Inside

All Time Top 50 News

NRNs ICC Leaders are gathering in USA to chart out the ambitious goal: "NRNA VISION 2020 & BEYOND" PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 12 August 2016 11:59

एनआरएनएको नवौं क्षेत्रीय सम्मेलन अमेरिकाको न्यू जर्सीमा अगष्ट २७ र २८ तारिख आयोजना हुने भएकोछ तर को को नेता आउँदैछन्?
Updated: Exclusive: 6 photos:
The NRNA 9th Regional Conference will be held in New Jersey, USA between August 27 & 28, 2016. The conference's theme is "NRNA VISION 2020 & BEYOND". NRN leaders will chart out the vision 2020 agenda and goals during the conference.

 

The NRNA 9th Regional Conference flyer.

Conference Convener and ICC Regional Coordinator Sonam Lama informed to USNepalOnline that there will be a beeline of host of NRNA ICC top leaders at the conference such as ICC President Dr. Shesh Ghale, Founding President Dr. Upendra Mahato, ICC VPs Bhaban Bhatta & Kumar Pant, ICC General Secretary Dr. Badri К.C. & ICC Treasurer Hikmat Thapa who have confirmed to attend the coveted conference. USNepalOnline has also learnt that there will be delegates from about 30-countries at the conference.



Currently, NRNA has National Coordination Councils in 73 countries which comprise of over 50,000 registered members. At the recent benevolent effort, NRNA ICC has distributed emergency relief package of 30 million rupees and medicine of 15 million rupees right after the Nepal's devastating earthquake in April, 2015 where more than 8 thousand people were killed and several hundreds of thousands injured and displaced. It is soon building 612 earthquake resistant houses in Laprak, Gorkha, the epicenter of earthquake and 400 houses in Sindhupalchok District from its rebuilding fund of 305 million rupees or 35 crore rupees that it has collected from diaspora Nepalese who are estimated to be more than 3 million or 30 lakhs.



NRNA ICC owns a 3 ropani-13 crore rupees land in Baluwatar, Kathmandu which is just behind PM Quarters and beside House Speaker's residence. It is building 80 million rupees-NRNA House in that property. According to building construction committee member Sonam Lama, ICC is planning to solicit a 100 million rupees (10-crore) tender in October, 2016 from qualified builders.

NRNs from USA have committed 3 lakhs, 76 thousand USD dollars for NRN building project, out of which, USD 1 lakh 80 thousand dollars have been collected so far according to Mr. Lama. NRNs Nepalese in America are estimated to be 2-3 lakhs but according to 2010 US Government Census, there are just over 59,000 of them.



प्रेस विज्ञप्ती

आदरणीय पत्रकार एवं सञ्चारकर्मी मित्रहरु,

गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदले आगामी अगस्ट २७ र २८ तारिख अमेरिकाको न्यू जर्सी राज्यमा हुन गई रहेको नवौं क्षेत्रीय सम्मेलनको बारेमा यहाँहरु सबैलाई जानकारी गराउन पाउँदा हामीलाई अत्यन्त खुसी एवं गर्व लागेको छ । यस सम्मेलन हामी अमेरिकाबासी सबैको प्रतिष्ठासँग जोडिएको कारणले पनि यस सम्मेलनलाई भव्य एवं सभ्य रुपमा समापन गर्नको लागि अमेरिकाबासी सम्पूर्ण नेपाली दाजूभाई तथा दिदीबहिनीका साथै तपाई पत्रकार एवं सञ्चाकर्मी मित्रहरुमा सम्मेलनको बारेमा आ-आफ्नो प्रकाशन/प्रशारण संस्थाबाट समाचार एवं सामाग्री प्रकाशन एवं प्रशारणको लागि समेत हार्दिक अनुरोध गरिन्छ ।

सम्मेलनको बारेमा संक्षिप्त जानकारी

१) एनआरएनए ९ औं क्षेत्रीय सम्मनेलन :

