Inside

All Time Top 50 News

Literature (साहित्य)
विश्व नारी नेपाली साहित्य सम्मेलनलाई नेपाल सरकारबाट दस लाख सहयोग प्रदान PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Sunday, 12 January 2014 09:30

काठमाडौं- त्रिमूर्ति निकेतनद्वारा गठित विश्व नारी नेपाली साहित्य सम्मेलनलाई नेपाल सरकारले दस लाख रूपियाँ प्रदान गरेको छ । Add a comment

Read more...
 
'मलाई खुत्रुक्कै पार्‍यो जेठान तिम्रो बैनीले'- नेपाली लोकगीत संगितका अमर स्रस्टा मास्टर मित्रसेनको ११८ औं जन्मोत्सब PDF Print E-mail
Share
Written by Trilok Singh Thapa Magar   
Friday, 03 January 2014 22:10

Special: 3 photos: प्रवाश भारतमा जन्मेका नेपाली लोक साहित्य एवम् लोक सङ्गीतका प्रख्यात सङ्गीतकार तथा साहित्यकार मास्टर मित्रसेन थापा मगरको योगदान महत्वपूर्ण तथा प्रशंसनीय छ । मास्टर मित्रसेनको सम्मान गर्दै नेपाल सरकारले सन् १९९९ को नोबेम्बर २० तारिख रु. १ को दश लाखप्रति हुलाक टिकट प्रकाशन गरेको थियो भने भारत सरकारले सन् २००१ मा रु. ४ को हुलाक टिकट प्रकाशन गरेको थियो। उता हिमान्चल राज्य सरकारले मित्रसेन साहित्य संगित सभासंग मिलेर मित्रसेनका दुई दर्जनभन्दाबेशी रचना कृतिहरुको प्रकाशन गरिसकेको छ।

Add a comment
Read more...
 
कवि शिरोमणि लेखनाथ पौड्यालको १३० औं जयन्ती सम्पन्न PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Tuesday, 31 December 2013 17:14

Special: 1 photo: काठमाडौं- कवि शिरोमणि लेखनाथ पौड्यालको १३० औँ जयन्ती मनाईएको छ। Add a comment

Read more...
 
नौ जना बालबालिकालाई 'नइ देरुनिखपु बाल पुरस्कार' प्रदान PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Wednesday, 18 December 2013 12:14

Special: 1 photo: काठमाडौं- नइ प्रकाशनले काठमाडौंमा आ-आफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने १५ बर्ष मुनीका नौ जना बालबालिकालाई २०७० सालको 'नइ देरुनिखपु पुरस्कार' प्रदान गरेको छ । Add a comment

Read more...
 
लक्ष्मी पूजाका दिन महाकवि देबकोटा, कवि शिरोमणी पौड्याल र नाट्यसम्राट समको सम्झना PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Sunday, 03 November 2013 16:58

Special: 3 photos: काठमाडौं- लक्ष्मी पूजाका दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०५ औं जयन्तीका उपलक्ष्यमा महाकवि देवकोटा, कवि शिरोमणी लेखनाथ पौड्याल र नाट्यसम्राट बालकृष्ण समको सम्झना गरिएको छ। Add a comment

Read more...
 
Acharya Prabha: कविता: प्रवासीको दशै PDF Print E-mail
Share
Written by Acharya Prabha   
Saturday, 05 October 2013 02:18

उता घर, आँगनमा
दशैंको जमरामा
सरर हावा बयेली खेल्दै
मनोरम उच्छवासको
आनन्द लिँदै होला।  
यता प्रवासी मन
बिगतका दशैहरु
सम्झँदै भक्कानिन्छ
बेस्सरी। Add a comment

Read more...
 
नौ जना बालबालिकालाई 'नइ देरुनिखपू पुरस्कार-२०७०' प्रदान गरिने PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Wednesday, 02 October 2013 18:09

Special: 9 photos: काठमाडौं- नइ प्रकाशनले आ-आफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने १५ बर्ष मुनीका नौ जना बालबालिकालाई २०७० सालको 'नइ देरुनिखपू पुरस्कार' प्रदान गर्ने निर्णय गरेको छ । Add a comment

Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 3 of 30

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.