Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती फन्‍ट Font चाहिन्‍छ:
लेख-रचना र खबर पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

नेपाली युनिकोड फन्‍ट डाउनलोड
Nepali Unicode Font Download
प्रीती Preeti font Download


बिबिध Miscellaneous

नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल




















































































































































































































भाषाशास्‍त्री अमृत योञ्‍जन‌-तामाङको मातृभाषाबारे हाम्रो बोल-१६

मातृभाषासंगैको यात्रा-१६
विश्वमा कति छन् भाषा र वक्ताको संख्या?
'इथ्नोलग (२००५) अनुसार विश्वभरिमा ,९१२ भाषाहरू बोलिन्छन्। यीमध्ये एशियामा ३३%, अफ्रिकामा ३०%, प्यासिफिकमा १९%, अमेरिकी महादेशहरूमा १५% युरोपका देशहरूमा % भाषाहरू बोलिन्छन्'

बहुभाषिक देशहरूको सूचीमा नेपालले २० औं स्थान ओगटेको

Amrit Yonjan-Tamang
अमृत योन्जन-तामाङ

. विश्वमा हाल कति भाषा छन्?

विश्वमा कति भाषा छन् वा कति भाषा बोलिन्छन् - यो प्रायः सोधिने प्रश्न हो। प्रायः सबै मानिसहरू भाषाको संख्या जान्न उत्सुक हुन्छन्। हामीलाई थाहा भएकै हो कि भाषा सम्वन्धि विविध प्रश्नहरूको उत्तर खोज्ने काम भाषावैज्ञानिकहरू को हो भाषाको संख्याको बारेमा पनि उनीहरूले नै शोध गर्ने गर्दछन्।

हाल विश्वभरिमा ,९१२ देखि १०,००० भाषाहरू बोलिन्छन् भन्ने अनुमान रहेको छ। माइकल क्राउस (१९९२), इरेक भि. गुनेमार्क (१९९१), क्लिन्टन रविन्सन (१९९३), डेभिड हार्मोन (१९९५) इथ्नोलग (१९९२) आदि भाषावैज्ञानिक तथा भाषिक संस्थाहरूले भाषाका संख्याबारे अध्ययन प्रस्तुत गरेका छन् तर उनीहरूमा मत एक्यता पाइदैन। उदाहरणको लागि छिमेकी मुलुक भारतमा बोलिने भाषाहरूको संख्या क्राउसले ३८०, गुनेमार्कले ३५०, रविन्सनले ४०५, हार्मोनले ३०९ इथ्नोलगले ४०७ देखाएका छन्। समान्यतया इथ्नोलगका सूचनालाई हाल प्रमुख स्रोतको रूपमा उपयोग गर्ने गरेको पाइन्छ।

इथ्नोलग (२००५) अनुसार विश्वभरिमा ,९१२ भाषाहरू बोलिन्छन्। यीमध्ये एशियामा ३२.%, अफ्रिकामा ३०.%, प्यासिफिकमा १९.%, अमेरिकी महादेशहरूमा १४.% तथा युरोपका देशहरूमा .% भाषाहरू बोलिन्छन्। यसलाई भाषाको संख्यासहित तालिका मा निम्नानुसार देखाइएको छ।

तालिका १: भूक्षेत्रको आधारमा भाषाको वितरण

देश

बोलिने भाषाको संख्या

जम्मा प्रतिशत

. एशिया

,२६९

३२.

. अफ्रिका

,०९२

३०.

. प्यासिफिक

,३१०

१९.

. अमेरिका

,००२

१४.

. युरोप

२३९

.

जम्मा

,९१२

१००.

तालिका- को विश्लेषणबाट विश्वमा मूलतः एशिया, अफ्रिका र प्यासिफिक देशहरूमा धेरै भाषाहरू बोलिदा रहेछन् भन्ने ज्ञात हुन्छ युरोपमा थोरै।