Inside

All Time Top 50 News

Literature (साहित्य)
नेपाली अमेरिकन बाल कवि हिमांशु कुंवरको संस्मरण Colorful Boy सार्बजनिक PDF Print E-mail
Share
Written by Administrator   
Friday, 26 August 2011 18:56

काठमाडौं- नेपाली अमेरिकन दश बर्षीय बाल कवि हिमांशु कुंवरको संस्मरणको संगालो Colorful Boy हालै काठमाडौंमा सार्बजनिक भएको छ ।

Add a comment
Read more...
 
Bikram Subba: कविता: नयाँ नेपालमा लेखिने नयाँ किताब PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Bikram Subba   
Tuesday, 02 August 2011 08:54

"लेखिँदैछ अब एउटा नयाँ किताब
मानिसहरू भन्दैछन् –
किताबको कुनै पनि अध्यायमा
कुनै पनि नश्लका
राजाका जुँगावाला टोपीले शिर उठाउँने छैन
रानीका कुटील मुस्कान कतै पोतिने छैन
युवराजका कामुक ठट्टाहरूको विवरण लेखिने छैन
युवराज्ञीको शिरमा दैवी शक्तीको ताज पहिर्‍याइने छैन
के के होला त त्यो किताबमा ?

Add a comment
Read more...
 
Bikram Subba: कविता: परेवा र चील PDF Print E-mail
Share
Written by Bikram Subba   
Tuesday, 02 August 2011 07:46

जुनसुकै देशको
जतिसुकै अग्लो डाँडाबाट
जतिसुकै सेतो परेवा उडाए पनि
दिउँसै खुला आकाशमा
चीलले परेवाको शिकार गर्छ
...र चील
अमेरिकाको राष्ट्रिय पक्षी हो ।

Add a comment
Read more...
 
अन्तरराश्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा सन् २०११ को सर्वोत्कृष्ट पुस्तक पुरस्कार घोषणा PDF Print E-mail
Share
Written by INLS Press release   
Friday, 15 July 2011 02:59

वाशिंगटन डिसी- अन्तरराश्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अनेसास पुरस्कार चयन समितिद्वारा १९८ औं भानु जयन्तीको अबसरमा सन् २०११ को सर्वोत्कृष्ट पुस्तक पुरस्कार बिजेता कृति हरुको घोषणा गरिएको छ।

Add a comment
Read more...
 
गीतकार डा. राममान तृषितप्रति हार्दिक श्रद्धान्जली PDF Print E-mail
Share
Written by Administrator   
Thursday, 02 June 2011 21:01

USA- "नेपाली साहित्यका प्रशिद्ध गीतकार डा. राममान तृषितको मे ३१, २०११ मंगलबार बिहान सवा चार बजे निधन भएको समाचारले हामी सबैलाई स्तब्ध पारेको छ ।"

Add a comment
Read more...
 
अमेरिकामा अन्तरराश्ट्रिय नेपाली कविता महोत्सव २०११ हुँदै, प्रथम हुनेलाई १ हजार डलर नगद पुरस्कार PDF Print E-mail
Share
Written by ANA   
Tuesday, 17 May 2011 02:38

वासिङ्टन डिसी- "आगामी जुलाईको १३ मा अमेरिकाको राजधानी वासिङ्टन डिसी मेट्रो क्षेत्रमा हुन लागिरहेको एशोशिएशन अफ नेपलिज इन अमेरिका (ANA) को बृहत सम्मेलनको अबसरमा नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाको आयोजनामा हुने अन्तरराश्ट्रिय नेपाली कविता महोत्सव २०११ मा कविता पठाउन इच्छुक विश्व भरि रहेका नेपाली कवि साहित्यकारहरुलाई आफ्नो कविता पठाउन हुन हार्दिक अनुरोध गर्दछौं ।"

Add a comment
Read more...
 
कथाकार देवकुमारी थापाप्रति अनेसासद्वारा समबेदना ब्यक्त PDF Print E-mail
Share
Written by INLS   
Tuesday, 10 May 2011 07:25

कोलोराडो- नेपाली भाषा-साहित्यकी अथक साधक बरिष्ट कथाकार देवकुमारी थापाको ८४ वर्षको उमेरमा यहि मई ५, २०११ का दिन निधन भएको समाचारले हामी सबैलाई स्तब्ध पारेको छ । Add a comment

Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 9 of 30

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.