| नयाँ राष्ट्रिय सरकार निर्माणको पहल सुरु भएको दाबी |
|
|
|
| Written by Sitaram Baral | |||
| Thursday, 02 July 2009 06:49 | |||
|
काठमाण्डौ - वर्तमान सरकारको विकल्पमा नयाँ राष्ट्रिय सरकार निर्माणको पहल सुरु भएको छ ।
मधेश जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले एमालेको संस्थापन पक्ष बर्तमान सरकार ढाल्ने योजनामा रहेको खुलाशा गरेका छन् । यस सम्बन्धमा एमाले अध्यक्ष झलनाथ खनालले आफूसँग कुराकानी गरेको दावीसमेत अध्यक्ष यादवले गरेका छन् । आफ्नो पक्षलाई सुदृढ बनाउन देशव्यापी दौडाहामा रहेका अध्यक्ष यादवले विराटनगरमा यस्तो दावी गरेका हुन् । 'यो सरकारलाई असफल भैसक्यो भन्ने एमाले अध्यक्ष झलनाथ खनाललाईपनि लागिसकेको छ' उनले भने- 'नयाँ सरकार बनाउने भनेर स्वयं एमालेकै अध्यक्षले हामीसँग कुराकानी गर्नु भएको छ, त्यसैले अब छिट्टै राष्ट्रिय सरकार निर्माणको बाटो खुल्ला हुँदैछ ।' केही हप्ताभित्रै बृहद् सहमति सहित राष्ट्रिय सहमतिको सरकार निर्माण हुने जानकारीपनि उनले दिएका छन् । राष्ट्रिय सरकारको नेतृत्वपनि सहमतिकै आधारमा निर्माण हुने उनले बताएका छन् । पछिल्लो समयमा एमाले अध्यक्ष झलनाथ खनाललेपनि यो सरकारको त्यति बचाउ गरेका छैनन् । उनलेपनि राष्ट्रिय सरकारमा जोड दिएका छन्, तर नेतृत्व कसले गर्ने भन्ने स्पष्ट पारेका छैनन् । विपरित ध्रुबमा रहेका एमाले नेताहरुले एकै मन्चमा रहेर यो सरकारको बचाउ गरेका छैनन् । प्रधानमन्त्री पक्षीय एमालेका नेताहरुले यही सरकारमा माओवादीलाई सामेल गराएर यसैलाई राष्ट्रिय सरकारको स्वरुप दिनुपर्ने धारणा राख्दै आएका छन् । तर यसमा माओवादी सहमत छैन । माओवादी अध्यक्ष प्रचण्डले यो सरकारमा माओवादी सामेल हुने एमालेका प्रधानमन्त्री पक्षीय नेताहरुको भनाईलाई षडयन्त्रको संज्ञा दिएका छन् । गृह जिल्ला चितवनमा पारिवारिक भेटघाटकालागि गएका प्रचण्डले 'यो सरकारमा माओवादी सामेल हुँदैछ' भन्ने हल्ला चलाएर २-४ दिन बढि सरकार चलाउने षडयन्त्रमा प्रधानमन्त्री नेपाल सामेल भएको आरोप लगाए । उनका अनुसार, राष्ट्रिय सरकार निर्माणको प्रयास सुरु भैसकेको छ । तर यसबारे उनले विस्तृत रुपमा केही खुलाएका छैनन् । 'यो विदेशीहरुले बनाइदिएको र हरुवाहरुको कठपुतली सरकार हो, यो असफल भैसकेको छ' प्रचण्डले बुधबार भनेका छन्- 'यस्तो सरकारमा हामी जाने सवालै छैन, यो सरकार छिट्टै ढल्दैछ, त्यसपछि माओवादीकै नेतृत्वमा राष्ट्रिय सरकारको निर्माण हुन्छ ।' राष्ट्रिय सरकार निर्माणकालागि माओवादीले एमालेको संस्थापन पक्षसँग भित्रभित्रै वार्तासमेत सुरु गरेको छ । सबै दल सम्मिलित राष्ट्रिय सरकार भनेपनि माओवादीले एमालेभित्रको झलनाथ खनाल-बामदेब गौतम समूह, फोरमको उपेन्द्र यादव समूहसहित अन्य साना दलहरुलाई मिलाएर नयाँ सरकार निर्माण गर्ने प्रयास गरेको छ । यसै हप्ता सम्पन्न माओवादी पोलिटब्यूरो बैठकमा बरिष्ठ नेता मोहन बैद्य किरणले राष्ट्रिय सरकार निर्माणकालागि एमालेको झलनाथ खनाल-बामदेब गौतम समूहसँग कुराकानी गर्नुपर्ने विचार अघि सारेका थिए । त्यो विचारलाई पोलिटब्यूरोले स्वीकारपनि गरिसकेको छ । सो प्रस्तावलाई मूर्तरुप दिन शनिवार बैद्य-खनालबीच कुराकानीसमेत भएको थियो । आगामी हप्ता बस्ने माओवादी केन्द्रीय कमिटीको बैठकले यस सम्बन्धमा बिस्तृत खाका निर्माण गर्ने बताइएको छ । -Sitaram Baral in Kathmandu
|
Security Captcha typing instruction:
