Inside

All Time Top 50 News

Literature (साहित्य)
विश्व नेपाली साहित्य महासंघको तेस्रो बैठक सम्पन्न, केन्द्रिय सचिवालय निर्माण PDF Print E-mail
Share
Written by Global Fedration for Nepali Literature (GFNL)   
Wednesday, 30 March 2011 11:20

ब्रुनाई- विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको तेस्रो इ-बैठक २८ मार्चमा विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भयो ।

Add a comment
Read more...
 
व्यङ्ग्य लेखनका हस्ती, ईतिहासकार तथा नेपाली भाषासाहित्यका महारथी जनकलाल शर्मा PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Sunday, 27 March 2011 18:14

काठमाडौं- जनकलाल शर्मा पनि व्यङ्ग्यका महारथी थिए । बोलाइमा मात्र होइन लेखाइमा पनि उनी अरूलाई छेड हान्न छाड्दैन थिए । तर उनको छेड सौर्न्दर्यले भरिएको हुन्थ्यो । Add a comment

Read more...
 
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्गटन डि.सी. मेट्रो च्याप्टरको पदस्थापन PDF Print E-mail
Share
Written by INLS Washinghton D.C. Metro Chapter   
Tuesday, 22 March 2011 19:46

वाशिङ्गटन डि.सी.- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वाशिङ्गटन डि.सी. मेट्रो च्याप्टरको पदस्थापन तथा शपथ ग्रहण एक कार्यक्रमकावीच आइतबार स्थानीय आर्लिङ्गटन पुस्तकालयमा सम्पन्न भएको छ ।

Add a comment
Read more...
 
बहुचर्चित साहित्यकार डायमन शमशेरले काङ्ग्रेसलाई किन सरापे ? PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Friday, 18 March 2011 13:49

काठमाडौं- हामीलाई भेट्ने बित्तिक्कै राणा बोलेका थिए, "यो गिर्जाप्रसाद कोइराला काङ्ग्रेस पार्टी नखाई मर्दैन ।" वास्तवमा त्यति खेर उनी कोइराला र उनका मतियारहरुदेखि सारै नै रिसाएका थिए ।

Add a comment
Read more...
 
Somnath Ghimire: कविता: हामी जनता ! PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Somnath Ghimire   
Friday, 18 March 2011 01:34

नेपाली जनता,
नेताको जनता,
भेडा बाख्रा जस्ता हामी जनता,
किन बुझ्दैनौं हामी जनता?
यता न उता हामी जनता
अब तात्ने बेला आयो जनता,
नयाँ नेपाल बनाउ जनता
हातेमालो गरौं जनता

Add a comment
Read more...
 
Somnath Ghimire: कविता: यो कस्तो सपना ? PDF Print E-mail
Share
Written by Somnath Ghimire   
Thursday, 10 March 2011 01:12

मेरी मायालुको हेराइमा
उनको आँखाको नानीमा
बसेछ माया सपनीमा
मेरो मुटुको धड्कनमा
पर्खि बसें इन्द्रेणीमा
मेरी उनीलाई चुम्नमा
ब्यस्त भएँ सपनीमा
तर म एक्लै निन्द्रामा

Add a comment
Read more...
 
आडम्बर र घमण्डबाट टाढा बसेका डायमन शमशेर राणा PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Tuesday, 08 March 2011 14:49

Exclusive: काठमाडौं- डायमनशमशेर राणा १९७५ साल असार २१ गते पाल्पा तानसेनको ठुटेपीपलमा जन्मेका थिए । कर्णेल बुद्धशमशेर र मोहनकुमारीका तीन छोरामध्ये उनी कान्छा थिए । उनी बाल्यकालदेखि नै निडर, निष्पक्ष र निर्भीक थिए । Add a comment

Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 10 of 30

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.