपतिको निर्वाचन भएमा माओवादीले राष्ट्रपतिको जिम्मेवारीकालागि तैयारी गर्नेछ । र यसकालाग नयाँ समीकरण निर्माण गर्नेछ । त्यो बेला आफू अनुकूलको राष्ट्रपतिको उम्मेदवारलाई जिताएर माओवादीले फेरि सरकारको नेतृत्व लिन सक्छ । मंगलबार एमालेले आयोजना गरेको सर्वदलीय बैठकलेपनि सरकार निर्माणकालागि कुनै ठोश निर्णय गर्न सकेन । अधिकांस साना दलहरुले माओवादी समेतलाई सहभागी गराएरमात्र सरकार बनाउन सुझाव दिएका छन् । एमालेको तर्फबाट माधब नेपालको नाम चर्चामा आउन थालेपछि दुई दुई स्थानबाट चुनाव हारेका उनलाई प्रधानमन्त्री स्वीकार गर्ने कि नगर्ने भन्ने अप्ठ्यारो अरु दलहरुलाई परेको छ । एमालेभित्रैपनि विवाद हुने देखिएपछि नेपाल मंगलबारदेखि निराश बन्न थालेका छन् । नयाँ सरकार गठनका सम्बन्धमा निर्णय गर्न मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष खनालले एमालेको तर्फबाट आफै प्रधानमन्त्री बन्ने संकेत गरेका थिए । सोही बैठकमा नेता नेपाललाई खनालले बोल्न दिएनन् । आफूले बोल्न नपाउने देखेपछि नेता नेपाल असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएका थिए । मंगलबार दिउसो एक बजे बोलाइएको सम्बैधानिक समितिको बैठकपनि उनले 'टेन्सन भयो' भन्दै स्थगित गरेका थिए । -Sitaram Baral in Kathmandu
|
Code typing instruction: Type Only Dark 5 Letters
Note: Type only dark 5 letters and refresh to see your comment.Most Popular News Links: Top 100
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- New York Nepalese Community News
- Nepalese Songs & Dance
- Faces of the Week साताको अनुहार
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- Live Broadcasting Shows / Interview Archive
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- Canada Nepalese Community News
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- World Music: Music, Song, Dance
- Indigenous Issues
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- A Son of a Priest, now Hero in a World's Best University
- Jharato: Dr. Krishna B. Bhattachan
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- News Archives: Featured News
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- Usha Sherchan: कविता: मसित प्रेम नगरे हुन्छ
- युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- न्यू योर्कमा भारतीय संरासं स्थाई नियोगद्वारा बिज्ञप्ती लिन अस्विकार
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कमा नेका काबा सभापति शुशिल कोइरालाद्वारा एकताको अह्वान
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- आस्थाको सगरमाथा एकाएक ढले पछि !
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- कान्तिपुर अब अमेरिकाबाट प्रकासित गरिने, ५ बर्समा ७ करोड ८० लाख लगानी गर्ने योजना
- अमेरिका जहाँ सुत्केरी आमाहरुलाई एक दिन पनि तलबी बिदा दिइदैन, १६८ देशहरुमा चाँही तलबी बिदा मिल्छ
- न्यू योर्कमा १०० औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- न्यू योर्कमा होलीको रंगोली !
- लाङ्घाली परिवार यूएस्एको पाचौँ वार्षिक उत्सव भब्यताकासाथ सम्पन्न
- Dohori Nepalese Songs-59
- Climate Change: Countdown to Copenhagen 2009
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- Unsung Heroes: Hope for New Nepal
- गैर आबासिय नेपाली संघ अमेरिका (NRN USA) को राष्ट्रिय भेला सम्पन्न
- Dohori Nepalese Songs-58
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- अमेरिकामा फेरी अर्को नेपालीको गोली हानी हत्या
- न्यू योर्कमा संरासं नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको स्वागत समारोह
- 365: One Special Day-Bisakha Basnet
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- एसियन अमेरिकन हल अफ फेम पुरस्कारद्वारा दुई न्यू योर्कबासी नेपालीहरु पुरस्कृत
- अमेरिकि काँग्रेसीहरुलाई सुजाताको आग्रह- "कुनै नेता मुखी होइन नेपाली काँग्रेस मुखी बन्नुहोस्"
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- ओबामालाई नेपालका प्रधानमन्त्री माधवकुमार नेपालद्वारा सगरमाथाको चिनो
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- Editorial: a Voice for Voiceless
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- अमेरिकाको दोश्रो ठुलो संस्था 'नासा' को अध्यक्षमा राजा घले निर्बिरोध निर्बाचित
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- न्यू योर्कमा विश्वभरका महिलाहरुको जम्काभेट
- 365: One Special Day-Shlesma Parajuli
- अमेरिकि राष्ट्रपति ओबामाबाट नेपाली नेताहरुले सिको गर्लान्?
- English Section News Archives 07-08-09
- Nepal at the UN Meeting on Towards Global Partnerships
- यात्रा संस्मरण: यसरी हराइन् सोल्टिनी न्यूयोर्क शहरमा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- न्यू योर्कमा महाकवि देबकोटा बने "लाहुरे", सतबार्शिकी र दिपावली साँझ सम्पन्न
- न्यू योर्कमा तामाङ ल्होसारको अबसरमा "डम्फु साँझ-2010" को रमझम
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- बिशेष फोटो फिचर: न्यू योर्कमा ह्योल्मो साँझको झलक
- न्यू योर्कमा २९ औं इन्डिया डे परेड, बलिवूड नायिका सिल्पा ग्रान्ड मार्शल





















Comments
This shows how greedy are UML and NC dahichure netaharu