72-30 Broadway, Jackson Height, Queens, NY
See Kathmandu, Nepal Time
USNepalOnline.Com: US Nepal Media Center Classified Advertisements

Go to Search
English Edition Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
An Evening Out in New York New York Nepalese Event Listing It's free. Join Now! <Worldwide Event Listing> 5 NEWS न्‍यूयोर्क शहरमा एक साँझ

Archive» Paralypics Beijing 2008 (September 6-17)
. Photos courtesy: paralympic.beijing2008.cn. Illustration: eEyeCam


Important Document: नेपाल-भारतबीच कोशी योजना सम्झौतामा के छ? Favorite: Themes & Images







Important Document: नेपाली काँग्रेस बैठकको पूर्ण दस्ताबेज
काँग्रेसले सरकारप्रति पर्ख र हेरको रणनीति अख्तियार गर्ने
काठमाडौँ, September 7, 2008- नेपाली काँग्रेसले वर्तमान सरकार प्रति पर्ख र हेरको रणनीति अख्तियार गर्ने भएको छ । संघीय गणतन्त्र प्राप्ती पछिको पहिलो निर्वाचित सरकार भएकाले कम्तिमा सय दिन सरकारको गतिविधि हेरेर गुण र दोषको आधारमा विरोध वा सर्मथन गर्ने निर्णय भएको कार्यवाहक सभापति सुशील कोइरालाले बताए । बाँकी‌ खबर More news»
राजनीतिमा फेल माधव नेपाल राजनीतिक संयन्त्रको संयोजक?
प्रधानमन्त्रीको भारत भ्रमणमा जलस्रोत प्रमुख एजेण्डा हुने
काठमाडौँ, September 7, 2008- जलस्रोत मन्त्री विष्णु पौडेलले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा जलस्रोत प्रमुख एजेण्डा हुने बताएका छन् । बाँकी‌ खबर More news»
बिशेष फोटो फिचर: लौ हेरौं प्रचन्डको चहल पहल (7 photos)
८० हजार निजामती कर्मचारीलाई जनचाहनाअनुरुप काम गर्न निर्देश
काठमाडौँ, September 7, 2008- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले निजामती कर्मचारीहरुलाई नेपाली जनताको परिवर्तन प्रतिको चाहना बुझेर काम गर्न निर्देशन दिएका छन् । बाँकी‌ खबर More news»
» मोरङको वाहुनी गा.बि.स. को पेट्रोल खानीको कुरा
» उपराष्ट्रपतिझाको निवास बम विस्फोटमा संलग्न ५ समातिए
सचिवहरुको हेरफेर र मन्त्रिहरुलाई खर्च कम गराउने निर्देशिका बन्यो
काठमाडौँ, September 6, 2008- मन्त्री मण्डल ठूलो बन्न लागेकोमा आलोचना भईरहँदा सरकारले खर्च कटौती निर्देशिका पारित गरेको छ । बाँकी‌ खबर More news»
गृहमन्त्री गौतमले आफ्नै पार्टीको लडाकु फोर्सलाई कारबाही गर्ने?
काठमाडौँ, September 6, 2008- उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले एमालेको लडाकु संगठन युथ फोर्सलाई कानुन हातमा नलिन चेतावनी दिएका छन् । बाँकी‌ खबर More news»
न्यू योर्क घुम्ने माओवादी कमान्डर शान्ति मन्त्री बनेपछि
(17 photos)
सेन्‍ट्रल पार्क घुम्दाको त्यो क्षण र मन्त्रालयको पहिलो काम
काठमाडौँ, September 6, 2008- गत बर्ष नोबेम्बरमा संयुक्त राष्ट्र संघ को ६२ औं महासभामा भाग लिन न्यू योर्क शहर आइपुगेका माओवादीका पूर्व डेपुटी कमाण्डर जनार्दन शर्मा 'प्रभाकर' यती खेर मन्त्री बनेका छन्‌। उनीसँग न्यू योर्कको सेन्‍ट्रल पार्क घुम्दाको त्यो क्षण प्रस्तुत छ: बाँकी‌ खबर More news»
» पूर्व रोल्पेली मन्त्री र माओवादी कमाण्डर एकै ठाउँ (3 photos)
अन्तत: नेपालबाट दास प्रथाको अन्त भो?
सति, कमाराकमारी र कमैया प्रथा पछि अब हलिया प्रथा उन्मुलनको घेाषणा
काठमाडौँ, September 6, 2008- सरकारले देशबाट हलिया प्रथा उन्मुलन भएको घेाषणा गरेको छ । आज बसेको मन्त्री परिषद्को बैठकले यससम्बन्धी निर्णय गरेको हो । बाँकी‌ खबर More news»
कुन मन्त्री विहान १० देखि रातको १० बजेसम्म काम गर्दै छन्‌?
काठमाडौँ, September 6, 2008- नेपालका सरकारी कार्यालयहरु प्रायजसो हप्तामा ६ दिन खुल्ला रहन्छन् । तर मन्त्रीहरु ६ दिनमध्ये कति दिन कार्यालयमा जान्छन् होला? बाँकी‌ खबर More news»
» मगरहरु लागे अब सङ्युक्त मोर्चा निर्माणतिर
» माओवादी छापामारहरुले २२ मध्ये ७ महिनाकोमात्र भत्ता पाए
» गिरिजाको बोली बोल्न थाले प्रचन्ड: 'नयाँ सरकार असफल भए मुलुक नै असफल हुनेछ'
» प्रधानमन्त्री प्रचन्डद्वारा पहिले भारत, दोश्रो अमेरिकाको भ्रमण गरिन
» नयाँ सरकारको नीति तथा कार्यक्रम सेप्टेम्बर १० मा ल्याइने
» Signatures for Nepalese Indigenous Peoples' Rights
» पूर्वी नेपालसँग चैत्रसम्ममा यातायात सम्बन्ध स्थापित गरिने
» संघीयताको विरोधमा असोझ १२ गते नेपाल बन्द
» एमाले भित्र माओवादीसँग गरेको गोप्य वार्ता र सम्झौता सार्वजनिक गर्नुपर्ने माग
» सभासद तथा जनजाति महासंघका अध्यक्ष शेर्पा बहु भेषभुषाको पक्षम
» Country First Is John McCain's Priority
» सबका साथमा 'ल्याप्‍टप' र 'वाइफाइ', निर्णय चाँही: अहा ! ७ अर्ब रुपैंया अनुदानलाई 'स्वीकृत' गर्ने (2 photos)
» कोशी बाँधका बाढीपीडितलाई २ अर्ब ५० करोड रुपैंयाको राहत
» पूर्व राजा ज्ञानेन्द्र नागार्जुन मात्र होइन देशै छोड्दै छन्‌?
» नयाँ परिबर्तनको आभाष दिलाउन सरकारले नयाँ काम र परिबर्तनको अभियान थाल्ने -प्रधानमन्त्री 'प्रचण्ड
» 'उत्पीडितहरुका लागि लोकतन्त्र भनेकै उनीहरुको स्वायत्तता हो' (3 photos)
» अब ४ हजार गाविस होइन ८ सय जिल्ला !
» लौ अब प्रधानमन्त्री 'प्रचण्ड' अमेरिका आउँदै...?
» Teej Special: चिटिक्कै 'भा छु रे चुरा र पोतेले, मै छक्क परें सङ्गीको कुराले (21 photos)
»
न्यू योर्कमा नेपालीहरुको आकस्‍मिक कोषको स्थापना (3 photos)
 
