Inside

All Time Top 50 News

Literature (साहित्य)
नेपाली आधुनिक गीतका लोकप्रिय गायक फत्तेमान PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Wednesday, 11 September 2013 20:27

"यस्तो पनि हुँदो रै'छ जिन्दगीमा कैले कैले
कसैलाई माया गर्नु एउटा भूल गरें मैले ।"

(स्वरः फत्तेमान, सङ्गीतः नातिकाजी, शब्दः यादव खरेल)
Special: 1 photo: काठमाडौं- नेपाली आधुनिक गीतको यात्रामा फत्तेमान एउटा ज्वलन्त, शाश्वत र अविस्मरणीय नाउँ हो । यस नाउँबाट प्रस्तुत भएका गायनहरू नेपाली माटोमा अनन्त भाका राखेर उभिएका छन् । कुनै बेला फत्तेमानको स्वर भन्नु एउटा लोकप्रियताको सीमा थियो । त्यही सीमालाई समाएर उनले दुई सयजति आधुनिक गीतगायनमा आफूलाई स्थापित गरेका थिए ।

Add a comment
Read more...
 
"यस कारण म लामा हुन सकिनँ"- एनआरएन पूर्व अन्तरराष्ट्रिय अध्यक्ष देबमान हिराचन PDF Print E-mail
Share
Written by Devman Hirachan   
Tuesday, 25 June 2013 11:39

"मलाई राखेको पाल नै काटेर म त भागेर घर आएँ"
Exclusive: 2 photos;
हिमाली भेगमा बस्ने अन्य जातिमा जस्तै थकाली जातिमा पनि लामा र झुमा बन्ने चलन छ । यो चलनअनुसार छोराहरुमा माहिलोले लामा बन्नुपर्छ भने छोरीहरुमा माहिलीले झुमा बन्नुपर्छ । लामा र झुमा बनाइने माहिलो माहिलीहरुलाई ४-५ वर्षकै उमेरमा गुम्बामा लगेर चढाइन्छ ।

Add a comment
Read more...
 
विश्व नारी नेपाली साहित्य सम्मेलन समारोह समितिमा थप स्रष्टा सदस्यहरु मनोनीत, सदस्यहरुको संख्या अब ५५ जना PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Sunday, 02 June 2013 09:57

Special: 3 photos: काठमाडौं- 'विश्व नारी नेपाली साहित्य सम्मेलन' केन्द्रीय समारोह समितिमा थप ९ जना स्रष्टा र चौध अञ्चलमा गठित विश्व नारी नेपाली साहित्य सम्मेलनका अध्यक्षहरुलाई सदस्य मनोनीत गरिएको छ । Add a comment

Read more...
 
देशविदेशका ७ जना ब्यक्तित्वहरुलाई नइ देरुनीख पुरस्कार प्रदान PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Tuesday, 14 May 2013 20:35

Special: 8 photos: काठमाडौं- देशदेशान्तरका सात जना महानुभावलाई २०७० सालको नइ पुरस्कार प्रदान गरिएको छ ।

Add a comment
Read more...
 
कर्मकाण्डी पोको बोक्ने बाहुन हास्यव्यङ्यका महारथी: वासुदेव लुइटेल PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Sunday, 28 April 2013 14:59

Exclusive: 2 photos: काठमाडौं- वासुदेव लुइटेल पुराण भन्ने, न्वारन र श्राद्ध गर्ने, नाग टास्ने, कुश बाँड्ने र डोरा बान्ने कर्मकाण्डी बाहुन थिए । सिधा उठाउन उनी ढुङ्गाअड्गाबाट हिँडेर जोरपाटीसम्म पनि पुग्थे । स्वास्नी, छोराछोरी पाल्नु पर्ने वाध्यता पनि जोडिनाले पुस-माघमा पनि उनी खाली खुट्टा नै हिंड्थे । त्यसै प्रसङ्गमा उनले भने, 'त्यस बखत भनेका बेला म पेटभरि खान पनि पाउँदिन थिएँ ।'

Add a comment
Read more...
 
पाँच जना नेपाली ब्यक्तित्वहरुलाई नइ खरा पुरस्कार प्रदान गरिने PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Tuesday, 16 April 2013 17:25

Special: 5 photos: काठमाडौं- नइ प्रकाशनले पाँच जना महानुभावहरूलाई २०७० सालको नइ खरा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । Add a comment

Read more...
 
७० औं विश्व कविता दिवस काठमाडौंमा सम्पन्न PDF Print E-mail
Share
Written by Damodar Nepal   
Thursday, 21 March 2013 20:54

Special: 2 photos: काठमाडौं- राजधानीको बसुन्धरास्थित साउथवेस्टन स्टेट कलेजको सभा हलमा ७० औं विश्व कविता दिवसका अवसरमा विशेष कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। Add a comment

थप पढ्नुहोस् (Read more...)
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 4 of 30

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.