![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story/News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Face of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs |
साताको कुराकानी Interview: प्रशान्त तामाङसंग |
यो वेबसाइट पढ्न युनिकोड र प्रीती
फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट टाइप Nepali Unicode Font Type नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily Annapurna Post Gorkha Patra Kantipur Khoj Talash Mahanagar Naya Patrika Nepal Samacharpatra Rajdhani The Himalaya Times The Kathmandu Post The Rising Nepal More» साप्ताहिक Weekly Budhbar Deshantar Drishti Ghatna Ra Bichar Jana Astha Janadesh Jana Dharana Nepali Times Saptahik Vimarsha More» Other Media Himal Khabar Kamana Sadhana More» Nepali Radio/F.M./TV BBC Nepali BFBS Gurkha HK CA-Ne Vision China Nepali Hits FM Kantipur FM Kantipur TV Namaste Canada Nepali Radio NYC Nepal 1 TV Nepal Television NTV NITV Network Radio Dobhan USA Radio Nepal Radio Sagarmatha Sagarmatha TV USA More» Nepali Online Portals नेपाली अनलाइन् पोटंल BestNepaliSites.Com EuroNepalOnline.Com Gurungs.Org Himal Khabar HimalOnline.Com HKNepal.Com Janajati.Com Janajati.Org KantipurOnline.Com KiratiSaathi.Com Kirats.Com Magar.Org Tamang.Com TamangSamaj.Com NepalBizNews.Com NepalDirectory.Org NepalJapan.Com NepalNews.Com NepalVista.Com SimplyNepal.Com WebLali.Com Weeklynepal.Com More» |
|
|
हामी सबै जना मिलेर
माया बाटौं एउटा सानो नेपाली घर परिवारमा जन्मिएको हूँ -Prashant Tamang, Indian Idol-III 2007 winner Prashant Tamang during the interview with USNepalOnline.Com Photos: Pemba G. Sherpa ईण्डियन आडल प्रशान्त तामाङसँगको अन्तर्बातां न्यूयोर्कमा भएको प्रशान्त तामाङ सांगितिक साँझको सुरुवात अघि ज्याकोभ जवित्स सेन्टरमा प्रधान सम्पादक प्रदीप थापा मगरले लिनु भएको हो। आजकोआवाज.कम: ईण्डियन आडल जिते पछि कस्तो अनुभब गर्नु भयो? प्रशान्त तामाङ: मलाइ यो जित्नु अघी नै राम्रो लागिरहेको थियो। हाम्रो मान्छेहरुबाट धेरै सहयोग र हौशला पाएको थिएँ। जिते पछि त सोच्नै नसक्ने, एक दमै राम्रो भयो। आजकोआवाज.कम: भबिश्यमा गायन र पुलिस पेशामा कुन चाँही अप्नाउनु हुन्छ? प्रशान्त तामाङ: पुलिस अफिसरहरुले धेरै सहयोग गरे र गर्दै छन् र म पुलिस सेवा गरी रहने छु। आजकोआवाज.कम: यो जित पछि पुलिस सर्भिसमा प्रोमोसन हुन्छकी? प्रशान्त तामाङ: मेरो पद सिपाही हो। मैले सोंचेको पनि छैन कि मेरो प्रोमोसन हुन्छ कि भन्ने। Editor-in-Chief and Prashant in pre-concert interview. आजकोआवाज.