To buy best music video album of Singer Shambhu Rai contact these addresses:
Himalayan Yak Restaurant
72-120, Roosevelt Ave. Jackson Heights, New York 11372
Tel: 718-779-1119
Mustang Thakali Kitchen Restaurant
74-14 37th Ave. Jackson Heights, Queens, New York 11371
Tel: 718-898-5088
Yeti of Hieizan Japanese & Nepalese Restaurant
43-16 Queens Blvd. Sunnyside, New York 11104
Te: 718-784-9384
Himalaya Connection
72-30 Broadway, Jackson Heights, New York - 11372
Tel: 718.505.9200, 718.505.9201
U & M Music Center, New York. Tel: 516-593-4717, 646-5416036 (Lila Rai)
US Nepal Media Center, NJ/NY
Tel: 347-848-6747 (Dawa); 917-570-1098 (Pradeep); 917-774-4015 (Nagendra) Or, email:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Buy Online: This option is being offered soon.
i Know You Care is an initiative from US Nepal Media Center. Our goal is to encourage our readers and well wishers to contribute for the social causes and enjoy at the same time.
Learn more about Donate & Enjoy Offer:
न्यू योर्क- U & M Music Center का प्रोप्राइटर लीला राइले युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सबको अबसर पारेर नेपालका ख्यातिप्राप्त गायक तथा संगितकार शम्भु राइको चुनिएका गीतहरुको पहिलो भिडियो एल्बम Best of Shambhu Rai को बिक्रीबाट संकलन हुने सम्पूर्ण रकमको ५० प्रतिसत युएस नेपाल अनलाइन र ५० प्रतिसत नेपालमा भोजपुरको पौवा खेसाङ्स्थित श्री सिंह जलेश्वेरी प्राथमिक बिद्यालयलाई प्रदान गर्नुहुने भएकोछ।
उक्त बिद्यालयको भवन निर्माणका लागि लाग्ने रु. ४ लाख रुपैयाँ आफुले प्रायोजन गरेको प्रोप्राइटर राइले युएस नेपाल अनलाइनलाई बताउनु भयो।
ख्यातिप्राप्त गायक तथा संगितकार शम्भु राइको पहिलो भिडियो एल्बम भएको र पहिलो पटक नेपालका नायक भुवन केसीको न्यू योर्क शहरमा एउटा गीतका लागि छायाँङ्कन गरिएको कारण भिडियो एल्बम संगित र कला पारखीहरुले निक्कै मन पराएको पनि प्रोप्राइटर राइले बताउनु भयो।
न्यू योर्कमा नायक भुवन केसी र अमेरिकि कलाकारको अभिनय रहेको उक्त गीतको छायाङ्कन र सम्पादन मोक्तान डिजिटलका शम्भु मोक्तानको रहेको छ।
भिडियो म्युजिक एल्बमको मुल्य अमेरिकि डलर १० राखिएकोछ। यो एल्बम काठमाडौंको श्रद्धा डिजिटल एन्ड रेकर्डिङ स्टुडियो र न्यू योर्कको U & M Music Center द्वारा संयुक्त लगानीमा उत्पादन गरिएको हो।
USNepalOnline.com सन् २००७ को डिसेम्बर ३ तारिखबाट अनलाइन प्रकाशन शुरु गरिएको हो। यो अनलाइन समाचार अमेरिकामा मुनाफा रहित संचार संस्था US Nepal Media Center द्वारा प्रकाशन गरिएको कम्युनिटी न्युज पोर्टल हो। संस्थाबारे थप जानकारीका लागि About Us पाना हेर्नुहोस्।