Inside

All Time Top 50 News

नौ जना बालबालिकालाई 'नइ देरुनिखपू पुरस्कार-२०७०' प्रदान गरिने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Narendraraj Prasai   
Wednesday, 02 October 2013 13:09

Special: 9 photos: काठमाडौं- नइ प्रकाशनले आ-आफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने १५ बर्ष मुनीका नौ जना बालबालिकालाई २०७० सालको 'नइ देरुनिखपू पुरस्कार' प्रदान गर्ने निर्णय गरेको छ ।

From L to R: Ashma Aryal, Niharika Pant, Dekendra Thapa, Palpasa  Manandhar, Bimala Chaudhary. Photos courtesy: NAI Prakashan

पुरस्कृत प्रतिभाहरूमा साहित्यतर्फ आश्मा अर्याल, चित्रकलातर्फ निहारिका पन्त, गायनतर्फ डेकेन्द्र थापा, नृत्यतर्फ पल्पसा मानन्धर, खेलकुदतर्फ विमला चौधरी र बहुआयमिकतर्फ करीना भट्टराई छन् । ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही दस हजार रूपियाँ रहेका छन् ।

Karina Bhattarai, Pratisna KC, Palpasa Ranjitkar and Sony BK. Photos courtesy: NAI Prakashan

यसैगरी, 'नइ देरूनिखपू कोपिला पुरस्कार' गायनमा प्रतिस्ना केसी र नृत्यमा पल्पसा रञ्जितकारलाई प्रदान गर्ने निर्णय भएको छ । ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही सात हजार रूपियाँ रहेका छन् ।

ताम्रपत्रसहित पाँच हजार रूपियाँ राशिको नइ देरूनिखपू चिचिला पुरस्कार सोनी बिकलाई प्रदान गरिने भएको छ । चार वर्षकी विकलाई गायन र नृत्यतर्फ यो पुरस्कार प्रदान गरिन लागिएको हो ।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
नइ प्रकाशन

-Narendraraj Prasai in Kathmandu

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.