Note: Type only dark 5 letters and refresh to see your comment.Most Popular News Links: Top 100
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- New York Nepalese Community News
- Nepalese Songs & Dance
- Faces of the Week साताको अनुहार
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- Live Broadcasting Shows / Interview Archive
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- Canada Nepalese Community News
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- World Music: Music, Song, Dance
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- Indigenous Issues
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Don't Miss 1st Live Broadcst from New York City !
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- A Son of a Priest, now Hero in a World's Best University
- Jharato: Dr. Krishna B. Bhattachan
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- News Archives: Featured News
- Usha Sherchan: कविता: मसित प्रेम नगरे हुन्छ
- न्यू योर्कमा भारतीय संरासं स्थाई नियोगद्वारा बिज्ञप्ती लिन अस्विकार
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- न्यू योर्कमा नेका काबा सभापति शुशिल कोइरालाद्वारा एकताको अह्वान
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- कान्तिपुर अब अमेरिकाबाट प्रकासित गरिने, ५ बर्समा ७ करोड ८० लाख लगानी गर्ने योजना
- आस्थाको सगरमाथा एकाएक ढले पछि !
- अमेरिका जहाँ सुत्केरी आमाहरुलाई एक दिन पनि तलबी बिदा दिइदैन, १६८ देशहरुमा चाँही तलबी बिदा मिल्छ
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा होलीको रंगोली !
- Dohori Nepalese Songs-59
- न्यू योर्कमा १०० औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- अमेरिकामा फेरी अर्को नेपालीको गोली हानी हत्या
- Dohori Nepalese Songs-58
- Unsung Heroes: Hope for New Nepal
- लाङ्घाली परिवार यूएस्एको पाचौँ वार्षिक उत्सव भब्यताकासाथ सम्पन्न
- Climate Change: Countdown to Copenhagen 2009
- गैर आबासिय नेपाली संघ अमेरिका (NRN USA) को राष्ट्रिय भेला सम्पन्न
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा संरासं नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको स्वागत समारोह
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- 365: One Special Day-Bisakha Basnet
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- अमेरिकि काँग्रेसीहरुलाई सुजाताको आग्रह- "कुनै नेता मुखी होइन नेपाली काँग्रेस मुखी बन्नुहोस्"
- अमेरिकाको दोश्रो ठुलो संस्था 'नासा' को अध्यक्षमा राजा घले निर्बिरोध निर्बाचित
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- ओबामालाई नेपालका प्रधानमन्त्री माधवकुमार नेपालद्वारा सगरमाथाको चिनो
- एसियन अमेरिकन हल अफ फेम पुरस्कारद्वारा दुई न्यू योर्कबासी नेपालीहरु पुरस्कृत
- न्यू योर्कमा विश्वभरका महिलाहरुको जम्काभेट
- Editorial: a Voice for Voiceless
- न्यू योर्कमा महाकवि देबकोटा बने "लाहुरे", सतबार्शिकी र दिपावली साँझ सम्पन्न
- अमेरिकि राष्ट्रपति ओबामाबाट नेपाली नेताहरुले सिको गर्लान्?
- न्यू योर्कमा तामाङ ल्होसारको अबसरमा "डम्फु साँझ-2010" को रमझम


















Comments