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले हरेक दुई–दुई बर्षमा क्षेत्रीय सम्मेलनको आयोजना गर्ने गर्दछ । हालसम्म विश्वका बिभिन्न देशहरुमा गरी ८ वटा सम्मेलन सम्पन्न भई सकेका छन् भने यो नवौं सम्मेलन हो । सौभाग्यबस, यो नवौं सम्मेलनको आयोजक हाम्रो भागमा परेको छ । यसलाई सफल गरेर विश्वका सम्पूर्ण नेपालीहरुका लागि सकारात्मक सन्देश दिनु मात्र होइन संस्थागत रुपमा नयाँ परिवर्तन गर्नको लागि मार्ग निर्देशन गर्नु पनि अर्को जिम्मेवारी भएको छ ।

२) सम्मेलन हुने मिति र स्थान :

August 27 & 28, 2016
DoubleTree by Hilton Hotel, Newark Airport
128 Frontage Road, Newark, New Jersey, 07114, USA
TEL: +1-973-690-5500
FAX: +1-973-465-7195

३) मूल नारा :

सम्मेलनको प्रमुख नारा “NRNA VISION 2020 & BEYOND” रहेको छ । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घले ज्यूले पटक-पटक बिभिन्न चरणमा एनआरएनलाई समयानुकुल पृथक रुपले अघि बढाउनु पर्ने बताउँदै आउनु भएको छ । वहाँले आउने पुस्तालाई समेटेर उनीहरुको सकृय सहभागिता रहनु पर्ने र संघमा विश्वका बिभिन्न मुलुकमा नेपालीहरुको संख्या बढेसँगै धेरै काम र चुनौतीहरु पनि थपिएको बताउँदै आउनु भएको छ । त्यहि सोँच र आवश्यकतालाई नयाँ ढंगले लैजानुको लागि पनि यो नारालाई सम्मेलनको प्रमुख नाराको रुपमा अघि सारिएको हो ।

४) सम्मेलनको तयारी :

सम्मेलनको कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नको लागि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अमेरिकी क्षेत्रका लागि क्षेत्रीय संयोजक सोनाम लामाको संयोजकत्वमा १४ सदस्यीय सञ्चालन समिति (Steering Committee) र २० वटा अन्य बिभिन्न उप-समितिहरुको गठन गरिएको छ ।

५) प्रायोजनको सम्बन्धमा :

सम्मेलनको प्रायोजनको लागि बिभिन्न ५ प्रकारका प्रायोजकहरुको व्यावस्था गरिएको छ ।

1. Event Partner $10,000,
2. Platinum $7,500,
3. Gold $5,000,
4. Silver $3,000,
5. Supporters $1,000,

६) सहभागिता एवं दर्ता :

यस सम्मेलनमा गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु, संरक्षक, सल्लाहकार तथा विश्वका ७३ देशका गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदका पदाधिकारी, बिभिन्न कमिटिका पदाधिकारीहरु एवं पर्यवेक्षक, सरकारी एवं गैर सरकारी क्षेत्रका अधिकारीहरुको समेत सहभागिता रहनेछ । सम्मेलनमा दर्ताको लागि २ सय अमेरिकी डलर कायम गरिएको छ भने उक्त रकमबाट २ वटा लञ्च, २ वटा डिनर र ब्रेक फास्ट समेत समाबेश हुनेछ भने अमेरिका वरपर क्षेत्रका सहभागीहरुका लागि एक दिनको रजिष्ट्रेशन शुल्क १ सय अमेरिकन डलर तोकिएको छ, उक्त रकमबाट १ वटा लन्च, ब्रेक फास्ट र डिनरको साथमा बेलुकाको साँस्कृतिक कार्यक्रममा निःशूल्क प्रवेश उपलब्ध गराइनेछ ।
७) सम्मेलनको बारेमा बिस्तृत जानकारी र सूचनाको लागि देहाय बमोजिमका लिंकमा प्रकाशन/प्रशारण बारे जानकारी उपलब्ध गराईएको छ।

https://nrnnccusa.org
http://nrna.org.np/article-9th_NRNA_Regional_Conference
https://www.facebook.com/NRNNCCUSA/?ref=bookmarks

