New Constitution Countdown

नेपालको नयाँ संबिधान
जारी हुनु पर्ने मिति: २०६७ जेठ १४ गते
थपिएको म्याद १ बर्षमा गुज्रेको दिन:
indo_nepal_travel_inc001

Support Your 501(c)3 Media

Inside

Literature (साहित्य)
त्रिमूर्ति पुरस्कार-२०६६ द्वारा ढुङ्गाना, पोखरेल, शर्मा र भट्टराई सम्मानित PDF Print E-mail
Share
Written by Narendraraj Prasai   
Sunday, 29 August 2010 13:13

काठमाडौं- त्रिमूर्ति निकेतनले २०६६ सालको लेखनाथ काव्य पुरस्कार प्रभा भट्टराईलाई, बालकृष्ण सम पुरस्कार संयुक्त रुपमा सुनील पोखरेल तथा निशा शर्मालाई र देवकोटा काव्य पुरस्कार  भुवन ढुङ्गानालाई प्रदान गर्ने निर्णय गरेको छ ।
Read 0 Comments... >>

Read more...
 
साहित्यकारद्वय ध्रुव सापकोटा र अमर न्यौपाने पद्मश्री साहित्य पुरस्कारद्वारा सम्मानित PDF Print E-mail
Share
Written by Khemlal Harikala Lamichhane Award Committee   
Sunday, 29 August 2010 13:12

चितवन- खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा प्रदान गरिने पद्मश्री साहित्य सम्मान २०६६ संयुक्तरुपमा ध्रुव सापकोटाको 'अकल्पनीय' उपन्यास तथा अमर न्यौपानेको आख्यान 'पानीको घाम' लाई प्रदान गर्ने निर्णय गरिएको छ ।
Read 0 Comments... >>

Read more...
 
कविता: सोल्टेनीलाई लाहुरेको चिठी PDF Print E-mail
Share
Written by Nagendra Ingnam "Atharaili"   
Wednesday, 25 August 2010 05:19

अब त भयो नि सोल्टेनीऊ,
कति खिन्न बनाई रहन्छौ मनलाई ?
पुसे मेलाबाट छुटेदेखि रोएको मन
अझै निको भएको छैन कि कसो हो ?
लडाईंको मैदानलाई सुत्न ओछ्याएर
राइफलको चिसो सिरानी लाएर सुत्दा
आँखा झिमिक्क हुंदा नहुंदै
सुँक-सुँकाएको सपना देख्छु नि
खै, तिमीइ नै रोएको हो कि ?
आफ्नै भाग्य पो तिम्रो रुपमा रोएको हो
यो क्रम बारम्बार दोहोरिएर
झस्क्याई रहने सपनाले डोर्‍याउँदै डोर्‍याउँदै
मन वहीं दोभानमा पुर्‍याई दिन्छ
तमोर खोला र मैया खोलाको
बिरह लाग्दो सुस्तसुस्त सुसाई सुनाउन
फेरि पालाम र हाक्पारेमा भुलाउन
पल्टने जीवनको परिधिलाई तोडेर
Read 0 Comments... >>

Read more...
 
दलबहादुरलाई प्रधानमन्त्री बन्नु पर्‍यो रे ! PDF Print E-mail
Share
Written by Dalbahadur Gurung   
Sunday, 22 August 2010 00:29

पाल्पा- पाल्पाका कवि दलबहादुर गुरुङलाई प्रधानमन्त्रीको कूर्ची चाहियो रे ! किन उनी नै प्रधानमन्त्री बन्नु पर्‍यो त? उनी लेख्छन्- "दुई-दुई ठाउँमा चुनाव हार्ने प्रधानमन्त्री बन्छन् भने, म त चुनावमै भाग नलिएको स्वच्छ छविको मान्छे, मैले प्रधानमन्त्रीको कूर्ची ताक्नु कुनै अपराध हो र ?" लौ पढौं उनको पेचिलो कविता:
Read 0 Comments... >>

Read more...
 
कविता: सहमति PDF Print E-mail
Share
Written by Tirtharaj Baral   
Sunday, 22 August 2010 00:27

विमति र सहमतिको भेद बिर्सेर
मिलाप भन्दै हिड्दै छन् टुक्रिएर
मोलतोलको खेल भित्र लगाउन दाउ
छोटे बढे तल्लिन छन् बढाउन भाउ //१//
Read 0 Comments... >>

Read more...
 
डायोस्पोरिक उपन्यास त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको पाठ्यक्रममा समावेश गर्ने PDF Print E-mail
Share
Written by Santa Bagam   
Saturday, 31 July 2010 20:05

काठमाडौं- साहित्यकार रामकृष्ण वान्तवाको उपन्यास 'सघन तुँवालो' त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको पाठ्यक्रममा समावेश गर्ने भएको छ ।
Read 0 Comments... >>

Read more...
 
Gita Khatri: गीत: तिम्रो माया PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Gita Khatri   
Saturday, 24 July 2010 21:23

तिम्रो माया पाउँदा,
तिम्रो साथ पाउँदा
बिर्सन्छु आफैलाई
नयन चुम्न पाउँदा ।

यो आकाश तिमीलाई
यो धर्ती तिमीलाई
तिमी हुन्छ भन
सारा संसार तिमीलाई ।

मेरो जीवनमा संगीतको
धुन बनी आऊ
म शब्द बनुँला
तिमी भाव भई आऊ ।

तिम्रो माया पाउँदा
तिम्रो साथ पाउँदा
बिर्सन्छु आफैलाई
नयन चुम्न पाउँदा ।

-गीता खत्री
न्यृ्र्योक ।

Newly elected INLS General Secretary Gita Khatri. Photo: eEyeCam.com for USNepalOnline


Copyrights and acknowledgements: All  literary works published in this site are copyrighted material of respective publisher and author/poet. If you wish to reuse or republish any of the material from this site please read our copyright policy and terms of service/use for details.


Read 0 Comments... >>
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 1 of 17

Security Captcha typing instruction:

Note: Type only dark 5 letters and refresh to see your comment.

Find out News that you've missed !

Go to latest: News Archive News archive: 2007, 2008

Most Popular News Links: Top 100

Who's Online

We have 32 guests online

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?