Counting Nepali Worldwide

New Constitution Countdown

countdown_clock09001

नेपालको नयाँ संबिधान
जारी हुने दिन: २०६७ जेठ १४ गते
जारी हुन बाँकी दिन
indo_nepal_travel_inc001

Inside

RSS News Feeds

feed-image Feed Entries
Indigenous People
मगर महिलाहरुको भिडन्त यसरी भएको थियो PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Devika GM   
Saturday, 06 March 2010 18:37

गोरखा- नेपालको राष्ट्रिय राजनीतिमा अत्यन्त न्युन अवस्थामा रहेका मगर महिलाहरु मगर महिला संघको केन्द्रिय समितिको चौथो राष्ट्रिय महाधिवेशनमा भने चुनाव लडेरै बिभिन्न पदमा निर्बाचित भएकाछन्।


Read 0 Comments... >>
Read more...
 
जापानमा लखन थापा मगरलाइ प्रथम शहिद घोषणा गर्न माग राख्दै मगर दिवस सम्पन्न PDF Print E-mail
Share
Written by KB Magar   
Wednesday, 03 March 2010 23:57

जापान- जापानको टोयोटा सिटीको आर्काडिया भवनमा मगर सेवा समिती टोकाइ, जापानको आयोजनामा नेपालका प्रथम शहिद लखन थापामगरको १३३ औ समॄति दिवस तथा नेपाल मगर सङ्घको २८ औ स्थापना दिवस फेब्रुअरी २७ मा नेपाली तथा जापानीहरुको उत्साहजनक सहभागीता बिच भब्यताका साथमा सम्पन्न भएको छ।
Read 0 Comments... >>

Read more...
 
नेपाल मगर महिला संघको चौथो महाधिबेशन सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Administrator   
Wednesday, 03 March 2010 21:16

काठमाडौं- नेपाल मगर महिला संघको चौथो राष्टिय महाधिवेशन सदरमुकाम गोरखामा सम्पन्न भयो ।
Read 2 Comments... >>

Read more...
 
एशियाका आदिवासी जनजातिहरुको क्षेत्रीय तयारी बैठक शुरु PDF Print E-mail
Share
Written by Fatik Thapa Magar   
Monday, 01 March 2010 20:08

फिलिपिन्स्, बागियो- फिलिपिन्स्को बागियो शहरमा मार्च १ तारिखदेखि संयुक्त राष्ट्र संघीय संयन्त्र र आदिवासी जनजाति सम्वन्धी सवालहरुको वारेमा एशियाका आदिवासी जनजातिहरुको क्षेत्रीय तयारी बैठक सुरु भएको छ ।
Read 1 Comments... >>

Read more...
 
आइएलओको सहयोगमा आदिबासी जनजातिलाई परेको मर्काबारे प्रतिबेदन तयार गरिने भो PDF Print E-mail
Share
Written by Kaman Dewan   
Saturday, 27 February 2010 16:44

काठमाण्डौ- 'नेपालका आदिवासी जनजाति समुदायलाई राज्यले अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि १६९ ले प्रत्याभूत गरेका हक अधिकारबाट बन्चित राख्नु भनेको विश्वव्यापी मानव अधिकारको उल्लंघन हो' भन्ने निष्कर्ष राजधानीमा आयोजित एक तालिमका सहभागीहरुले निकालेका छन् ।
Read 0 Comments... >>

Read more...
 
२८ औं मगर दिवस देश-बिदेशमा मनाइदै: मगर समुदायको हक-अधिकार संविधानमा राख्नका दवाव दिनु पर्नेमा जोड PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Chandrakanta Khanal   
Saturday, 27 February 2010 16:30

रुपन्देही- नयाँ संविधानमा मगरका हक-अधिकार राख्नका लागि दवाव दिनु पर्ने सरोकारवालाहरुले बताएका छन् ।


Read 3 Comments... >>
Read more...
 
जङ्गलबाट फेरी जङ्गलतिरै: राउटे समुदायको पिडा PDF Print E-mail
Share
Written by Geban Mijhar   
Saturday, 27 February 2010 16:17

कञ्चनपुर- वर्षौसम्म जंगली जीवन विताएका राउटे समुदायका मानिस टाठा बाठाले जग्गा हडपेपछि पुन:जंगल पस्न बाध्य भएका छन् ।
Read 1 Comments... >>

Read more...
 
जात-जाति र भाषा-भाषीहरुलाई पाखा पारिएको भावनाबाट मुक्त गराउनुपर्नेमा प्रधानमन्त्रीद्वारा जोड PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Santa Bagam   
Friday, 19 February 2010 19:06

काठमाण्डौं- प्रधानमन्त्री माधबकुमार नेपालले संघीयताले सबै जात-जाति र भाषा-भाषीबीच राष्ट्रियताको भावना जगाउने विश्वास व्यक्त गरेका छन् ।


Read 1 Comments... >>
Read more...
 
