New Constitution Countdown

नेपालको नयाँ संबिधान
जारी हुनु पर्ने मिति: २०६७ जेठ १४ गते
थपिएको म्याद १ बर्षमा गुज्रेको दिन:
indo_nepal_travel_inc001

Support Your 501(c)3 Media

Inside

Immigration
३०,००० भूटानी शरणार्थीहरु अमेरिकामा पुनस्थार्पित PDF Print E-mail
Share
Written by Embassy of the United States in Kathmandu   
Wednesday, 01 September 2010 23:32

काठमाडौं- "यो हप्ता नेपालबाट अमेरिका प्रस्थान गर्ने भूटानी शरणार्थीहरुको संख्या ३०,००० पुग्ने छ ।"
Read 0 Comments... >>

Read more...
 
30,000 Bhutanese refugees resettled in U.S. PDF Print E-mail
Share
Written by Embassy of the United States in Kathmandu   
Wednesday, 01 September 2010 22:28

Kathmandu- "Sometime this week the number of Bhutanese refugees who have departed Nepal for the United States will reach 30,000."
Read 0 Comments... >>

Read more...
 
इराक युद्धको अन्त भएको राष्ट्रपति ओबामाद्वारा घोषणा PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Wednesday, 01 September 2010 05:13

बिशेष टिप्पणी: न्यू योर्क- सन् २००३ को मार्च २० मा तत्कालिन रिपब्लिकन पार्टीका अमेरिकि राष्ट्रपति जर्ज डब्ल्यु बुशले शुरु गरेको इराक युद्ध मंगलबार बेलुकी (अगस्ट ३१) अर्थात ७ बर्ष ४ महिना ११ औं दिन डेमोक्रेटिक पार्टीका राष्ट्रपति बाराक ओबामाले अन्त गरिएको घोषणा गरेकाछन्।
Read 1 Comments... >>

Read more...
 
न्यू योर्क राज्यका गभर्नरद्वारा घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयकमा हस्ताक्षर PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Tuesday, 31 August 2010 23:59

न्यू योर्क पहिलो राज्य बन्यो जहाँका २ लाखभन्दा बेशी घरेलु कामदारहरु अब कानूनद्वारा सुरक्षित हुने
Exclusive: 3 videos & audio, 34 photos:
न्यू योर्क- अमेरिकामा मात्र नभै संभबत: विश्व मै पहिलो चोटि घरेलु कामदार (Domestic Workers) हरुको हक अधिकार सम्बन्धी कानून न्यू योर्क राज्यको संयुक्त सदनद्वारा गत जुलाई १ तारिख पारित गरेको बिधेयकमा मंगलबार बिहान न्यू योर्क राज्यका गभर्नर डेभिड प्याटरसनले सहिछाप गरेपछि न्यू योर्कका झन्डै २ लाख संख्यामा रहेका घरेलु कामदारहरु अब भने काममा हुने अनेकन अन्याय, घरेलु हिंसा र असुरक्षित नोकरीबाट मुक्ती र कानूनी संरक्षण पाउने भएका छन् ।


Read 0 Comments... >>
Read more...
 
"मार्च फर अमेरिका" मा सहभागी हुँदाका ति रोमान्चक क्षणहरु PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Shailesh Shrestha   
Wednesday, 21 July 2010 21:01

यात्रा संस्मरण: न्यू योर्क- "मार्च फर अमेरिका" नाम दिईको Immigration Reform डिसी र्यालीमा गत मै १ तारिख वासिङटन डिसी जाने र Restaurant Opportunities Center न्यूयोर्कको प्रतिनिधित्व गर्दै दुई सय संघ संस्थाहरुको प्रतिनिधिमुलक संघर्षरत संस्था NY Immigration Coalition संग समन्वय गर्ने सौभाग्य प्राप्त भयो ।
Read 0 Comments... >>

Read more...
 
न्यू योर्क राज्यको संयुक्त सदनद्वारा घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक पारित PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Friday, 02 July 2010 05:26

Updated- 4 photos: Exclusive: न्यू योर्क- न्यू योर्क राज्यको संयुक्त सदनद्वारा बिहीवार घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक Domestic Workers Bill of Rights पारित गरिएको छ।


Read 1 Comments... >>
Read more...
 
Domestic Workers Globally Launch Campaign for International Rights on Human Rights Day PDF Print E-mail
Share
Written by Domestic Workers United (DWU)   
Thursday, 10 December 2009 21:23

New York- Domestic Workers in New York Continue the Fight to Get the First Bill of Rights Passed in US.