भवदीय

नवौं क्षेत्रीय सम्मेलन आयोजक समिति
गैर आवासीय नेपाली संघ (एनआरएनए)

९ औं एनआरएनए क्षेत्रीय सम्मेलन अपडेट

१२ अगष्ट, २०१६

यहाँहरु सबैलाई  गैर आवासीय नेपाली संघले हरेक दुइ-दुइ बर्षमा आयोजना गर्ने क्षेत्रीय सम्मेलन आगमी अगष्ट महिनाको २७ र २८, २०१६ अमेरिकाकोको न्यू जर्सीको डब्बल ट्री हिल्टन होटलमा “NRNA VISION 2020 & BEYOND” नाराका साथ आयोजना गरिएको कुरा जानकारी गराउन् पाउँदा धेरै खुसी लागेको छ।

हालसम्म यहाँ पत्रकारहरुले प्रचार-प्रसारमा गर्नु भएको सहयोग र सद्भावका लागि हार्दिक धन्यबाद ज्ञापन गर्दछौं साथै अझै व्यापक रुपमा पुराइदिनु हुन पनि हार्दिक अनुरोध गर्दछौं ।

सो सम्मेलनको तयारीमाअन्तिम चरणमा पुगेको छ। गर्नु पर्ने सबै तयारीहरु पुरा भएका छन् अब केवल पाहुना हरु र अन्य व्यवस्थापनका दैनिक कार्य मात्र बाँकी हुन्।

१. सबैलाई निमन्त्रणा पठाइसकिएको छ।  भिसा लिने क्रम र खबर पनि आइरहेका छ्न् ।

२. होटल बूकिंग हुँदै छ।

३. रजिष्ट्रेशन भैरहेको छ , वेवसाइट बाट भएका दर्ता तुरुन्तै हेर्न सकिने ब्यबस्था छ। पत्रकार र संचारकर्मी हरुको दर्ता प्रक्रियाबारे धेरै कुरा छलफल गरेको र केही गुनासा पनि आइरहेको अबस्थामा सो सम्बन्धि अलिक सजिलो ढंगले बुझिदिन अनुरोध गरिएको छ। एक-संचार एक पास सहुलियत भनेको हो र सोको लागि आफ़ो संचार कर्मी भएको आबद्ध संस्था या पत्रकार संघको आधिकारिक परिचय पत्र समेत उपलब्ध आफुसंग भएको अबस्थामा सो पास सजिलो हुने थियो।

४. आर्थिक पाटो - जति जे जे भनिए पनि हामी सबै गैर आवासीय नेपाली हौँ।  यस प्रति हामी सबैको उत्तिकै जिम्मेवारी छ।  त्यसैले हामी सबैको समान रुपमा सहयोग रहोस् , हाम्रो आफ्नै  मुख्यालय बनाउनको लागी हालसम्म २ करोड नेपाली रुपैया भन्दा धेरै contribution स्वरुप रकम  भएको छ र जम्मा हुने क्रम पनि जारी छ।

५. कार्यक्रम- गैर आवासीय नेपाली संघ नेपाल सरकारसंग धेरै कुरामा सम्बन्धित र सहकार्य गर्ने गर्दछ।  सरकारको परिवर्तन सँगै  हाम्रो पनि काममा धेरै असर गर्ने गर्दछ। हालैको सरकार परिवर्तन संगै हामीले जुन आतिथि र कार्यक्रमको तयारी गरेका थियौं त्यो सबै जसो परिवर्तन गर्नु परेको अवस्था छ ।

६. भिजन २०/२० - यो नयाँ बिषय प्रवेश आबश्यक भएकोले गरिएको हो। हाल सो सम्बन्धि डकुमेन्ट लगभग अन्तिम चरणमा पुगेको जानकारी गराउँदछौ। यसको छलफल कसरी गर्ने, अन्तिम टुंगो कसरी लगाउने र कार्यान्वयन कसरी हुन्छ त्यो नै यो सम्मेलनको आकर्षक र मुख्य कुरा हो।