»» More News Archives अरु पुराना खबरहरु»
USA Presidential Election 2008 Special
Smiles by eEyeCam.Com








Nepal CA Election Results 2008 News Archive: DEC 2007 | JAN 2008 | FEB | MAR | APR | MAY | JUN | JUL | AUG | SEP
Nepalese Literary Section
मनको कुरा लेख्‍ने हैन? » अन्य रचनाहरु»

"ए काङ्रेस, एमाले र माओवादी कान्छा हाम्लाई जातिय आत्मनिर्णयको अधिकार को तारा खसाइ देउन?"
गीत: सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली -Byakul Maila (ब्याकुल माइला)
कविता: मेरो मातृभूमि र मातृत्वको काख -Mani Bangdel (मणि बाङदेल 'सागर')
कविता: फूलको बस्ती
-Nilam Karki 'Niharika' (निहारिका)
कविता:
मसित प्रेम नगरे हुन्छ -Usha Sherchan (उषा शेरचन)
»» अन्य रचनाहरु»
How did Koshi River Become a River of Sorrow?
-Santa Bahadur Pun Magar, former General Manager of Nepal Electricity Authority
Inside This: Special: International News»

'Languages matter' अर्थात् 'भाषाहरू महत्वपूर्ण हुन्छन्'
Editorial | Contemporary Writings | Entertainment | Ayo Gorkhali! | Unicode Resource
Upcoming Events in NYC & USA
| An Evening Out in New York | Join Now! <Worldwide Event Listing>
Nepalese Orgs in NYC & USA | Nepalese Business in NYC & USA | Readers' Comments
Nepali News Media | Nepali Online Portals | Indigenous People of Nepal | Nepali Diaspora Orgs
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page
Debate: One: from our Guest Editor Kishor Shrestha
Federalism: Good or Bad for Nepal ?
Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
बयालिस लाख + (4.2 million + visits/ hits) कतिले हाम्रो साइट हेरे- यहाँ क्लिक गर्नुहोस् Click this link to view visitor statistics
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements® NepalDirectory.Org