Inside

All Time Top 50 News

Makhamali
Makhamali Music Video Album 2016 PDF Print E-mail
Share

World's First oldest couple who sang and acted in music video penned by their youngest daughter !

'मखमली' म्यूजिक भिडियो एल्बम हेर्नुहोस्:

"मखमली मखमली आउन यता संगै बसौंन
ए हजुर, ए हजुर, तुलसीको पूजा सकौं न"


New York- The Bhajan (religious hymn) singer Kamal Bahadur Khadka, 80, has sung in a record-setting music video album "Makhamali" which was released on March 12, 2016 in New York where his 76-year-old wife Makhamali Thapa Khadka has acted along with their youngest daughter Gita Khatri and himself. Their daughter, Gita Khatri, has written the song with the theme of her parents' immortal love and enduring married life for the last 62 years. She also lends her voice in this song. This music video is unique and probably the world's first to be performed by oldest couple and daughter.

Exclusive: 'मखमली' म्यूजिक भिडियो एल्बम हेर्नुहोस्:"मखमली मखमली आउन यता संगै बसौंनए हजुर, ए हजुर, तुलसीको पूजा सकौं न"...

Posted by USNepalOnline.com on Monday, March 14, 2016



न्यू योर्क शहरमा सन् २०१६ को शनिवार, मार्च १२ तारिख बिमोचन गरिएको 'मखमली' म्यूजिक भिडियो एल्बममा ८० वर्षिय भजन गायक कमलबहादुर खड्काको लय, स्वर र अभिनय रहेको छ । उक्त म्यूजिक भिडियोमा उनकी श्रीमति ७६ वर्षिय मखमली थापा खड्काको पनि अभिनय रहेको छ । यो म्यूजिक भिडियोको गीतकार खड्का दम्पत्तीकि कान्छी छोरी गीता खत्री हुन् भने उनको पनि स्वर र अभिनय रहेको छ । गीतकार खत्री अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कि पूर्व केन्द्रिय अध्यक्ष एबं बर्तमान अनेसास बोर्ड अफ ट्रश्ट्री उपाध्यक्ष हुन् ।

'मखमली' म्यूजिक भिडियो
लम्बाई: ७ मिनेट ५० सेकेण्ड
अभिनय: कमलबहादुर खड्का, ८०, मखमली थापा खड्का,७६, गीता खत्री, बिकास बिस्ट र ज्योति
स्वर: कमलबहादुर खड्का, गीता खत्री
रचना: गीता खत्री
लय: कमलबहादुर खड्का
संगीत एरेन्जर: राकेश ओली
मखमली म्यूजिक भिडियो निर्देशन भिडियोग्रफी: ओम कर्माचार्य
मखमली एल्बम कभर डिजाईन: सुखराज राई, डिजिप्लस, न्यू योर्क
मखमली एल्बम परिकल्पना: प्रदीप परियार थापा मगर

मखमली म्यूजिक एल्बम बिमोचन समारोह

शनिवार, मार्च १२, २०१६
न्यू योर्क, अमेरिका

सभाध्यक्ष: मखमली थापा खड्का, ७६, मखमली अभिनेत्री
आसन ग्रहण: कमलबहादुर खड्का, ८०, भजन गायक, समाजसेवी, मखमली अभिनेता, संगीत सर्जक एबं गायक
बिशिश्ट अतिथि: कृसु छेत्री, कन्सुल, नेपाल सरकार
स्वागत: गीता खत्री, कान्छी छोरी, मखमली गीतकार, गायिका, कवि, पूर्व केन्द्रिय अध्यक्ष अनेसास , उपाध्यक्ष अनेसास बोर्ड अफ ट्रस्टी
बिमोचन: कृसु छेत्री, कमलबहादुर खड्का, मखमली थापा खड्का र गीता खत्रीद्वारा बिमोचन

'मखमली' म्यूजिक भिडियो प्रदर्शन

शुभ कामना मन्तब्य:

गीत: शकुन्तला ज्ञवाली
हरीबहादुर थापा, प्राज्ञ नाट्यकर्मी (मामाका छोरा)
बिकास बिस्ट, मखमली अभिनेता, गीतकर, पूर्व अध्यक्ष, अनेसास न्यू योर्क च्याप्टर
डा. बिश्णुमाया परियार, अध्यक्ष, एड्वान नेपाल, मखमली भिडियो सुटिङबारे
कविता: लक्ष्मी श्रेष्ठ
समीर महर्जन, ब्यबसायी, अध्यक्ष, न्यू योर्क नेवा गुठि, प्रायोजनबारे
ज्योती पौडेल, गीतकार, कवि, पूर्व अध्यक्ष, अनेसास न्यू योर्क च्याप्टर
कवि, गीतकार, वकिल बिनोद रोका, टुक्रे कवि
परिता राजभण्डारी, अध्यक्ष, अमेरिका नेपाल फ्रेण्डशिप सोसाइटी
बन्दना कोईराला, उपाध्यक्ष एनआरएन अमेरिका
प्रविण भट्टाराई, भाइस कन्सुलर, नेपाल सरकार