कम: तपाईं भारतीय कि भारतीय नेपाली? प्रशान्त तामाङ: म एउटा सिम्पल मान्छे हो। एउटा सानो नेपाली घर परिवारमा जन्मिएको हूँ। ईन्डिया मै जन्में तर आज यो जित पछि सारा नेपाली एक भएको देख्दा एक्दमै गर्ब लागेको छ। आजकोआवाज.कम: तपाईंको पुर्ख्यौली नेपालमा कता हो? प्रशान्त तामाङ: पुर्खाको त मलाई थाहा भएन तर नेपालमा हाम्रो घरको मान्छेहरु छन्। भोटेभहालमा सुनिता नानाहरु हुनुहुन्छ। हामी उहाँलाई कान्छी बडी भनेर बोलाउँछौं। आजकोआवाज.कम: तपाईंको तामाङ थर के हो? प्रशान्त तामाङ: म सिङ्गर तामाङ हो। आजकोआवाज.कम: विश्व भ्रमणको क्रममा नेपालीहरुबाट कस्तो स्वागत पाउनु भयो? प्रशान्त तामाङ: नेपाल, हङकङ, अमेरिका म जहाँ गये पनि सबै नेपालीहरुले धेरै माया गरे, खुशी छन् र हौशला दिइ रहेका छन्। आजकोआवाज.कम: भारतीय राष्ट्र गानका संगीतकार नेपाली नै थिए, अरु पनि नेपालीहरुको योग्दान भारतीय भुमीमा ठुलो छ। यो बिषयमा जानकारी छ कि? प्रशान्त तामाङ: मलाई यो बिषयमा केही पनि जानकारी थिएन अहिलेसम्म। भारतीय ईतिहास मा नेपालीहरुको योग्दानको चर्चा पढ्न यहाँ क्लिक गर्नुहोस् Indian Idol Prashant Tamang & Other Nepalese Indian Heroes Who Made us Proud आजकोआवाज.कम: नेपालीहरुले गरेको भौतिक र नैतीक सहयोगको बदलामा आफ्नो तर्फबाट के गर्ने बिचार छ? प्रशान्त तामाङ: अहिले म वहाँहरुलाई धन्यवाद शब्द बाहेक केही दिन सक्दिन। सबैले सहयोग गरे। म अहिले रिणमा डुबेको जस्तो भएको छु। कसरी "रिपे" गर्ने भई राखेको छ। तर तेसै भएर मेरो एल्बम को नाम मैले "धन्यबाद" राखेको छु। म नेपालीको नाम अझै माथि जावोस भन्ने चाहन्छु। आजकोआवाज.कम: नेपालीमा गीत गाउनु हुन्छ होला नि? प्रशान्त तामाङ: अब नेपालीको छोरो नेपालीको गीत गाएन भने त भएन नि, नेपाली गीत गाउनै पर्यो। Administrative Director & Photographer Pemba G. Sherpa with Prashant आजकोआवाज.कम: विश्व भरका नेपालीहरुलाई के भन्न चाहनु हुन्छ? प्रशान्त तामाङ: म यति मात्रै भन्न चाहन्छु कि संसार भरी छरिएर बसेका नेपालीहरुले जसरी मलाई सहयोग र माया दिनु भयो एसरी नै हामी सबै जना मिलेर सबैले माया बाटौं। यसरी नै हामी अगाडि बढ्नु पर्छ। मान्छेहरुले हामीलाई चिन्दै छन्, हामी अगाडि बढ्दैछौं। यसरी नै एकता भयो भने माथि जान सकिन्छ। तपाईंहरुले मलाई एकता र माया जसरी गर्नु भयो त्यो एकता कायमै राखौं। म त एक सुरुवात मात्र हो, सिंढी मात्रै हो। अझ हाम्रा नेपाली दाजुभाइ दिदिबहिनीहरु कति अगाडि आउनु हुन्छ, उहाँहरुको लागि एउटा यसरी नै एकता देखायौं भने अझ सफलता हाँसिल गर्न सकिन्छ। Senior Copy Editor Margaret Carne Thapa and Editor-in-Chief Pradeep Thapa Magar with Prashant Tamang after the interview. Indian Idol winner Prashant Tamang Idolized by His fans in New York प्रशान्त तामाङ न्यूयोकंका नेपालीहरू माझ नेपाली रुपान्तर समाचार पढ्नुहोस् |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®