| फेरी बज्यो खतराको घण्टी, कोशी बाँध पानीको बहाव पोहर सालभन्दा बढी |
|
|
|
| Written by Santa Bagam |
| Friday, 03 July 2009 11:56 |
|
काठमाण्डौ - लगातार पानी परेपछि सप्तकोसी नदीमा आएको बाढीले कोसी ब्यारेजको १२ नम्बरको ढोकामा क्षति पुगेको छ ।
पानीको बहाव बढ्दै गएपछि खतराको संकेतस्वरुप रातो झण्डा गाडिएको पत्रकार मनोज श्रेष्ठले जानकारी दिएका छन् । सप्तकोसीको ब्यारेज पुनर्निर्माणको ठेक्का पाएको बशिष्ठा एण्ड बशिष्ठा कम्पनिको कार्यालय रहेको पाँचवटा छाप्रासमेत बगाएको छ । ब्यारेजस्थित जल मापन केन्द्रले असार १९ गते बिहान १० बजे गरेको रेकर्ड अनुसार पानीको बहाव बढेर १ लाख, ८७ हजार, ८ सय ४८ क्युसेक प्रतिसेकेण्ड पुगेको छ । यो गत बर्षको भन्दा २० हजार क्युसेक बढी हो । गत बर्ष भदौमा कोशीको बाँध फुट्दा पानीको बहाव १ लाख, ६७ हजार क्युसेक प्रतिसेकेन्ड थियो । सम्भावित क्षति रोक्न ब्यारेजका ५६ मध्य २९ वटा ढोका खोलिएको छ । थप ढोका खोल्न र सम्भावित क्षति रोक्न भारतीय प्रशासनसँग छलफल भइरहेको स्थानिय प्रशासनले जनाएको छ । पानीको बहाव बढेपछि सर्बसाधारण संभावित जनधनको क्षतिले त्रसित बनेका छन् । नदीले सुनसरीको बराह क्षेत्रको दक्षिणबाट पूर्वी किनार कटान गरिरहेकोले सो क्षेत्र उच्च जोखिममा परेको छ । यसैबीच, कोसी बाढी पीडितहरुले सरकारद्वारा गठित उच्चस्तरिय छानविन समितिले सिफारिस गरेअनुसारको राहत रकम नदिएको बिरोधमा आज पनि पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको जुद्ध चोकमा यातायात अबरुद्ध पारेका छन् । -Santa Bagam in Kathmandu |
Code typing instruction: Type Only Dark 5 Letters
Note: Type only dark 5 letters and refresh to see your comment.Most Popular News Links
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- New York Nepalese Community News
- Dohori Nepalese Folk songs & Dance
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- Faces of the Week साताको अनुहार
- Readers' Comments Section
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- Live Broadcasting Shows / Interview Archive
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- Nepalese News Media नेपाली मिडिया
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- Canada Nepalese Community News
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- Indigenous Issues
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- Don't Miss 1st Live Broadcst from New York City !
- World Music: Music, Song, Dance
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा भारतीय संरासं स्थाई नियोगद्वारा बिज्ञप्ती लिन अस्विकार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- A Son of a Priest, now Hero in a World's Best University
- न्यू योर्कमा नेका काबा सभापति शुशिल कोइरालाद्वारा एकताको अह्वान
- Usha Sherchan: कविता: मसित प्रेम नगरे हुन्छ
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- News Archives: Featured News
- युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- Jharato: Dr. Krishna B. Bhattachan

















Comments