| देशमा राष्ट्रपति शासन ल्याउने षड्यन्त्र भइरहेको माओवादी दावी |
|
|
|
| Written by Sitaram Baral | |||
| Thursday, 02 July 2009 19:44 | |||
|
काठमाण्डौ - एकीकृत नेकपा (माओवादी) का वरिष्ठ नेता मोहन वैद्य (किरण) ले देशमा राष्ट्रपति शासन ल्याउने षड्यन्त्र भइरहेको दावी गरेका छन् ।
कांग्रेसको एउटा गुट र एमालेको केपी ओली गुट भारतको दलाली गर्दै राष्ट्रपति शासन ल्याउने षड्यन्त्रमा लागेको आरोप लगाएका हुन् । 'मुठभेडको अवस्था बनाएर संकटकाल हुदै राष्ट्रपति शासन ल्याउने षड्यन्त्र भइरहेको छ' किरणले भने- 'नेपाली कांग्रेसको एउटा गुट र एमालेको केपी ओली गुट भारतको दलाल बनेर षड्यन्त्रमा लागेका छन् ।' आफूलाई लोकतन्त्रको मसिया भन्नेहरु नै लोकतन्त्रको हत्या गर्न उद्धत रहेको आरोप लगाउँदै किरणले वर्तमान सरकार विदेशीको कठपुतली भएको दोहोर्याए । भारतीय पत्र-पत्रिकाले नै वर्तमान सरकारलाई भारतीय पक्षको भनी व्याख्या गरेको उल्लेख गर्दै नेता किरणले भने- 'सरकार विदेशी दलालहरुको हो भन्ने प्रमाणित भइसकेको छ ।' सरकार लामो समय टिक्न नसक्ने दावी गर्दै माओवादी नेता किरणले प्रधानमन्त्री माधवकुमार नेपालले तत्काल राजीनामा दिनुपर्ने मागपनि गरेका छन् । 'यो सरकार टिक्ने कुनै नैतिक आधार छैन' किरणको भनाई छ- 'त्यसैले, प्रधानमन्त्रीले आफै राजिनामा दिनु नै उपयुक्त हुनेछ ।' राष्ट्रपतिको कदम पछि उत्पन्न असमझदारी हटाउन सदनमा नागरिक सर्वोच्चताका लागि प्रधानमन्त्री माधवकुमार नेपालको सम्बोधन आउनुपर्ने भनेको तर त्यसको बेवास्ता भएको उनले बताए । 'यो कुरा प्रधानमन्त्रीले स्वीकार गरेपनि कार्यान्वयन भने गरेका छैनन्, अबपनि कार्यान्वयन नगर्ने हो भने कडा कदम चाल्न हामी बाध्य हुनेछौं' उनले चेतावनीको भाषामा भने- 'नागरिक सर्वोच्चताका पक्षमा सम्बोधन नआएसम्म सदन चल्न दिँदैनौं ।' जनविद्रोहको बाटोलाई कायमै राखी मेलमिलापको सरकार निर्माणको योजनामा लागेकोपनि उनले बताएका छन् । वर्तमान सरकारविरुद्ध गणतन्त्रवादी राष्ट्रवादीहरु एक भएर लाग्नुपर्ने बताउँदै माओवादी नेता किरणले जनताको बलले सरकार ढल्ने अवस्था रहेको दावीपनि गरेका छन् । यो सरकार जनताको बलमा ढल्छ त्यसपछि माओवादीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नेछ' उनले भने- 'प्रधानमन्त्री बन्नकालागि हाम्रो दलभित्र एक से एक सक्षम नेताहरु छन् ।' स्मरणीय छ, पूर्णरुपले क्रान्ति सम्पन्न नभैकन माओवादी अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व नगर्ने आन्तरिक निर्णय माओवादीले गरिसकेको छ । 'त्यसो भए सरकारको नेतृत्व माओवादीको कुन नेताले गर्छन् त ?' भन्ने सन्चारकर्मीहरुको प्रश्नको उत्तर दिँदै नेता किरणले भने- 'हाम्रो पार्टीमा प्रधानमन्त्री बन्न प्रचण्ड, डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ मात्र होइनन्, रामबहादुर थापा (बादल), कृष्णबहादुर महरा, देव गुरुङ्ग जस्ता नेताहरु पनि छन् ।' रिपोटर्स क्लवले आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतपनि उपस्थित थिए । माओवादी संकटकालको अवस्था सृजना गर्न लागिपरेको आरोप लगाउँदै महतले प्रधानसेनापति सम्बन्धी टुंगो लागिसकेको विषयमा ढिपी नछाडेर मुठभेडको अवस्था ल्याउन खोजेको दावी गरे । 'सरकार, सदनको कार्यव्यवस्था समिति र संविधान सभामा प्रतिनिधित्व गर्ने २२ दलले टुंगो लगाइसकेको विषयमा ढिपी गरेर माओवादीले अस्थिरता सृजना गर्न खोजिरहेको छ' उनले भने- 'यस्तो अवस्थामा भविष्यमा उत्पन्न हुनसक्ने कुनैपनि परिस्थितिको जिम्मेवार माओवादीले लिनु पर्छ ।' कांग्रेस नेता महतले वर्तमान सरकार ढल्ने कुनै सम्भावना नरहेको दावीपनि गरे । 'माओवादीले सरकार ढालेर अर्को सरकार बनाउँछु भन्नु कल्पना मात्र हो' महतले भने नेपाली जनतालाई सरकार फेर्नेमा मात्र लागेर अलमलिने समय छैन ।' -Sitaram Baral in Kathmandu
