|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
भाषाशास्त्री अमृत योञ्जन-तामाङको मातृभाषाबारे हाम्रो बोली-१७ |
||
|
मातृभाषासंगैको यात्रा-१७
नेपालमा
कति
छन्
भाषा
र
वक्ताको
संख्या?
एक
अध्ययनले
नेपालमा
१४४
भाषाहरू
बोलिन्छन्
भन्ने
देखाएको
छ। नेपालमा
बोलिने
१०%
भाषाहरू
९५%
ले वक्ताले
बोल्दछन् भने
बाँकी ९०%
भाषाहरू ५%
भन्दा
पनि
कम
वक्ताले बोल्दछन्।
५२
भन्दा
बढी
भाषाहरू
एक
हजारभन्दा
कम
वक्ताले
बोल्दछन्।
कतिपय
भाषाहरूको
वक्ता
संख्या
नै
थाहा
छैन। Amrit Yonjan-Tamang
१
नेपालमा
कति
भाषा
बोलिन्छन्?
नेपालमा
के
कति
भाषा
छन्
अर्थात्
कति
भाषा
बोलिन्छन्
यसबारे
धेरैलाई
चासो
भएता
पनि
कुनै
आधिकारिक
अध्ययन
तथा
सर्वेक्षण
हुन
नसकेकोले
ट्वाक्क
भन्न
सकिने
अवस्था
छैन।
राष्ट्रिय
जनगणनाका
प्रतिवेदनहरू,
भाषाशास्त्री
र
भाषाप्रेमीहरूका
व्यक्तिगत
शोध
तथा
अध्ययनहरू
नै
भाषाको
संख्या
निर्धारण
गर्ने
आधार
बनेको
छ।
राष्ट्रिय
जनगणनाका
प्रतिवेदन
२००१
ले
नेपालमा
बोलिने
भाषाको
संख्या
९२
र अन्य भनी देखाएको
छ।
यसबाट ९२ भन्दा धेरै भाषा बोलिन्छन् भन्ने हुन्छ । इथ्नोलग
२००५
अनुसार
१२५
भाषाहरू
नेपालमा
बोलिन्छन्।
हालसम्म
प्राप्त
सबै
आधारहरूलाई
केलाएर हेर्दा
नेपालमा
१२५
देखि
२००
भाषा
रहेको
अनुमान
लगाउन
सकिन्छ।
सन्
२००५
मा
गरेको
मेरो एउटा
अध्ययन
अनुसार
नेपालमा
१४४
भाषा
बोलिन्छन्
(हे.
तालिका-४)।
१.१
भाषिक
तथ्यांक
भरपर्दो
छैन प्रत्येक १०/१० वर्षमा प्रकाशित जनगणनाको प्रतिवेदनहरूमा राज्यको स्वार्थअनुसार नै भाषाको सङ्ख्या घटबढ हुने गरेको छ। नेपालमा प्रजातन्त्रकालको स्थापना पछि इ. १९५२ मा जनगणना सम्पन्न भयो र यस जनगणनाको प्रतिवेदन अनुसार नेपालमा भाषाको संख्या ४४ थियो तर दोस्रो जनगणना (इ. १९६१) तिर पञ्चायतकाल प्रारम्भ भएको हुनाले सो प्रतिवेदनमा भाषाको संख्या ३३ देखाइएको थियो। पञ्चायतकालमा नेपालीभाषालाई बलियो देखाउनका लागि नेपालीभाषीको संख्या बढाउनु थियो र विभिन्न मातृभाषालाई बलीमा चढाएर् इ. १९७१ मा यो सङ्ख्या १६ मा झार्यो र १९८१ मा पनि त्यत्ति नै संख्या कायम राख्यो। तर १९९१ मा भएको जनगणनामा प्रजातन्त्र आइसकेको भएपनि पञ्चायतकालिन धङधङी गएको थिएन र भाषाको सङ्ख्या केही बढाएर ३२ देखायो । इ. २००१ मा यो संख्या बढेर ९२ र अन्य देखाएको छ। यसरी राज्यको आफ्नै स्वार्थ अनुरुप जनगणनाको तथ्यांक प्रकाशन गर्ने हुनाले केही |