Inside

All Time Top 50 News

Literature (साहित्य)
डा. वानीरा गिरीलाई "विश्व नारी रत्न" उपाधि PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Sunday, 07 October 2012 07:58

काठमाडौ- त्रिमूर्ति निकेतनद्वारा गठित 'विश्व नारी नेपाली साहित्य सम्मेलन' ले नेपाली भाषामा कविता, कथा, उपन्यास, निबन्ध, समालोचना र अन्वेषणमूलक प्रबन्ध लेखनकी नारीचुली डा. वानीरा गिरीलाई नेपाली साहित्यको 'विश्व नारी रत्न'को उपाधि प्रदान गर्ने निर्णय गरेको छ । Add a comment

Read more...
 
"विश्व नेपाली नारी साहित्यिक सम्मेलन" कालागि तयारी समिती गठन PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Thursday, 16 August 2012 10:49

काठमाडौं- नेपालमा हुने "विश्व नेपाली नारी साहित्यिक सम्मेलन" कालागि प्रा. डा. गार्गी शर्माको अध्यक्षतामा तयारी समिती गठन गरिएको छ। Add a comment

Read more...
 
श्रृजनाका यात्राहरु PDF Print E-mail
Share
Written by Administrator   
Tuesday, 10 July 2012 07:51

श्रृजनाका यात्राहरु

http://usnepalonline.com/srijanaka-yatraharu/

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३१ औं श्रृङ्खला सम्पन्न
(अरुण छेत्री 'अनुरागी' को एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३० औं श्रृङ्खला सम्पन्न
(स्नेह सायमी र लक्ष्मी मालीद्वारा कविता प्रस्तुती
)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २९ औं श्रृङ्खला सम्पन्न

(बसन्त श्रेष्ठको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २८ औं श्रृङ्खला सम्पन्न

(गीता खत्रीको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २७ औं श्रृङ्खला सम्पन्न

(मनू लोहोरुङ राईको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को २६ औं श्रृङ्खला तथा भ्यालेन्टाइन्स डे प्रेम कविता महोत्सब सम्पन्न

(गोबिन्द गिरी प्रेरणाको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २५ औं साहित्यिक श्रृङ्खला सम्पन्न

(देबेन्द्र साम्बाहाम्फे लिम्बुको एकल कविता प्रस्तुती)

-न्न्यू योर्कमा श्रीजनाका यात्राहरुको प्रथम बार्सिकोत्सब सम्पन्न

-न्यू योर्कमा नेपाली साहित्यकारहरुको नियमित जम्काभेट: "श्रृजनाका यात्राहरू-२"

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को पहिलो साहित्यीक श्रृङ्खला

Read more at: http://usnepalonline.com/srijanaka-yatraharu/

Add a comment
 
गजलबाट संघीयताको चर्चा, छुरा हुन् कि कुरा? PDF Print E-mail
Share
Written by Arung Chhetri 'Anuragi'   
Thursday, 17 May 2012 18:49

गुरुङले पोखरामा आन्दोलन गरेका छन्,
पाल्पातिर मगरले हुल बाँधी झरेका छन्,
क्षेत्री, बाहुन्, दलितको उस्तै चर्को कुरा हेर,
जाति-जाति रिसाएर कोप्रे आँखा तरेका छन्, Add a comment

Read more...
 
सीमान्तीकृत समुदायलाई केन्द्रमा राखेर लेखिएको 'बेली' कथा सङ्ग्रहको चिरफार PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Gyanu Adhikari   
Monday, 14 May 2012 14:19

Special; 2 photos: काठमाडौं- अमेरिका बसाईलाई नजिकबाट नियाल्दै गरेकी युबा कथाकार नीलम कार्की 'निहारिका' को 'बेली' कथा सङ्ग्रह सीमान्तीकृत समुदायलाई केन्द्रमा राखेर लेखिएको सशक्त कृति हो । यस कृतिमा समाविष्ट कथाहरुले किनारीकृत अवस्थामा रहेका, आवाजविहीन भएका र आफ्नो शक्ति तथा पहुँच नभएका विभिन्न किसिमका बालबालिकाहरुका दयनीय र दुर्दान्त अवस्थाको चित्रण गरेका छन् ।

Add a comment
Read more...
 
समालोचना विधामा पहिलो पुरस्कारको स्थापना PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Hari Manjushree   
Friday, 13 April 2012 21:21

बनेपा- नेपाली साहित्यको समालोचना विधामा प्रत्येक वर्ष प्रदान गर्ने गरी शब्दयात्रा प्रकाशनले 'हरिगोपाल प्रधान समालोचना पुरस्कार' को स्थापना गरेको छ । Add a comment

Read more...
 
जङ्गबहादुरका सल्लाहकार सनकसिंह टण्डन: सिद्धान्त र व्यबहारका लखपति PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Tuesday, 10 April 2012 10:54

काठमाडौं- सनकसिंह टण्डन नेपालका एकजना वीर सैनिक थिए । उनीमा देशभक्ति जति थियो धर्मकर्मप्रति पनि त्यति नै श्रद्धा र विश्वास थियो । Add a comment

Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 6 of 30

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.