Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap
Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links
 


Local:    Kathmandu:
News from your web home at the capital of the world-New York City
विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु
यस भित्रका खुराकहरु:
संपादकीय Editorial

साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story/News
स्था‍नीय खबरहर
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Face of the Week

न्‍यूयोर्कमा आगामी कायंक्रमहर
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहर
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कवित Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs




















































साताको कुराकानी Interview

यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती फन्‍ट Font चाहिन्‍छ:
लेख-रचना र खबर पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

नेपाली युनिकोड फन्‍ट टाइप
Nepali Unicode Font Type

नेपाली युनिकोड फन्‍ट डाउनलोड
Nepali Unicode Font Download
प्रीती Preeti font Download


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
Annapurna Post

Gorkha Patra
Kantipur
Khoj Talash
Mahanagar

Naya Patrika
Nepal Samacharpatra
Rajdhani
The Himalaya Times
The Kathmandu Post
The Rising Nepal
More»

साप्‍ताहिक Weekly
Budhbar
Deshantar
Drishti
Ghatna Ra Bichar
Jana Astha
Janadesh
Jana Dharana
Nepali Times
Saptahik
Vimarsha
More»

Other Media
Himal Khabar
Kamana
Sadhana
More»


Nepali Radio/F.M./TV
BBC Nepali
BFBS Gurkha HK
CA-Ne Vision
China Nepali
Hits FM
Kantipur FM
Kantipur TV
Namaste Canada
Nepali Radio NYC
Nepal 1 TV
Nepal Television NTV
NITV Network
Radio Dobhan USA
Radio Nepal
Radio Sagarmatha
Sagarmatha TV USA
More»


Nepali Online Portals
नेपाली अन‍लाइन्‌ पोटंल
BestNepaliSites.Com
EuroNepalOnline.Com
Gurungs.Org
Himal Khabar
HimalOnline.Com
HKNepal.Com
Janajati.Com
Janajati.Org
KantipurOnline.Com
KiratiSaathi.Com
Kirats.Com
Magar.Org
Tamang.Com
TamangSamaj.Com
NepalBizNews.Com
NepalDirectory.Org
NepalJapan.Com
NepalNews.Com
NepalVista.Com
SimplyNepal.Com
WebLali.Com
Weeklynepal.Com
More»




























































थानेश्‍वर राई: नेपालमा कराते खेलका संस्था‍पक
'पञ्‍चायती कालमा मलाई देशद्रोही पनि भनियो।
नेपालमा खेलाडीले अझै पनि बिहे गर्न केटी हेर्न गयो भने कसैले छोरी दिदैन। खेलाडी भनेको बेकार को हो भन्ने नकारात्मक भाबना जनतामा छ।'


Thaneswar Rai talking with Pradeep Thapa Magar, Editor-in-Chief, USNepalOnline.Com

नेपालमा कराते खेलका संस्था‍पक, नेपाली खेल जगतका गबिंला हस्‍ती थानेश्‍वर राई नेपाली खेल र खेलादीको बिकासबारे के गर्दै छन्‌ र अहिले अमेरिकाको न्यूयोर्क शहरमा के गदैंछन्‌?
प्रस्तुत छ उहासँगको यो साताको भेटबातां:


आजकोआवाज.कम: खेलकूद जीवनको सुरुवात कसरी गर्नु भयो?
थानेश्‍वर राई: सन १९७२ मा म ब्रिटिश आर्मीको सिग्नल रेगिमेन्‍टमा मलेशियामा हुँदा करातेको प्रशिक्षण लिएको हूँ। सन्‌ १९७६ मा सिङापुरमा भएको सितोरियो कराते चम्पिओन्शिपमा स्वणं पदक जिते पछि यो पेशामा पूर्ण रुपमा होमिएको हूँ।

आजकोआवाज.कम: नेपालमा तपाईंलाई कराते खेलको संस्थापक गुरु मानिन्छ, कसरी शुरु गनुं भयो?
थानेश्‍वर राई: मैले २०३५, ३६ सालमा नेपाल आएर यो खेलको तालिम दिन लाग्‍दा कसैलाई पनि यो खेलको जानकारी थिएन। तेती खेर पञ्‍चायती कालमा मलाई देशद्रोही पनि भनियो। लुकेर सिकाउनु पर्थ्यो। जगत गौचनहरु त २०३९ सालतिर जापान गएर सिकेर आएका हुन्‌।

आजकोआवाज.कम: भनिन्छ, अहिले तपाईंले सिकाएका चेलाहरु ४, ५ लाख नाघी सके...
थानेश्‍वर राई: यो कुरा सही हो। आज लाखौं खेलाडी भई सके, यो खुशीको कुरो हो।

आजकोआवाज.कम: तपाईंले सिकाएका कोही त मन्त्री पनि भए होइन त?
थानेश्‍वर राई: हो। मैले त बिर्सिसकेको थिएँ। देबीप्रशाद ओझा, केशब स्थापित, सरदचन्द्र भण्डारी सबैलाई मैले एक जमानामा सिकाएको रहेछु। उनिहरु नै म कहाँ आएर भन्छन्‌।

आजकोआवाज.कम: एक ताका नेपालले खेल्कुदमा निक्कै नाम कमायो, अहिले के कस्तो छ?

