Faces of the Week from Lhosar & New Year
2008 Event in Canada
साताको अनुहारहरु ओन्टारिओ,
क्यानाडाबाट

Sita Thapa Magar


Mohon Gurung &

Hemant Thapa Magar &

L to R: Mani Gurung,
Rajkumar Rai (center), advisors, CNJAC with cultural profermers.
Photos: Rashmi Thapa Magar, Special Contributor, USNepalOnline.Com. She
can be contacted at: Tel; +647-834-9508 (Ontario, Canada)
क्यानाडाका नेपाली जनजातिहरुले नयाँ बर्ष र ल्होसार मनाए
रश्मी थापा मगर ओन्टारिओमा
क्यानाडा,
January 2, 2008
-
Nepalese Canadian Janajati Association of Canada (NCJA) ले नयाँ बर्ष
२००८ र ल्होसार धुम्धामसँग मनाएको खबर प्राप्त भएको छ। मिस्सिसाउगा,
ओन्टारिओको गेटवे सेन्टरमा ३१ डिसेम्बर रात ७ बजे देखी २ बजे बिहानसम्म
झन्डै ३५० जना नेपालीहरु र क्यानाडियनहरुले नाच गान गरी रमाइलो मनाए।
कार्यक्रमको सुरुवात स्वागत नृत्य र नेपाल र क्यानाडाको राष्ट्रिय गानबाट
भएको थियो।
पुरा खबर पढ्नुहोस Read full news»
साताको अनुहारहरु:
Faces of the Week
साताको अनुहारहरु-१
Faces of the Week
साताको अनुहारहरु-२
Faces of the Week
साताको अनुहारहरु-३
Faces of the Week
साताको अनुहारहरु-४
Faces of the Week
साताको अनुहारहरु-५
Faces of the Week
साताको अनुहारहरु-६ |