लखन थापा मगरलाई प्रथम शहिद घोषणा गर्न माग PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Haribahadur Saru Magar   
Monday, 15 February 2010 01:19

पाल्पा -शहिद लखन थापा मगरलाई प्रथम शहिद घोषणाको माग गर्दै तानसेनको शित्तलपाटीमा मगर जातीका संघसंस्था एबं संगठनहरुले दिप प्रज्वलन गरेका छन् ।


Read 0 Comments... >>
Read more...
 
'मगर स्वायक्त प्रदेश घोषणा गर'- नेपाल मगर संघको २३ औं राष्ट्रिय सम्मेलन शुरु PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Santa Bagam   
Saturday, 13 February 2010 20:34

काठमाण्डौं- नेपाल मगर संघको २३ औं राष्ट्रिय सम्मेलन शुरु भएको छ । सम्पूर्ण मगरहरुको साझा संगठनको रुपमा रहेको संघको राष्ट्रिय सम्मलेन फागुन १ गते राजधानीमा शुरु भएको हो ।
Read 0 Comments... >>

Read more...
 
बेलायतमा मगरहरुले माघे सन्क्रान्ती हर्षोल्लासकासाथ मनाए PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Soaltee Magar   
Wednesday, 20 January 2010 23:25

युके- मगर संघ युकेको रिडिङ शाखाद्वारा १६ जनवरीमा मगरहरुको राष्ट्रिय पर्व माघे संक्रान्ती भव्य रुपमा मनाइएकोछ।
Read 0 Comments... >>

Read more...
 
माघे संक्रान्ती, माघी र मकर संक्रान्ती पर्ब भब्यतापुर्बक मनाउँदै PDF Print E-mail
Share
Written by Administrator   
Friday, 15 January 2010 17:21

काठमाडौं- मगर आदिबासीको माघे संक्रान्ती पर्ब र थारु आदिबासीको माघी पर्ब आज देश र बिदेशमा भब्यतापूर्वक मनाइदैछ भने हिन्दू धर्माबलम्बीहरुले मकर संक्रान्तीको रुपमा मनाउने चलन छ।


Read 0 Comments... >>
Read more...
 
प्रधानमन्त्री माधवकुमार नेपाललाई राउटेको उपहार PDF Print E-mail
Share
Written by Administrator   
Thursday, 07 January 2010 14:52

दैलेख- प्रधानमन्त्री माधवकुमार नेपालले साताब्यापी प्रथम ऐतिहासिक दैलेख महोत्सवको सदरमुकाममा उद्घाटन गर्नुभयो ।
Read 0 Comments... >>

Read more...
 
आदिवासी/जनजाति बृहत मोर्चा, नेपालको नेपाल बन्द पूर्ण सफल PDF Print E-mail
Share
Written by DB Angbung Limbu   
Saturday, 02 January 2010 11:38

काठमाडौं- आदिवासी/जनजाति बृहत मोर्चा, नेपालले लोकतान्त्रिक गणतन्त्र, संघीयता, आत्मनिर्णयको अधिकार, जातीय स्वायत्तता र स्वशासन राजनीतिक अग्राधिकार, धर्मनिरपेक्षता, आदिवासी/जनजातिहरुको सामुहिक पहिचान, राज्यका सम्पूर्ण अङ्गहरुमा आदिवासी/जनजातिहरुको समानुपातिक प्रतिनिधित्व र आदिवासी/जनजातिहरुका हक-अधिकारहरु भावी संविधानमा सुनिश्चित गराउनु पर्ने लगायतका मागहरु राखेर पुष १७ गते प्रथम पटक गरेको नेपाल बन्द विभिन्न दवाब, धम्की, चुनौती र षडयन्त्रहरुका बावजुत पूर्ण सफल भएको जनाएको छ ।
Read 0 Comments... >>

Read more...
 
आदिवासी/जनजाति बृहत मोर्चा नेपालको नयाँ बर्षमा नेपाल बन्दबारे प्रेस विज्ञप्ती PDF Print E-mail
Share
Written by Indigenous Forum Press release   
Thursday, 31 December 2009 22:26

काठमाडौं- आदिवासी/जनजाति बृहत मोर्चा नेपालले नेपाल अधिराज्यका १०५ भन्दाबढी संघसंस्थाहरुको संयुक्त मोर्चा हो ।
Read 0 Comments... >>

Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 Next > End >>

Page 1 of 3

Code typing instruction: Type Only Dark 5 Letters

Note: Type only dark 5 letters and refresh to see your comment.

Find out News that you've missed !

Go to latest: News Archive News archive: 2007, 2008

Most Popular News Links

Popular

Support Your 501(c)3 Media

Who's Online

We have 81 guests online

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?