|
Security Captcha typing instruction:
Note: Type only dark 5 letters and refresh to see your comment.Most Popular News Links: Top 100
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- New York Nepalese Community News
- Nepalese Songs & Dance
- Faces of the Week साताको अनुहार
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- Live Broadcasting Shows / Interview Archive
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- Canada Nepalese Community News
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- World Music: Music, Song, Dance
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- Indigenous Issues
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Don't Miss 1st Live Broadcst from New York City !
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- A Son of a Priest, now Hero in a World's Best University
- Jharato: Dr. Krishna B. Bhattachan
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- News Archives: Featured News
- Usha Sherchan: कविता: मसित प्रेम नगरे हुन्छ
- न्यू योर्कमा भारतीय संरासं स्थाई नियोगद्वारा बिज्ञप्ती लिन अस्विकार
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- न्यू योर्कमा नेका काबा सभापति शुशिल कोइरालाद्वारा एकताको अह्वान
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- कान्तिपुर अब अमेरिकाबाट प्रकासित गरिने, ५ बर्समा ७ करोड ८० लाख लगानी गर्ने योजना
- आस्थाको सगरमाथा एकाएक ढले पछि !
- अमेरिका जहाँ सुत्केरी आमाहरुलाई एक दिन पनि तलबी बिदा दिइदैन, १६८ देशहरुमा चाँही तलबी बिदा मिल्छ
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा होलीको रंगोली !
- Dohori Nepalese Songs-59
- न्यू योर्कमा १०० औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- अमेरिकामा फेरी अर्को नेपालीको गोली हानी हत्या
- Dohori Nepalese Songs-58
- Unsung Heroes: Hope for New Nepal
- लाङ्घाली परिवार यूएस्एको पाचौँ वार्षिक उत्सव भब्यताकासाथ सम्पन्न
- Climate Change: Countdown to Copenhagen 2009
- गैर आबासिय नेपाली संघ अमेरिका (NRN USA) को राष्ट्रिय भेला सम्पन्न
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा संरासं नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको स्वागत समारोह
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- 365: One Special Day-Bisakha Basnet
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- अमेरिकि काँग्रेसीहरुलाई सुजाताको आग्रह- "कुनै नेता मुखी होइन नेपाली काँग्रेस मुखी बन्नुहोस्"
- अमेरिकाको दोश्रो ठुलो संस्था 'नासा' को अध्यक्षमा राजा घले निर्बिरोध निर्बाचित
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- ओबामालाई नेपालका प्रधानमन्त्री माधवकुमार नेपालद्वारा सगरमाथाको चिनो
- एसियन अमेरिकन हल अफ फेम पुरस्कारद्वारा दुई न्यू योर्कबासी नेपालीहरु पुरस्कृत
- न्यू योर्कमा विश्वभरका महिलाहरुको जम्काभेट
- Editorial: a Voice for Voiceless
- न्यू योर्कमा महाकवि देबकोटा बने "लाहुरे", सतबार्शिकी र दिपावली साँझ सम्पन्न
- अमेरिकि राष्ट्रपति ओबामाबाट नेपाली नेताहरुले सिको गर्लान्?
- न्यू योर्कमा तामाङ ल्होसारको अबसरमा "डम्फु साँझ-2010" को रमझम


















Comments