थानेश्‍वर राई: हो। आठौं साफ गेममा नेपालले ३२ वटा स्वणं पदक जितेको थियो जस मध्ये कराते खेलाडीले १४ वटा स्वणं पदक जितेका थिए। म प्रमुख प्रशिक्षक भएको नाताले अत्‍यन्तै खुशी भएको थिएँ।
तर अहिले नेपालको खेल सुन्यमा झर्दै छ। हाम्रो देशले खेललाई लगानी नै गरेको छैन। छिमेकी मुलुक भारतले ४०० करोड खेलमा खर्च गर्छ, हामी ४ लाख पनि गर्दैनौं, अनि कसरी खेलाडीको तालिम गर्ने? सिर्फ पशुपतीनाथ भगवानको भरोसामा खेल जित्‍न सकिदैन। हामी साउथ एसियामा पनि पछि परी सक्‍यौं, माल्दिव्‍स र भुटानको सरहमा झर्दैछौं। करातेमा हामी १ नम्बरमा थियौं तर अब पाकिस्तान आइ सक्यो। यस्तो भएको सरकारी उदासिनताले नै हो।

आजकोआवाज.कम: राम्रा खेलाडीहरु बिदेश पलायन भएका छन्‌, किन होला?
थानेश्‍वर राई: खेलाडी मात्र हैन कलाकार, पत्रकार, लेखक सबै पलायन भएका छन्‌। यो पनि सरकारको खेल प्रतिको उदासिनताले नै हो। खेलाडीको कुनै प्रकारको सरसुबिधा, सुरक्षा छैन। नेपालमा खेलाडीले अझै पनि बिहे गर्न केटी हेर्न गयो भने कसैले छोरी दिदैन। खेलाडी भनेको बेकार को हो भन्ने नकारात्मक भाबना जनतामा छ। नेपालमा खेलबाट जिबिको पाल्न अझै पनि गाहारो छ। नेपालको दर्दनाक खेलाडी जीवन त हामी खेलाडीलाई मात्र थाहा छ।

आजकोआवाज.कम: अब त बहुदल फेरी आयो, केही हुन्छ कि?
थानेश्‍वर राई: आशा त गर्नु पर्छ तर बिगतमा पनि बहुदलिय सरकार भएर पनि खेल्कुदको समस्या जिउँका त्‍यूँ रहेको सम्झिदा केही चमत्कार होला जस्तो लाग्‍दैन।

आजकोआवाज.कम: अझै अमेरिकातिरै बरालिँदै हुनुहुन्छ नी ?
थानेश्‍वर राई: गत बषंको अप्रिलमा लस भेगासमा भएको कराते प्रतियोगितामा भाग लिए पछि मलाई साथीहरुले नेपाल जानु अघी यहाँको ग्रीन कार्ड लिएर जाने सल्लाह दिएकोले निबेदन दिनेक्रममा अहिलेसम्म यतै छु तर अब छिट्टै नेपाल जाँदैछु। स्वदेश र बिदेसमा नेपालको साख बढाउने काम गर्ने योजना छ। निकट भबिश्यमा नयाँ दिल्ली र लस भेगासमा हुने खेलमा नेपाली खेलाडीहरुलाई सहभागी गराउदै छु।
अमेरिकामा नेपाली खेलको प्रसार गर्ने काम पनि भएको छ। गत सेप्टेम्बरमा अमेरिकास्थित नर्थ क्यरोलिनाको सार्लोट शहरमा संचालन भएको ३ तीन दिने मास्टर कुमिते अन्तराष्ट्रिय कराते प्रतियोगितामा बिभिन्न राष्ट्रका करिब ५०० खेलाडिहरूको सहभागिता रहेको प्रतिश्पर्धामा नेपालका खेलाडि चेतबहादुर सुब्बाले सफलतापुर्बक कांस्य पदक प्राप्त गरी देशको प्रतिष्ठा उच्च राखन सफल हुनु भएको छ ।


Thaneswar Rai (center) in New York with AjakoAwaj.Com members.

आजकोआवाज.कम: किन ग्रीन कार्ड चहियो तपाईंलाई?
थानेश्‍वर राई: मैले अमेरिकाले दिएको अबसरलाई पुरस्कारको रुपमा लिएको छु। यहाँ बिदेसी खेलाडीहरुको ग्रीन कार्ड दिएर तुरुन्त स्वागत गरिन्छ। उ अब अमेरिकामा आउन, बस्न सक्छ, भिसाको जरुरी हुँदैन।
तर खोइ नेपालले सम्मान गरेको, सुरक्षा गरेको राम्रा खेलाडीहरुलाई? म खेलाडी र ब्रिटिश आर्मीको लाहुरे हो। तर पनि नेपालको जागिरले परिवारको भबिस्य सुरक्षित गर्न सकिदैन, यो सत्य कुरो हो।

आजकोआवाज.कम: बिदेशमा रहेका नेपाली खेलाडीहरुको तर्फबाट के भन्नु हुन्छ?
थानेश्‍वर राई: जो पनि नेपाली बिदेशमा बसेको हुन्छ, उस्को तन मात्र यहाँ हुन्छ, मन त नेपाल मै हुन्छ। हाम्रा सबै नेपाली खेलाडीहरु बिदेशमा बसेर नेपालको नाम राख्ने प्रयास जारी राखेका छन्‌। मैले ति सबैलाई एकताको सुत्रमा बाध्ने प्रयास गर्दैछु।

आजकोआवाज.कम: तपाईंको भबिश्यको योजना के छ?
थानेश्‍वर राई: म खेल्कुद परिषदबाट अबकास लिदैछु। तर नेपाली खेल र खेलाडीको उत्थानको लागि परी रहने छु। भबिश्यमा समाज सेवा गर्ने इच्छा पनि छ।
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®