'मखमली' म्यूजिक भिडियो पुन: प्रदर्शन

कविता: सुनिता शर्मा, साहित्यकार
कविता: सीता खरेल, साहित्यकार
कविता: कुन्ती थापा, साहित्यकार
कमला प्रसाई, सल्लाहकार, अनेसास
कविता: बिजया सिम्खडा र अरुण विश्वनाथन, साहित्यकार
सुमन बुढा मगर, अध्यक्ष, नेपाल अमेरिका कलाकार संघ, सम्मान पत्र प्रदान
कृसु छेत्री कन्सुल, नेपाल सरकार
धन्यवाद ज्ञापन: राम खत्री , कान्छी छोरी ज्वाई, उपाध्यक्ष अनेसास केन्द्रिय समिति
सन्चालन: प्रदीप परियार थापा मगर
सभा समापन: मखमली थापा खड्का

प्रोजेक्टर प्रायोजन: मोक्तान डिजिटल

मखमली म्यूजिक भिडियो निर्देशन भिडियोग्रफी: ओम कर्माचार्य
अभिनय: कमलबहादुर खड्का, मखमली थापा खड्का, गीता खत्री, बिकास बिस्ट र ज्योति
स्वर: कमलबहादुर खड्का, गीता खत्री
रचना: गीता खत्री
लय: कमलबहादुर खड्का
संगीत एरेन्जर: राकेश ओली
मखमली एल्बम कभर डिजाईन: सुखराज राई, डिजिप्लस, न्यू योर्क
मखमली एल्बम परिकल्पना: प्रदीप परियार थापा

मखमली परिवार परिचय

खड्का गाउँ, कलंकी, काठ्माण्डौं

कमलबहादुर खड्का, ८०, (April 7, 1935), भजन गायक, समाजसेवी, मखमली अभिनेता, संगीत सर्जक एबं गायक
मखमली थापा खड्का, ७६, (October 31, 1940), मखमली अभिनेत्री
बिवाह: बिसं २०१० सालमा (६२ वर्श)

कमल ब खड्काको बुवा: कप्तान कनकबहादुर खड्का, एडिसी, श्री ३ जुद्द शमसेर जबरा, दोश्रो बिश्व युद्दमा बर्मामा लडेका
आमा: भक्तकुमारी खड्का
२ दाजू, १ भाइ, २ बहिनी, कमल ब खड्का साईलो

मखमली थापा खड्काको बुवा: कर्णेल भैरवबहादुर थापा, एडिसी राजा महेन्द्र
आमा: चन्द्रबदन थापा
४ भाई, १ दिदी, १ बहिनी, मखमली थापा खड्का माहिली

२ छोरी, १ छोरा, नाति- ५, नातिनी- २, पनातिनी- ३

१. जेठी छोरी: सीता केसी, बिसं २०१० (६०), गायिका, अस्ट्रेलिया
ज्वाई: बिक्रम केसी, पूर्व नेपाल डेरी कर्मचारी
नाति: अनिल केसी, इन्जिनियर,  बुहारी: प्रसंशा केसी
पनातिनी: नाम नखुलेको
नाति: सुनिल केसी, एकाउण्टेण्ट, बुहारी: बन्ती केसी
पनातिनी: सहारा
नातिनी: अनु कार्की, ज्वाई: प्रकाश कार्की
पनातिनी: एरिका, २२, नर्सिङ

२. छोरा: हरी शरण खड्का, बिसं २०१४ (५८), इन्जिनियर, अस्ट्रेलिया
बुहारी: रजनी खड्का, होम साइन्समा मास्टर्स
नाति: सुमित खड्का, इन्जिनियर, बुहारी: जेसी खड्का
नातिनी: सलिका खड्का, बायो केमिकल मास्टर्स

३. कान्छी छोरी: गीता खत्री, बिसं २०२० (५१), न्यू योर्क
ज्वाई: राम खत्री, पूर्व थर्ड सेक्रेटरी नेपाली स्थाई नियोग, डिपार्टमेण्ट अफ सोसल सर्भिसेस न्यू योर्क राज्य
नाति: डा. अनन्त खत्री, पिएच्डी, क्लिनिकल साइक्लोजि, बुहारी: आना खत्री
नाति: अदृत खत्री, युएस एयर फोर्स

Add a comment
 


Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.