७. विभिन्न कमिटीहरुले काम गरेरहेको अबस्था छ।

८. प्रडक्शन - प्रडक्शनका सबै सामग्री तयार भैसकेको अबस्था छ।  स्मारिका पनि प्रेशमा गएको छ ।

९. प्रमूख अतिथि र अतिथिहरु - धेरै संग प्रयास गरियो। अमेरिका देखि नेपाल सम्म। यही समयमा नेपालमा सरकार परिवर्तन भयो। यस सम्मेलनमा पूर्व सभामुख एवम् संवैधानिक समितिका अध्यक्ष श्री सुवास नेम्वाड० ले प्रमुख अतिथि रुपमा सम्मेलनलाई सम्बोधन गर्ने पक्का भएको छ ।

१०. संचारले बिशेष स्थान पाउने - यो सम्मेलन बिगत सम्मेलन भन्दा धेरै कारणले फरक छ। संचारका साथिहरुको लागि पनि बिशेष समय राखिएको छ। एउटा शेशन नै संचारको लागि छुट्ट्याइएको छ। गैर आवासीय नेपाली संघ र नेपाली संचार कर्मीहरुको बिश्व-संजाल। यो नयाँ बिषय प्रवेश भएको छ। गैर आवासीय नेपाली संघले आफ्नो भिजन २०/२० को कुरा गरिरहँदा संचारलाई धेरै प्राथमिकता दिएको छ। संचार भनेको संगै लैजानु पर्ने, छुट्टै पत्रकारको स्थान होइन, संगै कसरी जाने र हरेक कुरामा एउटा आबश्यकता र निरन्तरताको बिन्दु पत्ता लगाउन तपाइँ पत्रकारसाथीहरुको सहभागिता र योगदानको अपेक्षा गरिएको छ।

११ . स्थानीय सहभागिताहरुलाई मध्यनजर राख्दै प्रवेश र सांस्कृतिक कार्यक्रमका लागि अमेरिकन डलर ४० तोकिएको छ भने पूर्ण सहभागिता ( २ दिन ) का लागि २०० डलर र एक दिन मात्र सहभागिताका लागि १ सय डलर प्रवेश शुल्क तोकिएको छ । जसमा बिहानको खाना , बेलुकीको खाना , खाजा र सांस्कृतिक कार्यक्रमको व्यवस्था हुनेछ । उद्घघान समारोह सबैका लागि प्रवेश निःशुल्क गरिएको छ ।

भवदीय

नवौं क्षेत्रीय सम्मेलन आयोजक समिति
गैर आवासीय नेपाली संघ

NRNA 9th Regional Conference Co-sponsors’ List

New Jersey, USA, August 27-28, 2016

S.N.

Name

Sponsor Category

Organization

Amount

1

Sonam Lama, RC ICC

Event Partner

Natural Frontier Market

$10,000.00

2

AC Sherpa, DRC ICC

Event Partner

International Sherpa Guides

$10,000.00

3

Khagendra GC, ICC Member

Event Partner

Chhetry & Associates PC

$10,000.00

4

Shesh Ghale, President ICC

Event Partner

Melbourne Institute of Technology

$10,000.00

5

Kumar Panta, V-President ICC

Event Partner

 

$10,000.00

6

Dr. Keshab Paudel, President NCC USA

Event Partner

 

$10,000.00

7

Pasnag Lama

Event Partner

 

$10,000.00

8

Bhaban Bhatta, V-President ICC

Event Partner

 

$10,000.00

9

Prabhu Bank

Event Partner

 

$10,000.00

10

Binod Chaudhary

Event Partner

Chaudhary Group

$10,000.00

11

Upendra Mahatto, Founder President NRNA ICC

Event Partner

 

$10,000.00

12

Lok Tiwari

Event Partner

 

$10,000.00

13

Gauri Joshi

Event Partner

 

$10,000.00

14

Tula Bhattachan, NCC Canada

Event Partner

 

$10,000.00

15

Samir Maharjan

Event Partner

Queens and Classic Diamond

$10,000.00

16

Yam Gurung , Hong Kong

Gold Sponsor

The Gurkhas Ekta INT. Group

$5,000.00

17

Ram C Pokharel, V-President NCC USA

Gold Sponsor

 