Read 0 Comments... >>
Read more...
 
न्यू योर्क शहर जहाँ म्याक्डोनल्ड, डङ्किङ डोनट, बर्गर किङ र पिजा हटलेसमेत कामदारहरुलाई बिरामी बिदा दिदैनन् PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Thapa Magar   
Friday, 20 November 2009 01:49

न्यू योर्क- न्यू योर्कका झन्डै १० लाख कामदारहरुले तलबी बिमारी बिदा (Paid Sick Leave) पाउने अन्तिम आन्दोलन छेडेकाछन्।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ? PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Friday, 20 November 2009 00:06

मानब अधिकारको लडाईं नेपालदेखी न्यू योर्कसम्म
न्यू योर्क- अमेरिकि घरेलु कामदारहरुको बताइनसक्नुको अन्याय र दयनीय अवस्थाको राम कहानी जति लेखे पनि थोरै हुन्छ। अमेरिका यस्तो एक्लो धनी मुलुक हो जहाँ घरेलु कामदारहरुको निस्चित तलब, बिदा र सुरक्षाको कानुनी ग्यारेण्टी छैन।


Read 0 Comments... >>
Read more...
 
ओबामाको 'हेल्थ प्लान' अबैध आप्रबासीको बर्खिलापमा PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Thursday, 10 September 2009 04:24
न्यू योर्क- अफ्रिकी मुलुक केन्याका आप्रबासी बुवा र अमेरिकि आमाका छोरा राष्ट्रपति बाराक ओबामाले सेप्टेम्बर ९ तारिख अमेरिकि संसदमा दिएको बक्तब्यमा अबैध आप्रबासीहरुलाई स्वास्थ्य सुबिधा निती लागु नगरिने बताए।

Read 0 Comments... >>
Read more...
 
अमेरिका जहाँ सुत्केरी आमाहरुलाई एक दिन पनि तलबी बिदा दिइदैन, १६८ देशहरुमा चाँही तलबी बिदा मिल्छ PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Thapa Magar   
Friday, 21 August 2009 07:29
Paid Sick Leave Bill Ensures the rights of New York Workers
न्यू योर्कका १० लाख कामदारहरुलाई तलबी बिदाको माग
11 photos: न्यू योर्क- अमेरिका यस्तो एउटा मात्र बिचित्रको धनी, बिकसित मुलुक हो जहाँ काम्दारहरुलाई तलबी बिमारी बिदा (Paid Sick Leave) मिल्दैन। त्यती मात्र कहाँ हो र ! अमेरिका त्यसो एक मात्र सम्पन्नशाली देश हो जहाँ सुत्केरी आमाहरुलाई एक दिन पनि तलबी बिदा दिइदैन, जबकी विश्वका १६८ देशहरुमा चाँही दिइन्छ।

Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो PDF Print E-mail
Share
Written by Narbada Chhetri   
Monday, 29 June 2009 20:16
न्यू योर्क- स्वास्थ्य नै धन हो भनिन्छ तर न्यू योर्कमा कोही बेला धन नै स्वास्थ्य बन्छ कारण जीवन जिउने धुन र धन कमाउने सुरमा झिना मसिना रोगहरू ख्यालनगरी लगातार काममा लागी रहनु पर्छ।

Read 1 Comments... >>
Read more...
 
न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Narbada Chhetri   
Thursday, 14 May 2009 18:45
न्यूयोर्क- संसारभरिका देशहरुबाट आएका मान्छेहरु बस्ने न्यूयोर्क शहर सबैलाई आउन र बस्न मन लाग्छ। सबैले केही गर्छु भनेर सपना बोकेर आएका हुन्छन्। अमेरिका सबैभन्दा प्रजातान्त्रिक र मानवधिकारको सरंक्षण भएको देश भनेर सुन्ने गरेका छौं। तर सत्य कुरा आफ्नो आँखाले देखेर भोगेर मात्र थाँहा हुँदो रहेछ।

Read 0 Comments... >>
Read more...
 
U.S. Domestic Workers Are Paid Lowest Wages and work without Legal Protection PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Thursday, 30 April 2009 04:30
New York: 144 years after the abolition of slavery in 1865 by the Thirteenth Amendment to the Constitution, domestic workers in the United States are still forced to work and live under near slavery conditions. Read more

Read 0 Comments... >>
 


Security Captcha typing instruction:

Note: Type only dark 5 letters and refresh to see your comment.

Find out News that you've missed !

Go to latest: News Archive News archive: 2007, 2008

Most Popular News Links: Top 100

Who's Online

We have 35 guests online

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?