$5,000.00

18

Dr. Binod Shah, ICC Member

Silver Sponsor

Connecting Nepali

$3,000.00

19

Keshab Raj Seadie, Attorney at Law

Silver Sponsor

Keshab Raj Seadie, P.C., New York

$3,001.00

20

NRNA NCC ISRAEL

Supporters

 

$1,000.00

21

Dawa Gelji Sherpa, DRC Europe

Supporters

 

$1,000.00

22

Suneeta Sharma, ICC Member

Supporters

 

$1,000.00

23

Indra Ban, Patron NRNA

Supporters

 

$1,000.00

24

Nabin Sherchan, ICC Member

Supporters

Mustang Thakali Kitchen, New York

$1,000.00

25

Mitra Kafle, CEO

Supporters

Unlimited International, Canada

$1,000.00

26

Nabaraj Gurung, ICC Advisor

Supporters

 

$1,000.00

27

Dil Shrestha, ICC Member

Supporters

 

$1,000.00

28

NRNA NCC USA New York Chapter

Supporters

 

$1,000.00

29

NRNA NCC UK

Supporters

 

$1,000.00

30

Dr. Badri KC, General Secretary ICC

Supporters

 

$1,000.00

31

NRNA NCC RUSSIA

Supporters

 

$1,000.00

32

Dil Bahadur Gurung, Patron, NRNA

Supporters

 

$1,000.00

33

Bijay Pokharel, Youth Coordinator, NRNA

Supporters

 

$1,000.00

34

Suneel Sah, Advisor, NCC USA

Supporters

Srimatrix Inc.

$1,000.00

35

Robinda Parsad Shrestha, DRC,Asia

Supporters

 

$1,000.00

36

Shiva K Rai, Former President, NCC USA

Supporters

 

$1,000.00

37

Shree Parajuli, Former V P, NCC USA

Supporters

Mach Group Inc.

$1,000.00

38

Girija Gautam, Former Advisor, NCC USA

Supporters

Law Offices of Girija Gautam

$1,000.00

39

Namgel Lama, Lama Accounting, NY

Supporters

Lama Accounting, New York,USA

$1,000.00

40

Durga P Bhurtel, Chair, Judicial Committee, NCCUSA

Supporters

Bhurtel Law Firm PLLC,NY,USA

$1,000.00

41

Suman Bhudha Magar, President, NAAA

Supporters

Suman Wireless, Jackson Heights, NY

$1,000.00

42

NRNA NCC ITALY

Supporters

 

$1,000.00

43

Dr. Dev Kaji Dangol, Founder VP, Patron, ICC

Supporters

 

$1,000.00

44

NRNA NCC JAPAN

Supporters

 

$1,000.00

45

Krishna Pokharel, Sr.Vice President, NCC USA

Supporters

 

$1,000.00

46

NRNA NCC AUSTRALIA

Supporters

 

$1,000.00

47

Rishi Dhakal, Advisor, NRNA NCC USA

Supporters

 

$1,000.00

48

Ram Babu Pande, V President, CA Chapter

Supporters

 

$1,000.00

49

Biraj Rijal, CPA, Tax Raja, New York

Other Supporters

Tax Raja Accounting Services, New York

$500.00

50

Dawa Sherpa Hyolmo, Digi Plus, New York

Other Supporters

DG Plus, New York

$400.00

51

Ramesh Shrestha

Supporters

Shrestha Law Firm, New York

$1,000.00

52

Chandra Dhakal , Chairman, Global IME Bank

Supporters

Global IME Bank Ltd.

$1,000.00

53

NRNA NCC CHILE

Supporters

 

$1,000.00

54

RK Sharma, ICC Member, Qatar

Supporters

 

$2,001.00

55

Ganesh KC, Former ICC Member, Australia

Supporters

Pacific Hospitality & Culinary Academy

$1,000.00

56

Pritam Kusiyait, Founder & CEO

Supporters

USA IT Corporation

$1,000.00

 

 

 

 

$ 202,902.00

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.